Trending
>>   राष्ट्रपति पौडेलद्वारा इन्द्रजात्राको अवलोकन >>   १० दिन सुरुङभित्र फसेर जीवितै उद्धार गरिएका कविर महर्जन अस्पतालबाट डिस्चार्ज >>   वैकल्पिक राजनीतिक शक्ति निर्माण गर्ने उद्देश्यले युवाहरुद्वारा ‘हुंकार मधेस’ अभियान घोषणा >>   जनकपुरका गुठी जग्गावासी आन्दोलितः १५ दिने सूचना खारेज गर्न माग >>   महिला कबड्डीमा नेपाल काँस्यमै सिमित >>   ‘प्रधानमन्त्रीको सम्बोधनलाई निर्देशक सिद्धान्त बनाएर संसदले तथ्यसहितको कार्ययोजना बनाउँदैछ’-डा. रोजनाथ पाण्डे >>   एशियाली खेलकुद कबड्डीः नेपालले सुनिश्चित गर्‍यो काँस्य पदक, स्वर्णको लक्ष्यसहित उच्च मनोबल >>   वीपी राजमार्गको रोशी खोला डाइभर्सन बगेपछि यातायात अवरुद्ध, पहिरोले थप चुनौती >>   यूएनजीएमा प्रधानमन्त्रीको सम्बोधनपछि घरभित्रको गृहकार्य र दीर्घकालीन खाका अपरिहार्यः जलवायु वित्त विज्ञ राजु पण्डित क्षेत्री >>   यूएनजीएमा प्रधानमन्त्रीको सम्बोधन जलवायु न्यायको सशक्त आवाज, तर कार्यान्वयनमा चुनौतीः विज्ञ मञ्जित ढकाल
Logo
९ आश्विन २०८३, शुक्रबार
९ आश्विन २०८३, शुक्रबार

बढ्यो सुनचाँदीको मूल्य, कतिमा हुँदैछ कारोबार ?


काठमाडौँ। शुक्रवार सुनको मूल्यमा वृद्धि भएको छ । सुनको मूल्य २ हजार सात सय रुपैयाँले बढेको छ । केही दिन यता लगातार जस्तो घटेको सुनको मूल्य शुक्रवार भने एकै दिन २ हजार सात सय रुपैयाँले बढेको छ ।

नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघले दिएको जानकारीअनुसार बिहीवार प्रतितोला २ लाख ३६ हजार ३ सय रुपैयाँमा कारोबार भएको सुन शुक्रवार बढेर २ लाख ३९ हजार पुगेको छ । महासंघकाअनुसार चाँदीको मूल्य पनि प्रतितोला ८० रुपैयाँले बढेको छ ।

बिहीवार प्रतितोला २ हजार ९ सय ८० रुपैयाँले कारोबार भएको चाँदी शुक्रवार बढेर ३ हजार ६० रुपैयाँ पुगेको महासंघले जनाएको छ ।


प्रकाशित मिति: १४ कार्तिक २०८२, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?