Trending
>>   “पुरुषको जिन्दगी सजिलो हुन्छ कि महिलाको ? शक्ति कसको बढी ? पीडा कसको गहिरो ?” >>   नर्सहरुसँग आईसीयूमै बरबराउँदैछन् आलम भन्छन् -“हो मान्छे मारेकै हो, तिमीहरू के गर्न सक्छौ?” >>   विदेशीएका विद्यार्थीको मानसिकता बुझाउन: ‘कथा र संवाद: मनका लागि यात्रा’ >>   अडिटरहरूको पहिचान र सम्मानको विषयमा राज्य उदासीनः अध्यक्ष पौडेल >>   बजेटले निजी क्षेत्रका सुझावहरूलाई समेटेको छ, कार्यान्वयन भए नतिजा राम्रो निस्किन्छः अध्यक्ष चन्द्रप्रसाद ढकाल >>   मधेस प्रदेश सरकारको तीन दिने गणतन्त्र दिवसको कार्यक्रम सम्पन्न >>   मुलधारका सञ्चारमाध्यमहरूले राजनीतिमा निर्णायक भुमिका खेल्न सक्नुपर्छः मन्त्री पन्त >>   मुलुकमा द्वन्द्वपीडितको प्रतिनिधित्व गर्ने कोही छैनः पूर्वअध्यक्ष भट्ट >>   आयोगको सूचना सबै पालिकामा पुगोस्ः अध्यक्ष थापा >>   चेम्बर अफ कमर्सले सार्वजनिक गरे हिरक जयन्तीको लोगो
Logo
१६ जेष्ठ २०८२, शुक्रबार
१६ जेष्ठ २०८२, शुक्रबार

प्रवास


गाजामा इजरायली हवाई आक्रमणमा ३३ जनाको मृत्यु

काठमाडौँ। प्यालेस्टिनी स्रोतहरूकाअनुसार गाजा शहर र मध्य गाजामा इजरायली हवाई आक्रमणमा बिहीवार ३३ जना प्यालेस्टिनीको मृत्यु भएको छ। स्थानीय चिकित्सा स्रोत र प्रत्यक्षदर्शीहरूले बताएअनुसार बिहीवार दिउँसो इजरायली ड्रोन आक्रमणमा मध्य गाजा शहरको सबैभन्दा व्यस्त चौबाटोहरू मध्ये एक अल–सराय जंक्शनमा भेलालाई लक्षित गरिएको छ । जसमा कम्तिमा १० प्यालेस्टिनीको मृत्यु भएको

नैरोबीमा संयुक्त राष्ट्रसंघीय आवास सम्मेलन शुरु

काठमाडौ। केन्याको राजधानी नैरोबीमा बिहीवार संयुक्त राष्ट्रसंघीय आवास सम्मेलन शुरु भएको छ । दोस्रो सत्रमा बढ्दो विश्वव्यापी आवास संकटलाई सम्बोधन गर्ने जरुरीता केन्द्रबिन्दुमा राखिएको छ । बिहीवार र शुक्रवार हुने बैठकमा मन्त्रीहरू, शहरका मेयरहरू, कूटनीतिज्ञहरू र उद्योग, बहुपक्षीय एजेन्सीहरू, नागरिक समाज र शिक्षाविद्हरूका प्रतिनिधिहरू सहित १ हजार भन्दा बढी प्रतिनिधिहरू

स्पेनमा गोदाम भत्किँदा ३ जनाको मृत्यु

काठमाडौँ। उत्तरी स्पेनी क्षेत्र अस्टुरियासमा बिहीवार एउटा गोदाम भत्किँदा तीन जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन् । स्थानीय आपतकालीन सेवाहरूकाअनुसार घटना स्थानीय समय अनुसार दिउँसो १ बजे प्रान्तको पश्चिमी भागमा रहेको लगभग ३ हजार बासिन्दाहरू बस्ने शहर को आना नजिकै भएको छ। पशुपालन फार्ममा निर्माणाधीन गोदामको

इस्तानबुलमा बाल्कन देशका रक्षा प्रमुखहरूको क्षेत्रीय सहयोगबारे छलफल

काठमाडौँ। सदस्य राष्ट्रहरू बीच क्षेत्रीय सहयोग र ऐक्यबद्धता बढाउने कुरामा केन्द्रित १८ औं बाल्कन देशका प्रमुख जनरल स्टाफ सम्मेलन इस्तानबुलमा शुरु भएको छ । टर्की रक्षा मन्त्रालयका अनुसार टर्की, अल्बानिया, बोस्निया र हर्जगोभिना, बुल्गेरिया, उत्तरी म्यासेडोनिया, रोमानिया, सर्बिया, मोन्टेनेग्रो र ग्रीसका शीर्ष सैन्य अधिकारीहरूले सम्मेलनमा भाग लिएका थिए । स्लोभेनिया

