Trending
>>   सशस्त्र प्रहरीका एआईजी वंशीराज दाहाल बर्खास्त >>   दीपक भट्टको मानव अधिकार रक्षाको माग गर्दै परिवार पुग्यो आयोगमा >>   प्रधानमन्त्री साहको भारत भ्रमणबारे गृहकार्य भइरहेको छ: परराष्ट्र मन्त्रालय >>   ‘काठमाडौं फिल्म फेस्टिबल’ अगामी कात्तिक १३ गतेदेखि >>   तातोपानी र कोराला नाका सुचारु गर्न चीनसँग समन्वय भइरहेको छः परराष्ट्र मन्त्रालय >>   पोखरामा स्कुल बस दुर्घटनाः छानबिनका लागि ५ सदस्यीय समिति गठन >>   काठमाडौंमा अवैध सुन प्रशोधन कारखाना फेलाः तीन चिनियाँ नागरिक साढे ५४ करोडको सुनसहित पक्राउ >>   भोटेकोशी बाढीको प्रतिवेदन वागमती प्रदेश सरकारलाई पेश >>   एमालेले अगामी मंसिर पहिलो हप्ता काठमाडौंमा राष्ट्रिय भेला गर्ने >>   यस वर्ष त्रिविका ९५ हजार ५४० विद्यार्थी दिक्षित हुँदै
Logo
२३ आश्विन २०८३, शुक्रबार
२३ आश्विन २०८३, शुक्रबार

समाचार


अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पमाथि गोली प्रहार

अमेरिका । अमेरिकाका पूर्व राष्ट्रपति डोनल्ड ट्रम्पमाथि पेन्सल्भिनियामा आयोजित एक र्‍यालीमा गोली प्रहार भएको छ। हत्या गर्ने उद्देश्यले आक्रमण भएको ठानिएको उक्त घटना लगत्तै ट्रम्पलाई उक्त स्थानबाट बाहिर निकालिएको छ। पेन्सिलभेनियाको ग्रेटर पिट्सबर्ग क्षेत्रको बटलर काउन्टीमा चुनावी र्‍याली गरिरहेका बेला ट्रम्पमाथि गोली प्रहार भएको थियो । घटनास्थलको तस्वीरहरुमा ट्रम्पको काननेरबाट

दाह्री ग्याङ युके शाखाको तेस्रो बैठक सम्पन्न

काठमाडौं । दारी ग्याङ युके शाखाको तेस्रो बैठक सुशील गौतमको अध्यक्षतामा बसेको हो। बैठक Preston, Lancashire, UK को Brunel Court को सभाहलमा सम्पन्न गरिएको छ। शनिवार बसेको बैठकमा युकेमा बसोबास गर्ने र पढिरहेका विद्यार्थीलाई रोजगारको समस्याहरु देखा परिरहेको र धेरै गुनासो हरु आइरहेको हुनाले दारी ग्याङ युके शाखाले Job Agency

उपप्रधानमन्त्री श्रेष्ठद्वारा निवास र गाडी हस्तान्तरण

काठमाडौं। उपप्रधानमन्त्री एवम् परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले गृह तथा परराष्ट्र मन्त्रालयमा हुँदा आफ्नो सुरक्षामा खटेका सुरक्षाकर्मीप्रति हार्दिक धन्यवाद व्यक्त गरेका छन् । शुक्रबार संसदमा सरकारमाथिको विश्वासको प्रस्ताव पारित नभएपछि आफ्नो सुरक्षार्थ खटिएका सुरक्षाकर्मीलाई साँझ पुल्चोकस्थित मन्त्री निवासमा संक्षिप्त भेट र सम्बोधन गर्दै आ-आफ्नो जिम्मेवारी कुशलतापूर्वक निर्वाह गर्नुभएकोमा धन्यवाद व्यक्त गरेका हुन्

भेटिएनन् त्रिशूलीमा बससँगै बेपत्ता भएकाहरू, आजका लागि उद्धार स्थगित

काठमाडौ। नारायणगढ-मुग्लिन सडकअन्तर्गत सिमलताल स्थित त्रिशूलीमा नदीमा यात्रुसहित बेपत्ता दुई बसको खोजी कार्य आजका लागि स्थगित भएको छ। रात परेपछि आजलाई खोजी कार्य स्थगित गरिएको हो। भोलि बिहानबाट खोजी कार्य पुनः सुरु गरिने बताइएको छ।

प्रधानमन्त्रीकाे सपथसँगै सारियाे संसद बैठक पनि !

