Trending
>>   तरकारी बोकेको ट्रकबाट २६ सय किलो गाँजा बरामद >>   विपद् प्रतिरोधि जलविद्युत संरचना बनाउन नयाँ मापदण्ड आवश्यकः ऊर्जामन्त्री श्रेष्ठ >>   पोखराको फिर्के खोला अतिक्रमणविरुद्ध महानगरको बुलडोजरः हालसम्म २६ अवैध संरचना भत्काइयो(तस्बिरसहित) >>   डिजिटल युगमा न्यायपालिकाको पहुँच र सुरक्षाका लागि ‘इन्टरनेट लचिलोपन’ अनिवार्यः प्रधानन्यायाधीश शर्मा >>   सेयर बजार गिरावटको दबाबबीच नीतिगत बहस, सोमबार बजार सुधारतर्फ कि थप दबाबतर्फ? >>   रविलाई गगनको जवाफः काँग्रेस प्रशिक्षित नेताहरूले नै रास्वपा धानेका छन् >>   संविधान संशोधन सत्ताको गणित वा स्वार्थको विषय बन्नु हुँदैनः विश्वप्रकाश शर्मा >>   अब जथाभावी पार्किङ र सडकमा सामान राखेर दुर्घटना भए क्षतिपूर्ति सम्बन्धित पक्षबाटै असुलिने >>   शिक्षा ऐनमा बालकेन्द्रित तथा खेलकुदमा आधारित सिकाई प्रणालीलाई प्राथमिकता दिनुपर्छः सभापति शेरचन >>   संसदमा सत्ताको छायाँ पर्‍यो, सरकार स्वेच्छाचारी र तानाशाही बाटोतर्फ उन्मुख:एमाले
Logo
१९ आश्विन २०८३, सोमबार
१९ आश्विन २०८३, सोमबार

दाह्री ग्याङ युके शाखाको तेस्रो बैठक सम्पन्न


काठमाडौं । दारी ग्याङ युके शाखाको तेस्रो बैठक सुशील गौतमको अध्यक्षतामा बसेको हो। बैठक Preston, Lancashire, UK को Brunel Court को सभाहलमा सम्पन्न गरिएको छ।

शनिवार बसेको बैठकमा युकेमा बसोबास गर्ने र पढिरहेका विद्यार्थीलाई रोजगारको समस्याहरु देखा परिरहेको र धेरै गुनासो हरु आइरहेको हुनाले दारी ग्याङ युके शाखाले Job Agency हरुसँँग समन्वय गरि रोजगारीको समस्या हल गर्ने निर्णय गरेको छ ।

साथै,हाल युके मा बसोबास गर्ने सम्पुर्ण विद्यार्थीहरुलाई हालको समस्याहरुको समाधान गर्न मद्धत गर्ने र लन्डनमा भैरहेको Nepali Film Festival मा दारी ग्याङले अतिथिको रुपमा कार्यक्रममा सहभागीता जनाउने साथै नेपालमा अहिले बाडी पहिरोको समस्यालाई मध्यनजर गर्दै दारी ग्याङ UK शाखाले Fund collection गरि बाढी पहिरोमा आपत विपत परेकोमा सहयोग गर्ने निर्णय गरेको छ।


प्रकाशित मिति: ३० असार २०८१, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?