Trending
>>   आजबाट शुरु हुँदै एनपिएलको उत्सव, लुम्बिनी र सुदूरपश्चिमबीच उद्घाटन खेल >>   चीनमा भूकम्पपछि तीन मिनेटमै १२० विद्यार्थीको उद्धार >>   २,६३४ विन्दुबाट खुल्दै बजारको नयाँ यात्रा, कस्तो रहला आजको सेयर बजार? >>   पुरुष १८ वर्षसम्म मात्र बाँच्छ, त्यसपछि ऊ केवल जीवित रहन्छ ! >>   पुराना पार्टीले केही गरेनन् भनेर मात्रै हुँदैन, तथ्यबाट पुष्टि गर्नुपर्छः माधव नेपाल >>   एमाले भ्रष्टाचारीलाई जोगाउने पार्टी हो, तत्काल पार्टी एकता सम्भव छैनः संयोजक दाहाल >>   दोस्रो विश्वयुद्धपछिको विश्व व्यवस्था भत्किँदै जाँदा नेपालमा थप जोखिमः प्रचण्ड >>   आत्मसमीक्षासहित गाउँ पस्दै नेकपा >>   नेपालमा फेरि मौसमी बदलीको संकेतः मंगलवारसम्म धानबाली भित्र्याइसक्न विज्ञको सुझाव >>   अनेसास जर्मनीको वेबसाइट सार्वजनिक: नेपाली भाषा, साहित्य र संस्कृतिलाई जोड्ने नयाँ डिजिटल आँगन
Logo
१० कार्तिक २०८३, सोमबार
१० कार्तिक २०८३, सोमबार

समाचार


राष्ट्रिय मानवअधिकार आयोग तिहार तथा छठ बिदामा पनि खुला रहने

काठमाडौं। राष्ट्रिय मानव अधिकार आयोग तिहार तथा छठको समयमा पनि खुला रहने भएको छ । आयोगका अनुसार केन्द्रीय सँगै प्रदेश तथा प्रदेश शाखा कार्यालयहरू आगामी तिहार तथा छठ बिदामा बिहान ११:०० बजेदेखि दिउँसो २:०० बजेसम्म खुला रहनेछन् । सो अवधिमा मानव अधिकार उल्लङ्घन र ज्यादतीका घटनाहरूमा उजुरी लिने तथा आवश्यकता

रामेछापकोे सामूहिक घरबास प्रयोगविहीन

मन्थली,रामेछाप। रामेछापको खाँडादेवी गाउँपालिका–३ डप्खामा निर्माण गरिएको सामूहिक होमस्टे अझै पनि सञ्चालनमा आउन सकेको छैन । व्यक्तिको जग्गा यकिन नगरी घरबासको संरचना निर्माण भएपछि उत्पन्न विवादका कारण होमस्टे डेढ वर्षदेखि सञ्चालनमा आउन नसकेको हो । रामेछापको खाँडादेवी गाउँपालिका–३ डप्खामा माझी समुदायलाई लक्ष्य गरी निर्माण गरिएको सामूहिक होमस्टे सरकारको लापर्वाहीका कारण

मोबाइल वालेटमा जम्मा गर्ने रकमको सीमा बढाइयो

काठमाडौं। नेपाल राष्ट्र बैंकले भुक्तानी सेवा प्रदायकले सञ्चालन गरेका वालेटमा रकम जम्मा गर्ने सीमा अस्थायीरुपमा बढाएको छ । राष्ट्र बैंकले भुक्तानी प्रणालीसम्बन्धी एकीकृत निर्देशनको व्यवस्थामा संशोधन गर्दै मोबाइल वालेटमा रकम जम्मा गर्ने सीमा दोब्बर बनाएको हो । “प्राकृतिक व्यक्तिको वालेटमा एक दिनमा बढीमा १० पटकसम्म जम्मा गर्न सकिने व्यवस्था रहेकामा

काठमाडौं  महानगरपालिकाद्वारा ‘काञ्जी हाउस’ सञ्चालन

काठमाडौं। सार्वजनिक स्थानका छाडा चौपाया व्यवस्थापन गर्ने मुख्य उद्देश्यले काठमाडौं महानगरपालिकाले बिहीबारदेखि काञ्जी हाउस सञ्चालनमा ल्याएको छ । काठमाडौंका मुख्य सडक, नदी किनारा, उद्यान, चउर, चोक, मठमन्दिरजस्ता सार्वजनिक ठाउँमा छाडा चौपाया भेटिने जनाउँदै कामपाले यस्ता बेवारिसे चौपायाको व्यवस्थापन गर्ने दायित्व पूरा गर्न काम सुरुआत गरेको जनाएको छ । कामपाको कृषि