मोटोपन नियन्त्रण गर्न चिनीयुक्त पेय पदार्थमा सरकारी कारबाही अष्ट्रेलियालीको समर्थन

काठमाडौँ। एक नयाँ राष्ट्रिय सर्वेक्षणले अष्ट्रेलियामा बढ्दो मोटोपन दरसँग जुधिरहेको बेला चिनीयुक्त र गुलियो पेय पदार्थहरूको खपत घटाउन सरकारी उपायहरूको लागि बलियो सार्वजनिक समर्थन प्रकट गरेको छ । क्यानबेरा आधारित पब्लिक हेल्थ एसोसिएसन अफ अष्ट्रेलियाका अनुसार २ हजार ८ सय भन्दा बढी वयस्कहरूको सर्वेक्षणले ८३ प्रतिशत अष्ट्रेलियालीहरूले चिनीयुक्त पेय पदार्थहरूमा

अस्ट्रेलियाली मुद्रास्फीति २.४ प्रतिशतमा स्थिर

काठमाडौँ। आधिकारिक तथ्याङ्कअनुसार अप्रिलमा लगातार तेस्रो महिना अस्ट्रेलियाको वार्षिक मुद्रास्फीति दर २.४ प्रतिशतमा स्थिर रहेको छ । अस्ट्रेलियाली तथ्याङ्क ब्यूरोले अप्रिलसम्मको १२ महिनामा उपभोक्ता मूल्य सूचकाङ्क २.४ प्रतिशतले बढेको जुन फेब्रुअरी र मार्चसम्मको १२ महिनाको अवधिमा मुद्रास्फीति दरसँग मेल खान्छ । तथ्याङ्कले देखाएको छ कि अप्रिलसम्मको वर्षमा मुद्रास्फीतिको सबैभन्दा ठूलो

दक्षिण कोरियामा सैन्य विमान दुर्घटनामा ४ जना चालक दलका सदस्यको मृत्यु

एजेन्सी। दक्षिण कोरियाको सैन्य विमान दुर्घटनामा सबै चार जना चालक दलका सदस्यको मृत्यु भएको स्थानीय पत्रिका चोसुन इल्बोले बिहीवार जनाएको छ । रक्षा मन्त्रालयकाअनुसार चार जना चालक दलका सदस्यसहितको पी–३ समुन्द्री गस्ती विमानले स्थानीय समय अनुसार दिउँसो १ः४३ बजे दक्षिणपूर्वी शहर पोहाङको एक सैन्य अड्डाबाट प्रशिक्षणका लागि उडान भरेको थियो

वाशिंगटन डी.सी. मा दुई इजरायली दुतावासका कर्मचारीको गोली हानी हत्या

एजेन्सी। वाशिंगटन डी.सी. मा रहेको यहुदी संग्रहालय नजिकै राति दुई इजरायली दुतावासका कर्मचारीको मृत्यु भएको अमेरिकी गृह सुरक्षा सचिव क्रिस्टी नोएमले बताएका छन् । वाशिंगटन डी.सी. मा रहेको यहुदी संग्रहालय नजिकै आज राति दुई इजरायली दुतावासका कर्मचारीहरूको हत्या गरिएको हो । मिडिया रिपोर्टहरूले दुई जनालाई गोली हानी मारिएको बताएका छन्

पाकिस्तानद्वारा सिन्धु जल सन्धि निलम्वन विरुद्ध प्रश्ताव पारित

काठमाडौँ। पाकिस्तानको राष्ट्रिय सभाले बिहीवार सर्वसम्मतिले सिन्धु जल सन्धि निलम्वन गर्ने भारतको प्रयासको निन्दा गर्दै एक प्रश्ताव पारित गरेको छ । जसमा यो कदमलाई अन्तर्राष्ट्रिय सम्झौताहरूको उल्लङ्घन र क्षेत्रीय स्थिरताको लागि खतरा भनिएको छ । प्रश्तावले सन्धिलाई पाकिस्तानको लागि महत्वपूर्ण जीवनरेखाको रूपमा वर्णन गरेको छ । भारतलाई एकतर्फी रूपमा सन्धि

पाकिस्तानमा स्कुल बस आक्रमणमा ५ जनाको मृत्यु

एजेन्सी। पाकिस्तानको दक्षिणपश्चिमी बलुचिस्तान प्रान्तको खुजदार जिल्लामा बुधवार आतंककारीहरूले स्कुल बसमा आक्रमण गर्दा तीन विद्यार्थीसहित पाँच जनाको मृत्यु भएको छ भने धेरै जना घाइते भएको पाकिस्तानी सेनाले जनाएको छ । खुजदारका उपायुक्त यासिर इकबाल दस्तीले जिल्लाको शुन्य बिन्दु क्षेत्रमा स्कुल बस नजिकै आत्मघाती बम विस्फोटकले आफ्नो विस्फोटक पदार्थले भरिएको गाडी

सम्वन्धित समाचारहरु