एजेन्सी। थाइल्याण्ड–कम्बोडिया सीमामा भएको सैन्य आक्रमणमा नौ थाई नागरिकको मृत्यु भएको छ । थाई सेनाले एक विज्ञप्तिमा यसबारे जानकारी गराएको हो । आक्रमणबाट १४ जना घाइते भएका छन् । दुई देशबीच लामो समयदेखि सीमा विवाद जारी छ । सन् २०११ देखि नै समस्या सिर्जना भइरहेको यो क्षेत्रमा बिहीवार आक्रमण भएको
एजेन्सी। युद्धग्रस्त गाजा पट्टीमा विगत २४ घण्टामा भोकमरी र कुपोषणबाट चार बालबालिकासहित १५ जनाको मृत्यु भएको गाजाका स्वास्थ्य अधिकारीहरूले बताएका छन् । स्वास्थ्य अधिकारीहरूले गाजाभरका विभिन्न अस्पतालहरूमा यो मृत्यु रेकर्ड गरिएको बताएका छन् । मार्चदेखि भोकमरी र कुपोषणसँग सम्बन्धित मृत्युको कुल संख्या १०१ पुगेको छ । जसमा ८० बालबालिका पनि
एजेन्सी। नाइजेरियाले २०२५ को पहिलो त्रैमासिकमा ३.१३ प्रतिशत कुल गार्हस्थ्य उत्पादन (जिडिपी) वृद्धि रेकर्ड गरेको छ । देशको तथ्याङ्क ब्यूरोले जारी गरेको पछिल्लो तथ्याङ्कअनुसार राष्ट्रिय तथ्याङ्क ब्यूरोका प्रमुख सेमिउ अदेयेमी अदेनिरानले नाइजेरियाको राजधानी अबुजामा वृद्धि दर २०२४ को सोही त्रैमासिकमा रेकर्ड गरिएको २.२७ प्रतिशत भन्दा बढी हो । पहिलो तीन
एजेन्सी। उत्तरी अफगानिस्तानको बाघलान प्रान्तमा कोइला खानीभित्र भएको विस्फोटमा ६ जनाको मृत्यु भएको छ । अन्य १८ जना घाइते भएको कोइला खानीका प्रान्तीय निर्देशक मौ घाइते सबैलाई अस्पताल लगिएको छ । उनीहरुको उपचार भइरहेको सरकारी अधिकारीहरुले बताएका छन् । घटनाबारे अनुसन्धान भइरहेको पनि बताइएको छ ।
एजेन्सी। टर्कीको मध्य प्रान्त एस्किसेहिरमा लागेको जंगलको आगो निभाउने प्रयास गर्दा बुधवार दस अग्निनियन्त्रकको मृत्यु भएको छ भने १४ जना घाइते भएका छन् । आन्तरिक मन्त्री अली येर्लिकायाले १४ जना घाइतेको हाल उपचारका लागि अस्पतालमा रहेको बताए । टर्कीका राष्ट्रपति रेसेप तैयप एर्दोगानले क्षतिप्रति दुःख व्यक्त गर्दै उनीहरूको परिवारलाई क्षतिपूर्ति
एजेन्सी। इराकी गृह मन्त्रालयको स्रोतले बुधवार पूर्वी बगदादको एक घरमा आगलागी हुँदा चार जनाको मृत्यु भएको बताएको छ । अन्य दुई जना गम्भीर घाइते भएको बताइएको छ । उच्च तापक्रम र अत्यधिक भारका कारण विद्युतीय ट्रान्सफर्मरमा आगलागी भएपछि अल–अमिनमा यो घटना भएको हो । इराकको पूर्वी वासित प्रान्तको राजधानी कुटमा
एजेन्सी। बहराइनका राजा हमद बिन इसा अल खलिफाले बुधवार बेरुतमा स्थायी बहराइन कुटनीतिक नियोग खोल्ने घोषणा गरेका छन् । जसले लेबनानसँग राज्यको पूर्ण कुटनीतिक सम्बन्धलाई जोड दिनेछ । बहराइन समाचार एजेन्सी (बीएनए) काअनुसार बहराइन अधिराज्यको आधिकारिक भ्रमणमा रहेका लेबनानी राष्ट्रपति जोसेफ आउनसँगको भेटमा यो घोषणा गरिएको हो । दुवै नेताले
एजेन्सी। टर्कीका कृषि तथा वनमन्त्री इब्राहिम युमाक्लीले देशभर तापक्रम बढ्दै जाँदा डढेलोको खतरा बढ्ने चेतावनी दिएका छन् । आगामी दिनहरूमा गर्मी र तिब्र हावाका कारण जोखिम बढ्ने बताएका हुन् । केही समय यता देशमा डढेलो लागिरहेको छ । अर्ध–सरकारी अनादोलु एजेन्सीले रिपोर्ट गरेको छ कि बुधवार साकारिया, अन्टाल्या, एस्कीसेहिर, बिलेसिक
एजेन्सी। बंगलादेश वायुसेनाको प्रशिक्षण विमान दुर्घटनामा मृत्यु हुनेको संख्या ३१ पुगेको छ । जसमध्ये २५ जना बालबालिका रहेका छन् । अन्य दुई पीडितहरूमा विमानका पाइलट र एक महिला स्कूल शिक्षिका समावेश छन् । अन्तरिम सरकारका प्रमुख सल्लाहकारका स्वास्थ्य तथा परिवार कल्याणका लागि विशेष सहायक मोहम्मद सयदुर रहमानले कम्तिमा ७८ जनाको
एजेन्सी। उत्तरी म्यानमारको काचिन राज्यमा जेड खानी भत्किँदा २० जना पुरिएका छन् । हपाकान्ट टाउनशिपमा रहेको जेड खानीको पर्खाल भत्किँदा यो घटना भएको हो । अहिलेसम्म दुई जनाको शव निकालिएको छ । उद्धार प्रयास जारी रहेको बताए । खानी भत्किँदा मृत्यु हुनेको संख्या १० भन्दा बढी हुनसक्ने बताइएको छ ।