Trending
>>   सरकारको विकल्प नआए सोमवारदेखि फिफाको निर्देशनअनुसार गतिविधि अघि बढाउँछौँ– एन्फा >>   लोककल्याणकारी विज्ञापनमा कटौती गर्ने गर्ने सरकारको निर्णयप्रति प्रमुख सचेतक राईको आपत्ति >>   देवानगञ्ज र गोलबजार घटनाबारे छानविन समितिको प्रतिवेदन सार्वजनिक गर्न एमाले सांसद मण्डलको माग >>   काँग्रेस महाधिवेशनमा एकता जुटाउन ‘जस्तोसुकै लचकता’ अपनाउन तयार छुः गगन थापा >>   सुकुम्बासी नागरिकको पुनःस्थापनामा भएको उपलब्धि सार्वजनिक गरियोस्ः सांसद थपलिया >>   पूर्वसभापति देउवालाई महाधिवेशन उद्घाटन गर्न आउन गगन थापाको आग्रह >>   ‘रास्वपा सरकारले अर्काले गरेको काममा आफ्नो अनुहार देखाएर जस लिन खोज्यो’– शंकर पोखरेल >>   योग्यता, क्षमाता र विज्ञता नागरिक प्रशस्तै छन्, राजदुत नियुक्ति किन रोकियो ? >>   बाढीपीडितका लागि ‘सनसेट ल’ ल्याउनेबारे सर्वदलीय बैठकमा छलफल >>   संसदीय समितिलाई प्रधानमन्त्रीले अपनत्व नलिने अवस्था नबनोस्:गगन थापा
Logo
१ आश्विन २०८३, बिहीबार
१ आश्विन २०८३, बिहीबार

समाचार


संसदीय प्रक्रियामा एआईको प्रयोग गर्नेबारे सोच्दैछौँः सभामुख घिमिरे

काठमाडौँ। सभामुख देवराज घिमिरेले संसदीय प्रक्रिया र संघीय संसद सचिवालयमा ए.आई.को उपयोगबारे अध्ययन भइरहेको बताएका छन् । शनिवार ललितपुरमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले संसद तथा समितिमा हुने भाषणलाई स्वचालित रूपमा ‘स्पीच–टु–टेक्स्ट’ मा रूपान्तरण गर्ने, अटोमेसनमार्फत समयमै काम सम्पन्न गर्ने र विधेयकसँग सम्बन्धित डेटा छिटो खोज्ने तथा विश्लेषण गर्ने

पेरिस सम्झौताका लक्ष्य पूरा गर्न खुला रुपमा फोहोर जलाउने प्रथा अन्त्य गर्न जरुरीः मन्त्री ठकुरी

काठमाडौँ। वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरीले नेपालको हिमाल औसतभन्दा दोब्बर गतिमा तातिरहेको कारण हिमनदी, जैविक विविधता र करोडौं मानिसको जनजीवन जोखिममा परेको बताएका छन् । शनिवार काठमाडौंमा आयोजित दक्षिण एशियाली क्षेत्रीय संवादलाई सम्बोधन गर्दै मन्त्री ठकुरीले यस्तो बताएका हुन् । उनले दक्षिण एशियामा फोहोर खुला रुपमा जलाउने प्रथा अन्त्य

काँग्रेस र कम्युनिष्टहरु संघीयताको पक्षमा छैनन्ः अध्यक्ष यादव

काठमाडौँ। जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादवले काँग्रेस र कम्युनिष्टहरु संघीयताको पक्षमा नरहेको आरोप लगाएका छन् । संघीय लोकतान्त्रिक मोर्चाले जनकपुरधाममा शुक्रवार आयोजना गरेको वर्तमान राजनीतिक अवस्थाः जनजागरण अभियानलाई सम्बोधन गर्दै उनले यस्तो आरोप लगाएका हुन् । उनले अहिले सबैभन्दा बढी संकटमा संघीय लोकतान्त्रिक गणतन्त्र रहेको बताए । नेपाली

‘वाम एकताको चर्चाः अफवाह बढी वास्तविकता कम’

काठमाडौँ। केही दिन यता मिडियामा नेकपा (माओवादी केन्द्र), विप्लव नेतृत्वको नेकपा पार्टी र नेकपा (एकीकृत समाजवादी) बीच नेकपा मोडलमा एकता हुने हल्लाले व्यापकता पाइरहेको छ । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) भित्रका धेरै नेता कार्यकर्ता यी समाचार सुनेर आश्चर्यमा परेको प्रतिक्रिया दिन थालेका छन् । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)

