Trending
>>   राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष ओहोदाको प्रमाणपत्र पेश >>   मलेसिया र साउदीका लागि प्रश्तावित राजदूतका नाम अस्वीकृत >>   १० देशका राजदुतको नाम संसदीय सुनुवाई समितिबाट अनुमोदन >>   हुलाकमार्फत नेपाल टेलिकमको सिमकार्ड डेलिभरी शुरु >>   वाणिज्य बैंकहरुले कमाए पौने १८ अर्ब रुपैयाँ बढी नाफा >>   काठमाडौं महानगरद्वारा सम्यक महादानका लागि तयारी तिब्र >>   कर्णालीका समस्या काठमाडौंले बुझ्नुपर्छः महामन्त्री राणा >>   निसर्ग वाटिका एनएसए कप पौडीमा च्याम्पियन >>   रसुवा बाढीः बेपत्ता भएका नागरिकलाई मृत्यु सरह प्रमाणित गरी मृत्यु प्रमाणपत्र दिने प्रक्रिया अन्तिम चरणमा >>   रुस–युक्रेन ऊर्जा युद्धविराम भएको ट्रम्पको दाबी, जेलेन्स्की अनभिज्ञ
Logo
२९ आश्विन २०८३, बिहीबार
२९ आश्विन २०८३, बिहीबार

अझै सुरु भएन साढे ११ बजे बस्ने भनिएको कानुन समितिको बैठक


काठमाडौं। टीआरसी विधेयक पास गर्ने भनेर बोलाइएको कानुन तथा मानव अधिकार समितिको बैठक सुरु नै हुन सकेको छैन । बिहान साढे ११ बजे बोलाइएको बैठक दिउँसो एक बज्दा सम्म पनि सुरु भएको छैन ।

उक्त समितिको बैठकमा तीन जना मात्र सांसदहरू उपस्थित छन् भने स्रोतका अनुसार समितिका सदस्यहरूले शीर्ष नेताको सहमति कुर्दा बैठकमा ढिलाइ भइरहेको छ ।


प्रकाशित मिति: २० फाल्गुन २०८०, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?