Trending
>>   लायन्स क्लब अफ काठमाडौं ब्राईटस्टार द्दारा खाना तथा स्टेसनरी बितरण >>   काँग्रेस संस्थापन पक्षका नेताहरुको निष्कर्षः ‘जारी विशेष महाधिवेशन पार्टी विधानविपरित छ’ >>   पार्टी विभाजन गर्न कोही नलागौँः रामहरि खतिवडा >>   वार्ताबाट पार्टीको समस्या समाधान हुन्छः शशांक कोईराला >>   काँग्रेस विशेष महाधिवेशनः नेतृत्व चयन मंगलवारबाट, महाधिवेशन प्रतिनिधिहरुको हस्ताक्षर सत्तरी प्रतिशत पुर्‍याउने दाबी >>   राइजिङ स्टार यू–१२ क्रिकेट प्रतियोगिता माघ १ गतेदेखि >>   एउटै व्यक्ति दोहोर्‍याएर प्रधानमन्त्री बन्न नपाउने व्यवस्था संविधानमा गर्नुपर्छः विश्वप्रकाश शर्मा >>   सर्वपक्षीय सरकार गठनको माग गर्दै मिराज ढुंगाना समूह प्रदर्शनमा >>   विशेष महाधिवेशनलाई संविधान, कानून र निर्वाचन आयोगले पनि अवैधानिक भन्न सक्दैनः गगन थापा >>   माघ ४ गते राष्ट्रिय सभाको बैठक बोलाउन राष्ट्रपति समक्ष सिफारिस
Logo
२९ पुष २०८२, मंगलवार
२९ पुष २०८२, मंगलवार

प्रवास


ब्राजिलद्वारा जुलाई ६ र ७ मा रियो दि जेनेरियोमा ब्रिक्स शिखर सम्मेलनको घोषणा

एजेन्सी। ब्राजिलले जुलाई ६ र ७ मा रियो दि जेनेरियोमा ब्रिक्स नेताहरूको शिखर सम्मेलन आयोजना गर्ने विदेशमन्त्री माउरो भिएराले बताएका छन् । ब्राजिलले २०२५ को लागि ब्रिक्सको अध्यक्षता लिएको छ र शिखर सम्मेलनको लागि एजेण्डा र विषयहरू तयार गर्न कार्य समूहहरूको नेतृत्व गरिरहेको छ । जसले राष्ट्र र सरकार प्रमुखहरूलाई

इजरायली जेलबाट ३६९ प्यालेस्टिनी कैदी रिहा

एजेन्सी। इजरायली अधिकारीहरूले शनिवार इजरायल र हमास बीचको छैटौं बन्धक बन्दी आदानप्रदानका क्रममा ३६९ प्यालेस्टिनी कैदी र बन्दीहरूलाई रिहा गरेका छन् । प्यालेस्टिनी कैदी क्लवका प्रमुख अब्दुल्लाह अल–जाघारीले मुक्त गरिएका कैदीहरूमा आजीवन कारावास भोगिरहेका ३६ जना व्यक्तिहरू र अक्टोबर ७, २०२३ मा भएको आक्रमणपछि इजरायलले गाजा पट्टीमा पक्राउ गरेका ३३३

प्यालेस्टिनी सशस्त्र समूहद्वारा ३ इजरायली वन्धकहरू हस्तान्तरण

एजेन्सी। हमास र प्यालेस्टिनी इस्लामिक जिहादले शनिवार युद्धविराम सम्झौताको पहिलो चरणको छैटौं आदानप्रदानको रूपमा दक्षिणी गाजा पट्टीको खान युनिसमा रहेको तीन इजरायली वन्धकहरूलाई रेडक्रसको अन्तर्राष्ट्रिय समितिलाई हस्तान्तरण गरेका छन् । अक्टोबर ७, २०२३ मा दक्षिणी इजरायलमा हमासको आक्रमणमा तीन वन्धकहरू, अलेक्जान्ड्रे (साशा) ट्रुफानोभ, सागुई डेकेल–चेन र यायर हर्न अपहरणमा परेका

लेबनानमा नेपाली शान्ति सेनामाथि आक्रमण ! उपरथी ढकाल घाइते

काठमाडाैं । लेबनानको राजधानी बेरुतमा नेपाली शान्ति सेनामा आ'क्र'मण भएको छ। शान्ति मिसनमा कार्यरत नेपाली सेनाका उपरथी चोकबहादुर ढकाल, जो युनिफिल (युनाइटेड मिसन इन्टरिम फोर्स इन लेबनान) मा आफ्नो दुई वर्षे कार्यकाल पूरा गरी शनिबार स्वदेश फर्कन तयारीमा थिए, आ'क्र'मणमा घाइते भएका छन्। उनको सवारी साधनलाई उत्तेजित प्रदर्शनकारीहरूले रोकेर आ'क्र'मण