हामी अलग अलग भएपनि एकसाथ लड्छौँ, एकसाथ मर्छौंः महन्थ ठाकुर

काठमाडौँ। लोकतान्त्रिक समाजवादी पार्टी, नेपालका अध्यक्ष महन्थ ठाकुरले मधेसी नागरिकलाइ भगाउने प्रयास भइरहेको आरोप लगाएका छन् । संघीय लोकतान्त्रिक मोर्चाले जनकपुरधाममा शुक्रवार आयोजना गरेको वर्तमान राजनीतिक अवस्थाः जनजागरण अभियानलाई सम्बोधन गर्दै उनले यस्तो आरोप लगाएका हुन् । उनले मधेसी नागरिकलाई भगाउने प्रयास हुँदा आफूहरु एक भएको बताए । मधेसी राजनीतिक

सरकारका राम्रा काम जनतासम्म पुर्‍याउनुस्, नराम्रा कामको आलोचना गर्नुस्ः अर्थमन्त्री

काठमाडौँ। उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सरकारका नराम्रा कामहरुको आलोचना गर्दै राम्रा कामहरुलाई जनतासमक्ष पुर्याउन आग्रह गरेका छन् । नेपाल आर्थिक पत्रकार समाज (सेजन)को २७ औं वार्षिक साधारण सभालाई शनिवार काठमाडौंमा सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले सेजनसँग मन्त्री, नेतालाई ल्याएर आफ्ना कुरा सुनाउने हैसियत रहेको बताएका छन्

स्रष्टाहरुको दलीय आवद्धताबारे नकारात्मक टिप्पणी नगरौँ : गगन थापा

काठमाडौँ। नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले स्रष्टाहरुको राजनीतिक दलको आवद्धतालाई नकारात्मक रुपमा लिन नहुने टिप्पणी गरेका छन् । शुक्रवार काठमाडौंमा आयोजित डा. नवराज लम्सालद्वारा लिखित चौथो महाकाव्य कल्प लोकार्पण समारोहमा बोल्दै उनले सो कुरा बताएका हुन् । महामन्त्री थापाले राजनीतिक चेतनाको आँखाले समाजलाई स्रष्टाहरुले हेर्नसक्ने भने त्यसले समाजमा अझ धेरै

मानव बेचबिखन तथा ओसारपसारविरुद्धको १९ औं राष्ट्रिय दिवस मनाइयो

काठमाडौँ। मानव बेचबिखन तथा ओसारपसारविरुद्धको १९ औं राष्ट्रिय दिवस विभिन्न कार्यक्रम गरी मनाइएको छ । शुक्रवार काठमाडौंका विभिन्न स्थानमा मानव बेचबिखनविरुद्धको र्यालीसहित यो दिवस मनाइएको हो । यस वर्ष ‘तीनै तहका सरकार मिली गरौँ हातेमालोः मानव बेचबिखनको हटाऔँ दुष्चक्रको जालो’ नाराका साथ मानव बेचबिखन तथा ओसारपसारविरुद्धको दिवस मनाइँदैछ । मानव

सामाजिक सञ्जालमा रोक लगाएपछि फुर्सदिला व्यक्तिका लागि समय बिताउने सजिलो उपाय

काठमाडौँ । नेपालमा पछिल्लो समय सरकारले सामाजिक सञ्जालमा रोक लगाएपछि धेरैलाई दैनिक जीवनमा फुर्सद मिल्ने गरेको छ। विशेषगरी नियमित रूपमा सामाजिक सञ्जालमा घण्टौँ समय बिताउने बानी भएका युवादेखि गृहिणी, व्यवसायी र जागिरेहरू समेत अचानक "खाली समय" को अनुभव गरिरहेका छन्। परिस्थितिलाई सकारात्मक रूपमा प्रयोग गर्दै  सामाजिक सञ्जालको लत हटाउँदै उत्पादक

बंगलादेशसँग सजग भएर खेल्छौंः कप्तान किरण

काठमाडौँ। नेपाली राष्ट्रिय फुटबल टोलीका कप्तान किरण चेम्जोङले आफ्नो प्रतिद्वन्द्वी बंगलादेश बलियो टोली रहेको र यो खेलका लागि उत्साही रहेको बताएका छन् । नेपालले बंगलादेशसँगको दुई वटा मैत्रीपूर्ण खेल शनिवार र आगामी सेप्टेम्बर ९ तारिखमा त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा खेल्दै छ । शुक्रवार भएको पत्रकार सम्मेलन नेपालका कप्तान तथा गोलकिपर चेम्जोङले

सम्वन्धित समाचारहरु