काठमाडौं । प्रतिनिधिसभाको आइतबार अपराह्न ३ बजेका लागि तय भएको निर्धारित बैठक सोमबारका लागि सरेको छ । आइतबार अपराह्न ३ बजेका लागि तय भएको बैठक विशेष कारणले सो समयमा बस्ने नसक्ने भएकाले सोमबार अपराह्न १ बजे बस्नेगरी निर्धारण गरिएको सङ्घीय संसद् सचिवालयले शनिबार सूचनामार्फत जानकारी गराएको छ । यसैगरी आइतबार

प्रधानमन्त्रीकाे नियुक्ति भोलि, शपथ पर्सि !

काठमाडौं । प्रधानमन्त्रीमा दाबी गरेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सोमबार पद तथा गोपनीयताको शपथ लिने तयारी गरेका छन् । नेपाली कांग्रेसको समर्थनमा शुक्रबार राति नै ओलीले संविधानको धारा ७६ (२) बमोजिमको प्रधानमन्त्री दाबी पेश गरेका छन् । पुष्पकमल दाहाल प्रचण्डले प्रतिनिधिसभाबाट विश्वासको मत नपाएर पदमुक्त भएपछि राष्ट्रपति रामचन्द्र

नारायणीमा दुई पुरुषको शव भेटियो,सिमलताल दुर्घटनाको यात्रुको भएको अनुमान

चितवन । गैँडाकोट नगरपालिका– ७ स्थित नारायणी नदीको किनारमा दुई पुरुषको शव भेटिएको छ। शव सिमलतालस्थित नारायणगढ–मुग्लिन सडकमा दुर्घटनामा परेको बसको यात्रुको भएको अनुमान गरिएको छ। शव भेटिएको स्थान चितवनको भरतपुर महानगरपालिका– २९, सिमलताल (घटनास्थल)बाट करिब २५ किलोमिटर पर रहेको छ। प्रहरी घटनास्थलमा पुग्दैछ।

कांग्रेसकाे मन्त्री छनोटको मापदण्डः योगदान,योग्यता, समावेशीता र प्रादेशिक सन्तुलन !

काठमाडौं । नेपाली कांग्रेसले मन्त्रीहरु छनोटको मापदण्ड बनाएको छ ।कांग्रेस कार्यसम्पादन समितिको शनिबार बसेको बैठकले एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वमा बन्ने सरकारमा सहभागी हुने निर्णय गरेको हो । योगदान र योग्यता, समावेशीता र प्रादेशिक सन्तुलन मिलाएर मन्त्री छनोट गरिने प्रवक्ता डा. प्रकाशशरण महतले जानकारी दिए । उनले भने, ‘सकेसम्म

कांग्रेसले ओली नेतृत्वको सरकारमा सहभागी हुने !

काठमाडौं । नेपाली कांग्रेसले एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारमा सहभागी हुने निर्णय गरेको छ ।सानेपामा बसेको केन्द्रीय कार्य सम्पादन समितिको बैठकले पार्टीबाट सरकारमा जाने मन्त्रीहरुले एकै पटक शपथ लिने प्रवक्ता डा. प्रकाशशरण महतले बताए ।

नारायणीमा फेला परेको शव सिमलतालमा बगाएको बसको यात्रुको भएको पुष्टि

काठमाडौँ । चितवनको भरतपुर–२८ स्थित नारायणी नदी किनारमा फेला परेको शव सिमलतालमा पहिरोले बगाएको बसको यात्रुको भएको पुष्टि भएको छ । नेपाल प्रहरीको बागमती प्रदेशका डीआईजी विष्णु केसीको जानकारी अनुसार उक्त शव गणपति डिलक्सका यात्रुको हो ।

सम्वन्धित समाचारहरु