Trending
>>   १० अर्ब रुपैयाँ बराबरको विकास ऋणपत्र विक्री गरिँदै >>   चीनको अन्तरिक्ष केन्द्र पुग्ने पहिलो विदेशी अन्तरिक्ष यात्री बन्दै पाकिस्तानी नागरिक अली >>   देउवा पक्षलाई गगनको चुनौतीः ‘राजीनामा दिनुस्’ >>   आधाभन्दा बढी फार्मेसीले चिकित्सकको प्रेस्क्रिप्सनबिनै बेच्छन् एन्टिबायोटिक >>   सरकारलाई गगनको चेतावनी – ‘पक्राउ गर्ने हो भने हतकडी लिएर आउनु, खाली हात जान्न’ >>   स्थानीय तहको निर्वाचनमा संघीय निर्वाचनको जस्तो हुरि बतास चल्दैनः प्रचण्ड >>   प्रधानमन्त्रीको भारत भ्रमण उपलब्धिमूलक भएन:गगन थापा >>   १८४ अर्बको ऋण तत्काल लिने होइन, आवश्यकताअनुसार उपयोग गर्ने लाइन अफ क्रेडिट होः अर्थमन्त्री वाग्ले >>   ‘वेश्यावृत्ति’ शब्दको विकल्प खोज्न संसदीय समितिमा बहस, भेटिएन उपयुक्त शब्द ! >>   सुनकोशी–मरिण आयोजना रोकिँदा किसानले व्यहोरेको क्षतिको हिसाव कसले गर्ने ?- मनिष झा
Logo
९ मंसिर २०८३, बुधबार
९ मंसिर २०८३, बुधबार

समाचार


रास्वपा बागमती प्रदेशको ‘क्लोज क्याम्प’ भक्तपुरमा

भक्तपुर । पार्टीको वैचारिक, राजनीतिक र सांगठनिक पक्षको छलफललाई रास्वपाले प्रदेश तहमा पनि विस्तार गरेको छ। गत साता केन्द्रीय तहका नेताहरुका लागि आयोजित बन्द कार्यशाला (क्लोज क्याम्प)को समापनमा रास्वपाले प्रदेशस्तरमा पनि गहन छलफलका लागि ‘क्लोज क्याम्प’ गर्ने निर्णय गरेको थियो। सोहीअनुसार रास्वपाको बागमती प्रदेश समितिले आज र भोलि भक्तपुरमा ‘क्लोज

विद्यार्थी ड्रप आउट रोक्न विशेष शिक्षा नीति आवश्यक छ : नैनसिंह महर

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले वर्तमान सरकार सुशासन, सेवा प्रवाह र संविधान संशोधन गर्ने विषयमा खरो उत्रिनुपर्ने बताएका छन् । शुक्रबार पार्टीको केन्द्रीय समिति बैठकमा सरकार बनेको एक महिना पुग्दै गर्दा त्यसतर्फ अब खरो उत्रिनुपर्ने बताए । ‘कांग्रेस–एमालेको सरकार बन्नुका कारण सुशासन कायम गर्ने, जनतामा आशा जगाउने,

वरिष्ठ शास्त्रीय संगीत गुरु कामतको गित गाएर सम्झना

काठमाडौं । गुरुदेव कामत संगीत फाउण्डेशन तथा गुरुकुल संगीत पाठशाला परिवार द्धारा आयोजित वरिष्ठ शास्त्रीय संगीत गुरु, संगीतकार तथा गायक स्व. गुरुदेव कामतको श्रद्धाञ्जली एवं समवेदना कार्यक्रममा उपस्थित कलाकारहरु गुरुको सम्झनामा गित प्रस्तुत गर्दै ।

आज मिति २०८१ साल साउन २६ गते शनिबार,हेर्नुहोस आजको राशिफल

आज मिति २०८१ साल साउन २६ गते शनिबार( 10 August, 2024) श्रावण शुक्लपक्ष षष्ठी ०१:५६ बजेसम्म, त्यसपछी सप्तमी मेष – व्यावसायमा नाँफा कमाउन निकै नै संघर्ष गर्नुपर्नेछ । सवारी साधन तथा घर जग्गाको कारोबारबाट केहि मात्रमा लाभ लिन सकिनेछ । बिद्या तथा प्रतिस्पर्धामा सफलता पाउन बढी नै मिहिनेत गर्नुपर्नेछ । आमा

सुमना श्रेष्ठको पर्यटनमन्त्रीलाई खुलापत्र: आशा छ जनतालाई निराश बनाउनु हुनेछैन !

