Trending
>>   आज मिति २०८२ साल साउन २६ गते सोमबार,हेर्नूहोस् आजको राशिफल >>   गैर आवासीय नेपाली संघ जर्मनीको अध्यक्षमा ढकाल र महासचिवमा गौतम निर्वाचित >>   सुन तथा चाँदीको अवैध कारोबारमा संलग्न ११ जना पक्राउ >>   पिकअप गाडी दुर्घटना परि १७ जना घाइते >>   पर्साको ठोरीमा पाटे बाघ मृत भेटियो >>   सुनको मूल्य आज कतिमा कारोबार भइरहेको छ >>   आफ्नै आमाको हत्या गरेको अभियोगमा पक्राउ >>   जनकपुरमा रेल र कार ठोक्किएका छन् >>   आज मिति २०८२ साल साउन २५ गते आइतबार,हेर्नूहोस् आजको राशिफल >>   पहिरोले पर्वतमा जिप पुर्‍यो
Logo
२६ श्रावण २०८२, सोमबार
२६ श्रावण २०८२, सोमबार

समाचार


बिमस्टेकको भावी कार्यदिशा

-परराष्ट्र मन्त्री एन.पी. साउद नीति अनुसन्धान प्रतिष्ठानद्वारा आज आयोजित बिमस्टेक (BIMSTEC)को भावी कार्यदिशा बिषयमा नीति संवाद कार्यक्रमलाई परराष्ट्र मन्त्री एन.पी. साउदले गर्नुभएको सम्बोधनका मूख्य बुँदाहरू: परराष्ट्र मन्त्रालयले अनुरोध गरेको छोटै समयमा बिमस्टेक सम्बन्धी नीति संवाद कार्यक्रम आयोजना गर्नु भएकोमा नीति अनुसन्धान प्रतिष्ठानका कार्यालय प्रमुख तथा सम्पूर्ण पदाधिकारीहरूलाई मन्त्रालयको तर्फबाट हार्दिक

टर्कीले ४९ प्रतिशतले बढायो कर्मचारीको न्युनतम ज्याला

काठमाडौं। कर्मचारीको न्यूनतम ज्याला ४९ प्रतिशतले बढेको छ । टर्कीले २०२४ को पहिलो दिनदेखि मासिक न्यूनतम ज्याला बढाएको हो । त्यस्तै, टर्कीले मासिक न्यूनतम पारिश्रमिक ४९ प्रतिशतले बढाएर १७ हजार टर्किस लिरा (५७८.४ अमेरिकी डलर) पुर्‍याउने निर्णय गरेको छ । एक्त तथ्याङ्कसँगै गत आवको तुलनामा खुद न्यूनतम पारिश्रमिक ४९ प्रतिशतले

बोलीले होइन कामबाट नतिजा खोजौँ:  मन्त्री गुरुङ

वालिङ,स्याङ्जा। कानुन न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले नेतृत्वको बोलीबाट नभई नागरिकले कामबाट परिवर्तन खोजेको बताएका छ्न् । स्याङ्जाको चापाकोट नगरपालिकाले आयोजना गरेको निःशुल्क स्वास्थ्य शिविरको आज बिहान चापाकोट–६ मोहमीस्थित साँखर स्वास्थ्य चौकीमा आयोजित कार्यक्रममा उनले भने, “बोलीबाट नभई नागरिकलाई कामबाट नतिजा दिनुपर्छ”, उनले भने, “नेतृत्वको परीक्षण कामको मूल्याङ्कनबाट गर्ने

जुवातास खेलिरहेको अवस्थामा १५ जना जुवाडे पक्राउ

काठमाडौं। जुवातास खेलिरहेको अवस्थामा १५ जना जुवाडे पक्राउ परेका छन् । काठमाडौं महानगरपालिका-१५ डल्लुस्थित श्री रिच इन्भेष्टमेन्ट कम्पनी प्रालिको कार्यालय कोठामा जुवातास खेलिरहेको अवस्थामा नागार्जुन नगरपालिका-२ ठूलो भर्‍याङ बस्ने ४५ वर्षीय सुरेन्द्र महर्जन समेत ७ जनालाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ । त्यस्तै, काभ्रे, पनौती नगरपालिका-४ ठाडोबाटोस्थित श्री लक्ष्मी

