एजेन्सी। मोरक्कोका विदेशमन्त्री नासेर बौरिता र पनामाका विदेशमन्त्री जेभियर मार्टिनेज आचाले द्विपक्षीय सम्बन्धलाई अझ प्रवद्र्धन गर्न सहमत रहेको बताएका छन् । दुवै राष्ट्रले क्षेत्रीय र अन्तर्राष्ट्रिय मुद्दाहरूमा विचारहरूको एकरूपतालाई स्वागत गरेका छन् । दुवै पक्षले संस्कृति, खेलकुद, कला, युवा र अर्थतन्त्रको क्षेत्रमा द्विपक्षीय सम्बन्धलाई अझ सुदृढ बनाउने प्रतिवद्धता जनाएका हुन्
एजेन्सी। क्षेत्रीय तनाव बढ्दै जाँदा इजरायली सेनाले आफ्नो क्षेत्र बन्द राखेपछि पश्चिम किनारका प्यालेस्टिनीहरूको दैनिक जीवन ठप्प भएको छ । शुक्रवारबाट इजरायली सेनाले आपतकालीन अवस्था घोषणा गरेको छ । साथै पश्चिम किनारका क्षेत्रहरु पूर्ण स्तरमा बन्दको घोषणा गरेको छ । शहर र गाउँहरू बीचको आवागमनमा रोक लगाउने यो उपायलाई इजरायली
एजेन्सी। टर्की प्रहरीले विगत दुई हप्तामा देशभर इस्लामिक स्टेट (आईएस) सँग संलग्न भएको आरोपमा ३९ जना संदिग्धहरूलाई पक्राउ गरेको छ । टर्कीका गृहमन्त्री अली येर्लिकायाले अदाना, बुर्सा, हाताय, इस्तानबुल र सामसुन लगायत १८ प्रान्तहरूमा समन्वयित आतंकवाद विरोधी अभियानहरू सञ्चालन गरिएको बताए । संदिग्धहरूलाई आतंकवादी संगठनसँग संवद्ध तथाकथित सहायता संस्थाहरूलाई वित्त
एजेन्सी। इजिप्टका राष्ट्रपति अब्देल फताह अल सिसीले इजरायली सैन्य कारबाही रोक्न आग्रह गरेका छन् । इजिप्टका राष्ट्रपतिले आफ्ना साइप्रस समकक्षी निकोस क्रिस्टोडौलिड्ससँगको फोन वार्तामा उक्त टिप्पणी गरेका हुन् । निरन्तर तनावले क्षेत्रका सबै जनतालाई गम्भीर र भयानक हानि पुर्याउने बताए । इजिप्टका नेताले यस क्षेत्रमा सुरक्षा र स्थिरता सुनिश्चित गर्न
एजेन्सी। इजिप्टको राष्ट्रिय वाहक इजिप्टएयरले आईतवार लेबनान, जोर्डन र इराकका प्रमुख विमानस्थलहरूमा उडानहरू रद्ध गर्ने घोषणा गरेको छ । क्षेत्रमा तनाव बढेका कारण उडानहरु रद्ध भएको जनाएको छ । उक्त क्षेत्रमा हालैका घटनाहरू र आफ्ना ग्राहकहरूको सुरक्षाको चिन्ताका कारण इजिप्टएयरले यस क्षेत्रको अवस्था स्थिर नभएसम्म बेरुत, अम्मान, बगदाद र एर्बिल
एजेन्सी। मध्य टर्किएमा एउटा हट एयर बेलुन दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने १९ जना घाइते भएका छन् । अक्सारे प्रान्तको गुजेल्युर्ट जिल्लाको इहलारा उपत्यकाबाट उडेका दुई तातो हावाका बेलुनहरू उडान भरेको केही समयपछि गोज्लुकोयु क्षेत्र नजिकै दुर्घटनाग्रस्त भएका थिए । जसको कारण अझै पत्ता लाग्न सकेको छैन ।
एजेन्सी। इजिप्टियन जनरल पेट्रोलियम कर्पोरेशनले पश्चिमी मरुभूमिको अबु सेनान क्षेत्रमा नयाँ तेल खानी खोज गरेको बताएको छ । इजिप्टको पेट्रोलियम तथा खनिज स्रोत मन्त्रालयले आईतवार यो घोषणा गरेको हो । प्रारम्भिक परीक्षण नतिजाहरू अत्यधिक आशाजनक रहेको बताइएको छ। जसले दैनिक उत्पादन दर १ हजार ४ सय ब्यारेल कच्चा तेल र
एजेन्सी। पश्चिमी भारतको महाराष्ट्र राज्यमा आईतवार पुल भत्किँदा दुई जनाको मृत्यु भएको छ । साथै अन्य ३२ जना घाइते भएका छन् । महाराष्ट्रको राजधानी मुम्बईबाट लगभग १२९ किलोमिटर दक्षिणपूर्वमा रहेको पुणे जिल्लाको कुण्डमालामा इन्द्रायणी नदीमाथिको पुल भत्किएको हो । अधिकारीहरूले खोज र उद्धार कार्य सञ्चालन गर्न भारतको राष्ट्रिय विपद् प्रतिक्रिया
एजेन्सी। प्यालेस्टिनी चिकित्सा स्रोतहरूकाअनुसार आईतवार बिहानदेखि गाजा पट्टीका विभिन्न क्षेत्रहरूमा इजरायली आक्रमणमा कम्तिमा ३३ प्यालेस्टिनीको मृत्यु भएको छ । दर्जनौं घाइते भएका छन् । नासेर अस्पतालले एक प्रेस विज्ञप्तिमा भनेको छ कि इजरायली हवाई आक्रमणको श्रृंखलावद्ध रूपमा दक्षिणी गाजापट्टी शहर खान युनिसमा कम्तिमा १० जनाको मृत्यु भएको छ । प्यालेस्टिनी
एजेन्सी। जर्मन विदेशमन्त्री जोहान वाडेफुलले इजिप्टको भ्रमणका क्रममा इजरायली आक्रमणपछि यस क्षेत्रको अवस्था बिग्रँदै गएको बताएका छन् । इजिप्टका विदेशमन्त्री बद्र अब्देलाट्टीसँग कायरोमा संयुक्त पत्रकार सम्मेलनमा बोल्दै वाडेफुलले इजरायली आक्रमणलाई चिन्ताजनक रहेको बताएका हुन् । थप अस्थिरताबाट बच्न सबै पक्षबाट संयम अपनाउन आग्रह गरे । अब्देलाट्टीले फ्रान्स, ग्रीस, साइप्रस, इराक