Trending
>>   पेट्रोलियमको मूल्य नबढेसम्म चाडपर्वमा भाडा बढाउँदैनौँः अध्यक्ष सिटौला >>   पुनर्निर्माणमा मोडेल परिवर्तनः ‘टाउनसिप’ मोडेलमा बस्ती विकास गरिने’ >>   एउटै आन्दोलनमा निधन भएकाहरु शहीद अनि बाचेकाहरु अपराधी कसरी ? >>   रसुवा बाढीमा सम्पर्कविहीनहरु अब जीवित भेट्टिने सम्भावना कम छ: गृहसचिव शर्मा >>   गएको साता ८७ अंकले बढेको नेप्सेको यो साता कस्तो रहला ? >>   सम्पती धितोमा आधारित कर्जा प्रणालीले परियोजना कर्जालाई निरुत्साहित गर्‍योः राष्ट्र बैंक >>   नेपाल शक्ति राष्ट्रको प्रतिष्पर्धाको ‘भिक्टिम’ बन्नु हुँदैन:पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी >>   संविधान नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा होः राष्ट्रपति पौडेल >>   संविधान केवल कानूनी दस्तावेज र शब्दहरूको संग्रह होइनः प्रदेश प्रमुख देवकोटा >>   मुलुकमा भ्रष्टाचार र दण्डहिनताको जरा गहिरो छः प्रधानमन्त्री बालेन्द्र शाह
Logo
५ आश्विन २०८३, सोमबार
५ आश्विन २०८३, सोमबार

लेनदेनमा आधारित गठबन्धन लामो समयसम्म नचल्ने विष्णु पौडेलको दाबी


काठमाडौं। नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले लेनदेनमा आधारित गठबन्धन लामो समयसम्म चल्न नसक्ने दाबी गरेका छन्।

धनुषाको महेन्द्रनगरमा जारी राष्ट्रिय महिला हक्की प्रतियोगिताको समापन कार्यक्रममा सहभागी हुन पुगेका उपाध्यक्ष पौडेलले वर्तमान गठबन्धन कुनै उद्देश्य, सिद्धान्त र आदर्शमा आधारित नभई स्वार्थ र लेनदेनमा आधारित रहेको बताएका हुन् भने स्वार्थ र लेनदेनमा आधारित गठबन्धन लामो समयसम्म चल्न नसक्ने उनको भनाइ रहेको छ।

‘हामी के चाहन्छौँ भने देशलाई स्थिरता, विकास र समृद्धितर्फ लिएर लग्नको लागि राष्ट्रको सम्मान र स्वाभिमानको लागि यो गठबन्धन टुट्नुपर्छ र त्यसलाई अगाडि बढाउन नयाँ आधार तयार हुनुपर्छ, ‘ उपाध्यक्ष पौडेलले भने।


प्रकाशित मिति: २० फाल्गुन २०८०, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?