काठमाडौं । अभिनेता पल शाहको ‘कमब्याक’ फिल्म ‘मायावी’को छायांकन आइतबारदेखि मुस्ताङबाट सुरु भएको छ । मुस्ताङको नीलगिरि हिमाल क्षेत्रबाट सुरु भएको छायांकन नेपाल र भारतका विभिन्न क्षेत्रमा ३५ दिनसम्म चल्नेछ । एक वर्ष लामो हिरासत बसाइपछि रिहा भएका पलको यो पहिलो औपचारिक फिल्म छायांकन हुनेछ । निर्देशक दिवाकर भट्टराईले नीलगिरि
७ असोज, काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य भीम पराजुलीले कोशी प्रदेशमा सरकारको स्थिरताका लागि राष्ट्रिय प्रजातन्त्र पार्टीसँग निर्णायक वार्ता गरी नयाँ समीकरण निर्माण गर्नुपर्ने बताएका छन् । आइतबारको केन्द्रीय समिति बैठकमा उनले राप्रपा सँग तालमेल नगरिकन अघि बढ्दा पटकपटक अस्थिरता दोहोरिएको बताए । ‘कोशी प्रदेशको सरकार गठन सन्दर्भमा राप्रपा
७ असोज, गलकोट । बागलुङको निसीखोला गाउँपालिका-५ मसगाउँका ७३ वर्षका जुमबहादुर बुढाथोकी मगरले स्याउ बगानमा इटालियन प्रजातिका तीन सय र स्थानीय प्रजातिका दुई सय गरी पाँच सय स्याउका बिरुवा छन् । उनले दुवै प्रजातिका स्याउबाट गत वर्षमात्रै १५ क्विन्टल उत्पादन गरेर बिक्री गरे । तर यसपटक भने उनको स्याउ बगान
७ असोज, काठमाडौं । अपर लोहोरे खोला हाइड्रोपावर कम्पनीको सेयर नेपाल स्टक एक्सचेञ्ज नेप्सेमा सूचीकृत भएको छ । ७ असोज आइतबार नेप्से र अपर लोहोरे खोला हाइड्रोपावर बीच सेयर सूचीकरण सम्झौता भएको हो । कम्पनीको कुल ५० लाख ९८ हजार ४० कित्ता सेयर नेप्सेमा सूचीकृत भएको हो । कम्पनीको सार्वजनिक
काठमाडौं । बलिउड अभिनेत्री परिणिती चोपडाले आइतबार भारतको आम आद्मी पार्टीका सांसद राघव चड्डासँग विवाह गर्दै छिन् । उनीहरुको विवाह समारोह शनिबार राजस्थानको उदयपुरमा सुरु भएको छ । विवाहका लागि होटल लीला र ताजलेक प्यालेस सजाइएको छ । शनिबारको संगीत समारोहका तस्वीर पनि सार्वजनिक भएका छन् । संगीत समारोहमा परिणितीले
७ असोज, काठमाडौं । आइतबार सुन र चाँदीको मूल्य बढेको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य तोलामा एक सय र चाँदीको मूल्य तोलामा ५ रुपैयाँले बढेर कारोबार भइरहेको छ । आजका लागि छापावल सुनको मूल्य एक लाख १२ हजार २ सय, तेजावी सुनको मूल्य एक लाख
७ असोज, काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं उद्योगपति विनोद चौधरीले नयाँ पुस्तालाई समेट्न पार्टीले रणनीति पनि नयाँ बनाउनुपर्ने बताएका छन् । केन्द्रीय समितिको बैठकमा चौधरीले अबको निर्वाचनमा २० लाख युवा थपिने बताउँदै पुरानो ढर्राले उनीहरुलाई समेट्न नसकिने बताए । सर्वोच्च अदालतको निर्देशन अनुसार विदेशमा रहेका नेपालीलाई पनि समेट्दा
७ असोज, काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बाराको सिम्रौनगढ नगरपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत विश्वराज मरासेनी, लेखा अधिकृत सर्मेन्द्रप्रसाद चौधरीसहित ५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । सिम्रौनगढ–८ कचोर्वास्थित जनता माविको भवन निर्माणवापतको रकम उपभोक्ता समितिलाई दिने क्रममा अनियमितता गरेको आरोपमा अख्त्यिारले मरासेनी र चौधरीविरुद्ध विशेष अदालतमा भ्रष्टाचार
७ असोज, हानझाउ । १९औं एसियाडमा आयोजक चीनले पहिलो स्वर्ण जितेको छ । चीनले आइतबार रोविङमा पहिलो स्वर्ण जितेको हो । फुयाङ वाटर स्पोर्ट्स सेन्टरमा भएको रोविङ अन्तर्गत महिला डबल्स लाइटवेइटमा चीनका जोउ जियाकी र क्यी जिउपिङको जोडीले स्वर्ण जितेका हुन् । चिनियाँ जोडीले ६.७८ सेकेण्ड टाइमिङ निकाले । रजत
काठमाडौं । कार दुर्घटनामा परी निधन भएका संगीतकर्मी सुरेश केरुङको कथामा आधारित गीत ‘हे दैव’ सार्वजनिक भएको छ । म्युजिकल फिल्म भनिएको गीतमा राजेशपायल राई, प्रविशा अधिकारी र सुनिता थेगिमको स्वर समावेश छ । गीतमा विक्रम साम्पाङको शब्द, शंकर थापा स्माइलको संगीत र विश्व अधिकारीको एरेन्ज छ । शुक्रबार काठमाडौंमा