दक्षिण पश्चिम पाकिस्तानमा बम विस्फोटः ११ जनाको मृत्यु, ६ जना घाइते

एजेन्सी। पाकिस्तानको दक्षिणपश्चिम बलुचिस्तान प्रान्तको हरनाई जिल्लामा एक सवारीसाधन लक्षित बम विस्फोटमा कम्तिमा ११ जनाको मृत्यु भएको छ । साथै ६ जना घाइते भएको एक अधिकारीले बताएका छन् । हरनाईका उपायुक्त हजरत वलीले बताएअनुसार हरनाईको शाहराग क्षेत्रमा मजदुर बोकेको गाडीमा सडक छेउमा भएको बम विस्फोटमा ११ जनाको मृत्यु र ६

दक्षिण कोरियामा आगलागी हुँदा ६ जनाको मृत्यु, ७ जना घाइते

एजेन्सी। दक्षिण कोरियाको दक्षिणपूर्वी बन्दरगाह शहर बुसानमा शुक्रवार एक निर्माण स्थलमा आगलागी हुँदा ६ जनाको मृत्यु भएको छ । साथै सात जना घाइते भएको धेरै सञ्चार माध्यमहरूले जनाएका छन् । राजधानी सियोलबाट लगभग ३२५ किलोमिटर दक्षिणपूर्वमा रहेको बुसानमा रहेको एक होटल निर्माण स्थलमा आगलागी भएको थियो । निर्माण स्थलमा रहेका

रुससँगको शान्ति वार्तामा युक्रेनलाई पनि संलग्न गराउने ट्रम्पको प्रतिवद्धता

एजेन्सी। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बिहीवार दुई देशबीचको द्वन्द्व अन्त्य गर्ने विषयमा रुससँगको शान्ति वार्तामा युक्रेन संलग्न हुने बताएका छन् । ट्रम्पले युक्रेन द्वन्द्वको उत्पत्ति आंशिक रूपमा युक्रेनको सम्भावित नाटो सदस्यतालाई श्रेय दिएका छन् । जसको रूसले लामो समयदेखि विरोध गर्दै आएको थियो । ट्रम्पले अमेरिकी र रुसी अधिकारीहरू शुत्रवबार

ट्रम्पलाई पुटिनको मस्को भ्रमणको निम्तो

एजेन्सी। रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग फोनमा कुराकानी गरेका छन् । रूसी राष्ट्रपतिले अमेरिकी राष्ट्रपतिलाई मस्को भ्रमण गर्न निम्तो दिंदै मस्कोमा अमेरिकी अधिकारीहरूलाई स्वागत गर्न तत्परता व्यक्त गरेको पनि बताएका छन् । दुई राष्ट्रपतिले युक्रेनको अवस्था र द्वन्द्वको शान्तिपूर्ण समाधानको बारेमा छलफल गरेका छन् । ट्रम्पले द्रुत

फ्रान्समा ग्रेनेड विस्फोटमा १० जनाभन्दा बढी घाइते

एजेन्सी। फ्रान्सको दक्षिणपूर्वी शहर ग्रेनोबलमा भएको ग्रेनेड विस्फोटमा १० जनाभन्दा बढी घाइते भएको फ्रान्सेली दैनिकले फिगारोले जनाएको छ । स्थानीय समयअनुसार बुधवार राति ८ बजेतिर एउटा बारमा विस्फोट भएको थियो । घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर रहेको प्रहरी स्रोतलाई उद्धृत गर्दै रिपोर्टमा उल्लेख गरिएको छ । प्रारम्भिक अनुसन्धानपछि प्रहरीले आतंकवादी

प्यालेस्टिनीहरूलाई विस्थापित गर्ने कुनैपनि प्रयास स्वीकार्य छैनः अरब लिग प्रमुख

एजेन्सी। अरब लिग (एएल) का महासचिव अहमद अबुल–घेइतले प्यालेस्टिनीहरूलाई उनीहरूको भूमिबाट विस्थापित गर्ने कुनैपनि प्रयासलाई अस्वीकार गर्ने बताएका छन् । उनले गाजा विक्रीको लागि नभएको बताउदै सबै अरब राज्यहरूलाई कुनैपनि बहानामा प्यालेस्टिनीहरूलाई उनीहरूको भूमिबाट विस्थापित गर्ने कुनैपनि प्रयासलाई अस्वीकार गर्न आग्रह गरेका छन्। उनले जोड दिए कि गाजा भविष्यको प्यालेस्टिनी

सम्वन्धित समाचारहरु