पानीमा डुबेर बालिकाको मृत्यु

विराटनगर। पानीमा डुबेर बालिकाको मृत्यु भएको छ । मोरङको जहदा गाउँपालिका-३ भातिगन्जमा फुदन हस्दाकी १ वर्षीया छोरी कृतिको आज बिहान भरेर राखेको पानीमा डुबेर मृत्यु भएको हो । त्यस्तै, बालिका खेल्ने क्रममा सिल्भरको भाडामा राखेको पानीमा डुबेर मृत्यु भएको मोरङ प्रहरी नायब उपरीक्षक रन्जन कुमार दाहालले जानकारी दिए । मृतक

जनतालाई अधिकार माग गर्ने चेतना सङ्घीयताले दिएको हो: मुख्यमन्त्री जम्कट्टेल

हेटौँडा। बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले जनतालाई ‘अधिकार माग गर्ने चेतना’ सङ्घीयताले दिएको बताएका छ्न् । आज हेटौँडामा आयोजना भएको ‘तहगत अधिकारको कार्यविस्तृतीकरण’ विषयक अन्तक्र्रिया कार्यक्रमको उद्घाटन गर्नुहुँदै उहाँले यस्तो बताएका हुन् । सङ्घीयता कार्यान्वयनको सुरुआत राम्रो भएको बताउँदै उनले संविधानले दिएका तहगत अधिकार आउन बाँकी नै भएका कारण निराशा

इजाजत पत्र नवीकरण गर्न फिल्म हललाई बोर्डको निर्देशन

काठमाडौं। चलचित्र विकास बोर्डले फिल्म हलहरूलाई इजाजत पत्र नवीकरण गरेर मात्र चलचित्र प्रदर्शन गर्न निर्देशन दिएको छ । बोर्डले आज एक सूचना जारी गर्दै ३५ दिनभित्र इजाजत पत्र नवीकरण गर्न समय सीमा तोकेको हो । ‘नेपालभर सञ्चालनमा रहेका चलचित्र घरहरूले चलचित्र निर्माण, प्रदर्शन तथा वितरण ऐन, २०२६ र चलचित्र निर्माण,

प्रधानमन्त्री कप महिला क्रिकेट : सुदूरपश्चिममाथि कोशी प्रदेशको सानदार जित

काठमाडौं। काठमाडौंमा जारी प्रधानमन्त्री कप महिला टी २० क्रिकेट प्रतियोगितामा कोशी प्रदेशले पनि प्लेअफ सम्भावनालाई बलियो बनाएको छ । त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा कोशी प्रदेशले सुदूरपश्चिममाथि ८ विकेटको जित निकाल्दै तालिकाको दोस्रो स्थानमा रहेको छ भने पहिला ब्याटिङ गरेको सुदूरपश्चिम प्रदेशले निर्धारित ओभरमा ३ विकेट गुमाएर ११८ रन बनाएको थियो

सहकारीले गरेको ठगीविरुद्ध गृह प्रशासन सशक्त रूपमा प्रस्तुत हुने

काठमाडौं। गृह मन्त्रालयले सहकारी पीडितहरूको उजुरीमाथि छानबिन गरी कारबाही प्रक्रिया अघि बढाउन निर्देशन दिएको छ । उक्त गृहमन्त्री नारायणकाजी श्रेष्ठले गृहसचिव, मातहतका निकायसँग सहकारीका बचतकर्ताको गुनासो र उजुरीको बारेमा जानकारीसहित छलफल गरेका थिए । त्यसक्रममा कानुनबमोजिम कारबाही प्रक्रिया बढाउन निर्देशन दिएका हुन् । त्यस्तै गृह मन्त्रालयका अनुसार सहकारी पीडितका विषयमा कानुन कार्यान्वयनमा प्रहरी,

बुटवलमा ‘नगर प्रमुख आमा सुरक्षा कार्यक्रम’

लुम्बिनी। बुटवल उपमहानगरपालिकालाई सफा, सुन्दर, हरियाली र उज्यालो सहर बनाउन विभिन्न योजना अगाडि बढाइएका छन् । बुटवल उपमहानगरपालिकाको बुधबारदेखि सुरु नगर सभाको १४औँ अधिवेशनको पहिलो बैठकमा नगरप्रमुख खेलराज पाण्डेले चालु आर्थिक वर्षको अर्धवार्षिक समीक्षा पेश गर्दै विभिन्न योजना अगाडि बढाएको बताए । उनले चालु आवमा मोतीपुर र बेलबासमा १५–१५ श्ययाका

सम्वन्धित समाचारहरु