दिवाली–छठ : किसानलाई आर्जनको अवसर

महोत्तरी। दसैँ भर्खरै सकेका मधेसको प्राचीन मिथिला क्षेत्रका हिन्दू मैथिललाई यसतबेला दिवाली (तिहार, दीपावली, दियाबाती) र छठ पर्वको चटारो छ । चाडपर्व मनाउन खर्चको जोहोका लागि दिवाली र छठ यहाँका गरिब किसान र श्रमजीवीलाई आर्जनको अवसर हुने गरेको छ । उक्त पर्व विशेषमा विधिमै अनिवार्य चाहिने केही कृषि उत्पादनले राम्रो

पटाकाजन्य पदार्थ बिक्री वितरण र प्रयोग नगर्न सर्वसाधारणमा टोखा नगरपालिकाको अनुरोध

काठमाडौं। टोखा नगरपालिकाले पटाकाजन्य पदार्थको बिक्री वितरण र प्रयोग नगर्न भनेको छ । पालिकाको तर्फबाट प्रमुख प्रशासकीय अधिकृत शेरबहादुर बि.सी.ले सूचना निकालेर पटाकाजन्य पदार्थ खरिद बिक्री वितरण र प्रयोग गरेको पाइएमा कानून बमोजिम कारबाही हुने बताएका छन् । त्यसैगरी, चाडपर्वको बेला नगर क्षेत्र भित्र शान्ति सुव्यवस्था कायम राख्नका लागि जानकारी

आज सुन चाँदीको मूल्य फेरी बढ्यो

काठमाडौं। नेपाली बजारमा आज सुन र चाँदीको मूल्य फेरी बढेको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य तोलामा एक हजार र चाँदीको मूल्य तोलामा २० रुपैयाँले बढेको छ । उक्त महासंघले आजका लागि छापावाल सुनको मूल्य एक लाख १४ हजार ७५०, तेजावी सुनको मूल्य एक लाख १४

आज धनतेरस पर्व मनाईदै

काठमाडौं। आज धनतेरस पर्व मनाईदै छ । हिन्दु पञ्चाङ्गका अनुसार प्रत्येक वर्ष कार्तिक कृष्ण पक्षको त्रयोदशीका दिन धनतेरस पर्व मनाइन्छ । यसलाई धनसँग सम्बन्धित पर्वको रूपमा लिइन्छ । यस दिन सुनचाँदी लगायतका धातुका सामग्रीहरू खरिद गर्दा धन लाभ हुने विश्वास गरिन्छ भने धनतेरसको दिन सुनचाँदी लगायतका सामग्रीहरू नै खरिद गर्नुलाई

चितवनको सयपत्री र मखमली हङकङ निर्यात

भरतपुर। चितवनमा उत्पादित सयपत्री र मखमली फूल हङकङ निर्यात गरिएको छ । कालिका नगरपालिका-२ पदमपुरका तीन जना दाजुभाइले उत्पादन गरेको एक हजार तीन सय माला र दुई क्विन्टल खुद्रा फूल बिहीबार हङकङ पठाइएको हो । त्यस्तै, तिहारका लागि नेपालबाट पहिलो पटक सयपत्री फूल निर्यात गरिएको किसान गोविन्द बास्तोलाले जानकारी दिए

‘बहुमूल्य सामान बोकेर भिडभाडमा नजानु’

काठमाडौं। काठमाडौं उपत्यका प्रहरी कार्यालयले बहुमूल्य सामान बोकेर भिडभाडमा जाने गल्ती नगर्न अनुरोध गरेको छ । उक्त उपत्यका प्रहरीले यसरी जाँदा चोरीको सम्भावना अधिक हुने भएकाले विशेष ख्याल गर्न सुझाव समेत दिएको छ । त्यस्तै, तिहारलगायत चाडपर्वको समयका लागि ११ बुँदे अनुरोध सार्वजनिक गर्दै प्रहरीले आफ्नो सुरक्षामा पहिले आफैँ सचेत

सम्वन्धित समाचारहरु