Trending
>>   मङ्गोलियामा भालुको उपद्रोः मानव बस्तीमा बढ्दो जोखिमसँगै अधिकारीद्वारा शतर्कताको आग्रह >>   देशभर अनलाइन सपिङ ठगीको बिगबिगीः सामाजिक सञ्जालमा नअल्झिन प्रहरीको चेतावनी >>   आईपीयू महासभाः जलवायु विपद्विरुद्ध नेपालको प्रश्ताव दुई–तिहाई बहुमतले पारित >>   नेपाली काँग्रेसमा विभाजनको औपचारिक घोषणाः विमलेन्द्र निधीले भने, ‘नयाँ घर बनाउने बेला आयो’ >>   कांग्रेस महाधिवेशनमा पदाधिकारीसहित ४० जनाले लिए उम्मेदवारी फिर्ता >>   नेपाली कम्युनिस्ट आन्दोलन ध्रुविकरणबाट एकीकरणको चरणमाः शक्ति बस्नेत >>   काँग्रेसले धार्मिक स्वतन्त्रतासहितको हिन्दू राष्ट्रको एजेण्डा बोक्नुपर्छः शुक्रराज शर्मा >>   जनताको असन्तुष्टि बुझ्न नसक्दा वामपन्थी आन्दोलन रक्षात्मक बन्योः महासचिव पोखरेल >>   प्रहरीको चाडपर्व लक्षित सुरक्षा योजना शुरु, ५० हजारभन्दा बढी प्रहरी परिचालन >>   पार्टी विवादबारे सर्वोच्चको फैसला कुर्नेकुरा समयको बर्बादी मात्र होः सभापति थापा
Logo
२२ आश्विन २०८३, बिहीबार
२२ आश्विन २०८३, बिहीबार

समाचार


मौसम : देशका विभिन्न भागमा मेघगर्जन/चट्याङ्ग सहित बर्षाको सम्भावना

काठमाडौँ। हाल देशमा पश्चिमी वायूको साथै स्थानीय वायूको आंशिक प्रभाव रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । आज देशको उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको छ। कोशी प्रदेश,गण्डकी प्रदेश र कर्णाली प्रदेशका पहाडी भू-भागका थोरै स्थानहरूमा तथा बाँकी प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा

आज मिति २०८१ साल फागुन २९ गते बिहिबार,हेर्नुहोस् आजको राशिफल

आज मिति २०८१ साल फागुन २९ गते बिहिबार ( Mar 13, 2025) फाल्गुण शुक्लपक्ष चतुर्दशी १०:३२ बजेसम्म, त्यसपछी पूर्णिमा मेष – समय तथा परिस्थितीको राम्रोसँग अध्ययन गरेर मात्र कुनै पनि कामको थालनी गर्नुहोला, कामहरु बिग्रने अधिक सम्भावना रहेको छ। आफन्त तथा आफूले मन पराएको मानिससँग दुरी बढ्ने योग रहेको छ। व्यापार

विपिन जोशीको रिहाइकाे पहलका लागि इजिप्टका राष्ट्रपतिलाई प्रधानमन्त्रीको अनुरोध

काठमाडाैं । आज, नेपालका प्रधानमन्त्रीले इजिप्टका राष्ट्रपति महामहिम अब्देल फताह अल सिसीसँग टेलिफोन संवाद गरेका छन्। यस संवादमा, प्रधानमन्त्रीले इजरायल-हमास युद्धविराम र युद्धका बन्दीहरूको रिहाइमा राष्ट्रपति अल सिसीको महत्वपूर्ण भूमिका र प्रयासहरूको प्रशंसा गरेका छन्। प्रधानमन्त्रीले दोस्रो चरणको बन्दी रिहाइका क्रममा नेपाली विद्यार्थी विपिन जोशीको रिहाइलाई प्राथमिकतामा राख्न अनुरोध गरेका

ट्रम्पले नेपालबाट तस्करी गरिएका ४१ करोड बराबरका पुरातात्त्विक सम्पदा फिर्ता गर्ने !