मितिः २०८१/०४/२५ माननीय मन्त्री बद्री प्रसाद पाण्डे ज्यू, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय सिंहदरबार, काठमाडौं, नेपाल। विषयः नेपालको हवाई सुरक्षा सम्बन्धी नीतिगत पहलहरु शीघ्रताका साथ कार्यान्वयन गर्न सुझाव पत्र। महोदय, यहाँको सचिवालयले नेपालको हवाई क्षेत्रको सुरक्षाका लागि सुझाव माग्नु भएको जानकारी समाचारमार्फत प्राप्त भयो । यसैकारण मेरा सुझाव यस

बंगलादेशकाे राजनीतिक घटनाक्रमलाई नजिकबाट नियालिरहेका छाैँः कांग्रेस

भक्तपुर । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक सभापति शेरबहादुर देउवाको सभापतित्वमा पार्टीको केन्द्रीय कार्यालय, बी.पी. स्मृति भवन, बी.पी. नगर, ललितपुरमा बस्यो । श्रावण २३ गतेदेखि प्रारम्भ भएको बैठकमा ११ वटा विभिन्न प्रस्तावित विषयहरूमाथि धारणा राख्ने क्रम जारी छ । बैठकको निर्णय ः (१) घनिष्ठ कूटनीतिक सम्बन्ध भएको मित्रराष्ट्र बंगलादेशमा विगत

शान्तिश्रीले ल्याइन तीज गीत ‘माथि माथि माया बग्छ’

काठमाण्डौं । नजिकिदै गरेको तीजलाई लक्षित गरेर गीतकार प्रीतम श्रेष्ठले पहिलोपटक आफ्नै संगीत र शब्दमा रहेको नयाँ तीज गीत ‘माथि माथि माया बग्छ’ म्युजिक भिडियो सहित सार्वजनिक भएको छ। यस गीतमा गायिका शान्तिश्री परियारको सुमधुर स्वर सुन्न सकिन्छ। गीतमा माधव भण्डारीको संगीत संयोजन रहेको छ। म्युजिक भिडियोमा जुना विश्वकर्मा र

पहिलो राणाकालीन विद्यालयको दर्दनाक अवस्था

भक्तपुर । भक्तपुरको नै पहिलो विद्यालयको हालको अवस्था देख्दा आफूलाई निकै दुःख लागेको बागमती प्रदेशकी सामाजिक विकास मन्त्री हरिप्रभा खड्गीले बताउनुभएको छ । विद्यालयको अवलोकन गर्दै उहाँले विद्यालयको हालको अवस्था देख्दा आफूलाई निकै दुःख लागेको बताउनुभएको हो । सय वर्ष पुरा भएको विद्यालयलाई स्थानीय निकाय देखि प्रदेश केन्द्रले समेत उपेक्षा

आज कोशी प्रदेशमा सार्वजनिक बिदा

काठमाडौ। कोशी प्रदेश सरकारले आज सार्वजनिक बिदा दिएको छ। विश्व अन्तर्राष्ट्रिय आदिवासी जनजाति दिवसका अवसरमा मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को बिहीबार बसेको बैठकले शुक्रबार प्रदेशभित्रका सबै सरकारी कार्यालय, स्थानीय तह, सार्वजनिक संस्थान, प्रतिष्ठान र शैक्षिक संस्थामासार्वजनिक बिदा दिने निर्णय गरेको हो।

आज नाग पञ्चमी, घरघरमा नागको पूजा गरिँदै

काठमाडौं । प्रत्येक वर्ष श्रावण शुक्ल पञ्चमीका दिन परम्परागत रुपमा घरका मूलढोकामा नागको तस्बिर टाँसी पूजाअर्चना गरी नागपञ्चमी पर्व मनाइदैछ। आजको दिन घरको मूलढोकामा नागको तस्बिर टाँसी पुजा अर्चना गर्दा वर्षभर घरमा नाग, सर्प र बिच्छीलगायतका जीवले दुःख नदिनुका साथै अग्नि, मेघ र चट्याङको भयबाट पनि बच्न सकिन्छ भन्ने धार्मिक

सम्वन्धित समाचारहरु