अमेरिका । अमेरिकाले नेपालबाट तस्करी गरिएका ४१ करोड नेपाली रुपैयाँ मूल्य बराबरका २० वटा पुरातात्त्विक सम्पदा फिर्ता गर्ने घोषणा गरेको छ। न्यूयोर्कस्थित जिल्ला न्यायाधिवक्ताको कार्यालयका अनुसार फिर्ता गरिने सम्पदामा १५औं शताब्दीका सैन्य गभर्नर गगनसिंह भारो र उनकी पत्नीहरुको चित्र, बुङ्गमतीबाट चोरी भएको बुद्धको मूर्ति, ढुंगाको देवी मूर्तिलगायत छन्। भारतीय मूलका

१२५ वर्ष पुरानो चर्चलाई भैरव मन्दिरमा बदलेर ईसाईहरू फेरी हिन्दू बने !

भारत । राजस्थानको बांसवाड़ा जिल्लाको सुडलादूधा गाउँमा १२५ वर्ष पुरानो चर्चलाई भैरव मंदिरमा बदलेका  छन्। यो गाउँका लगभग २०० मानिसले पहिले ईसाई धर्म अपनाएका थिए, उनीहरूले अहिले आफ्नै मौलिक हिन्दू धर्म अपनाएका छन्। यो चर्चलाई मंदिर बनाईयो र पर्खालहरूमा रंग पनि बदलिएको छ। चर्चका पादरी गौतम गरासिया नै अहिले मंदिरको

भारतले उपहार दिएको मुर्रा लगाएकाे भैँसीले पहिलो पाडो जन्मायाे !

काठमाडाैं। माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्री हुँदा भारतले उपहार दिएको मुर्रा राँगाको वीर्यबाट बाँकेको खजुरा गाउँपालिका–२ का किसान बमराज रेग्मीको भैँसीले पहिलो पाडो जन्माएको छ। नस्ल सुधार कार्यक्रमअन्तर्गत गरिएको यो परीक्षण सफल भएको हो।    

काठमाडौंमा मेघ गर्जनसहित भारी बर्षा !

काठमाडौं । काठमाडौं मेघ गर्जनसहित पानी पर्रकाे छ । आज बेलुकादेखि काठमाडौंका विभिन्न स्थानमा वर्षा भइरहेकाे छ ।

ज्यान मारेर फरार,३७ वर्ष पछि पुलिसकाे फन्दामा !

काठमाडाैं । कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादीहरु ३७ वर्ष पछि पक्राउ परेका छन् ।

गलत रकम लेखिएकै आधारमा चेक अनादरको मुद्दा दर्ता हुँदैन:उपाध्यक्ष श्रेष्ठ

काठमाडौँ। नेकपा (माओवादी केन्द्र) का उपाध्यक्ष नारायणकाजी श्रेष्ठले चेकमा गलत रकम लेखेकै आधारमा चेक अनादरको मुद्दा दर्ता नहुने बताएका छन् । बुधवार राष्ट्रिय सभा अन्तर्गतको विधायन व्यवस्थापन समितिको बैठकमा उनले यस्तो बताएका हुन् । उनले चेकमा गलत रकम लेखिएको छ भने सच्याउनका लागि समय तोकिएको बताएका छन् । गल्ती भएका

एनसेलले २०२५ भित्रै थ्रिजी बन्द गर्ने

काठमाडौँ। निजी क्षेत्रबाट सञ्चालित दूरसंचार कम्पनी एनसेलले नेपालमा थ्रिजी बन्द गर्ने घोषणा गरेको छ । एनसेलका प्रमुख कार्यकारी अधिकृत (सिइओ) तथा प्रवन्ध सञ्चालक जाब्बोर कायुमोभले एनसेलले २०२५ भित्रै थ्रिजी बन्द गर्ने घोषणा गरेका छन् । उनले दक्षिण एशियाका धेरै देशमा टुजी र थ्री जी बन्द गरिसकेकाले अब नेपालमा पनि पुरानो

सम्वन्धित समाचारहरु