Trending
>>   हराएका सम्पदा फिर्ता ल्याउन काठमाडौं महानगरले अभिलेखीकरण र जनचेतना अभियान चलाउने >>   सर्वोच्च अदालतका चार न्यायाधीशले लिए पद तथा गोपनीयताको शपथ >>   लोकतन्त्र खोस्न खोजे अरु दुर्गानन्दहरु जन्मिन्छन्:प्रदीप पौडेल >>   चीन भ्रमणलाई पर्यटकीय भ्रमणमा सिमित नराख्न प्रधानमन्त्रीको निर्देशन >>   राष्ट्रिय परिचयपत्र प्रणाली १५ सरकारी निकायसँग जोडियो >>   सडक दुर्घटना बढेपछि प्रशासनको कडाइ : काठमाडौँ–हेटौँडा रुटमा समयसीमा तोकियो >>   आईतवारदेखि वर्षा र हिमपातको सम्भावना, धानबाली भित्र्याउन मौसमविद्को सुझाव >>   मोबाइलसँगै बाथरुम पस्दै हुनुहुन्छ ? हुन सक्छ यस्तो समस्या ! >>   मनपरी गिरफ्तारी र व्यक्तिको मानमर्दन स्वीकार्य हुँदैनः महामन्त्री पौडेल >>   फिल्डिङमा चुकिरहेका छौं– सन्दीप लामिछाने
Logo
२७ कार्तिक २०८३, शुक्रबार
२७ कार्तिक २०८३, शुक्रबार

समाचार


आईजीपी नियुक्तिविरुद्ध दानबहादुर कार्की सर्वोच्चमा

काठमाडौं । नेपाल प्रहरीका पूर्वमहानिरीक्षक दानबहादुर कार्की सरकारले आफूलाई पदबाट हटाएर डा. मनोजकुमार केसीलाई नयाँ आईजीपी नियुक्त गरेको निर्णयविरुद्ध सर्वोच्च अदालत पुगेका छन् । बुधबार मन्त्रिपरिषद्ले कार्कीलाई प्रहरी महानिरीक्षकबाट हटाई प्रधानमन्त्रीको सुरक्षा सल्लाहकारमा सरुवा गर्ने तथा डा. केसीलाई प्रहरी प्रमुख नियुक्त गर्ने निर्णय गरेको थियो । उक्त निर्णयलाई चुनौती दिँदै

सुनका असर्फी र चाँदीका सिक्का बिक्री गर्दै नेपाल राष्ट्र बैंक

काठमाडौं । नेपाल राष्ट्र बैंकले तिहार पर्वलाई लक्षित गर्दै सुनको असर्फी तथा चाँदीका मेडालियन बिक्री गर्ने भएको छ। राष्ट्र बैंकको मुद्रा व्यवस्थापन विभाग, टक्सार महाशाखाले एक सूचना जारी गर्दै आगामी कात्तिक १९ र २० गते सुनको असर्फी तथा चाँदीका मेडालियन बिक्री गर्न लागेको जनाएको हो। राष्ट्र बैंकका अनुसार प्रतिव्यक्ति २.५

प्रहरीको नयाँ नेतृत्वको प्राथमिकताः अपराधको डिजिटल रूपान्तरणविरुद्ध जुध्न ‘गुनासो सुनुवाइ संयन्त्र’ ल्याइने

काठमाडौँ ।नवनियुक्त प्रहरी महानिरीक्षक (आईजीपी) डा. मनोजकुमार केसीले नेपाल प्रहरीको नेतृत्व सम्हाल्दै अपराधको आधुनिक स्वरूप विरुद्ध कडा कदम चाल्ने प्रतिवद्धता जनाएका छन् । बुधवार दज्र्यानी चिन्ह ग्रहण गरेपछि सम्बोधन गर्दै उनले साइबर अपराध, क्रिप्टो कारोबार र संगठित अपराधको चुनौती सामना गर्न प्रहरी संगठनलाई प्रविधिमैत्री र थप विशिष्टीकृत बनाउने उद्घोष गरेका

प्रहरी र नागरिकबीचको दूरी घटाउने गरी काम गर्न नवनियुक्त आईजीपी केसीलाई गृहमन्त्री गुरुङको निर्देशन

काठमाडौँ ।गृहमन्त्री सुधन गुरुङले प्रहरी र नागरिकबीचको दूरी घटाउन प्रभावकारी रूपमा काम गर्न नवनियुक्त प्रहरी महानिरीक्षक (आईजीपी) डा. मनोजकुमार केसीलाई निर्देशन दिएका छन् । बुधवार सिंहदरबारस्थित गृह मन्त्रालयमा नवनियुक्त आईजीपी केसीलाई दज्र्यानी चिह्न प्रदान गर्दै गृहमन्त्री गुरुङले यस्तो निर्देशन दिएका हुन् । उनले प्रहरी र नागरिकबीच दूरी कायमै रहेको भन्दै

मधेस सरकारको भविष्यबारे काँग्रेस लचिलोः ‘अहिले नै बहुमत गुमेको भन्नु हतार हुन्छ’

काठमाडौँ । नेपाली काँग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्माले मधेस प्रदेश सरकारले बहुमत गुमाइसकेको भनी टिप्पणी गर्नु हतार हुने बताएका छन् । बुधवार पार्टी केन्द्रिय कार्यालय सानेपामा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले मधेस प्रदेश सरकारको भविष्य र त्यहाँ अपनाइने रणनीतिका विषयमा प्रदेश संसदीय दल र प्रदेश कार्यसमितिको निर्णय नै निर्णायक हुने

पत्रकार धरपकड र विचौलिया इनम सापकोटा प्रकरणः छानबिन समिति गठन गरी अनुसन्धान गर्न माग

काठमाडौं।नेपाली काँग्रेसकी सांसद नीनुकुमारी कर्णले पत्रकारमाथिको धरपकड र विचौलिया इनम सापकोटासँग न्यायाधीश जोडिएको प्रकरणको छानबिन समिति गठन गरेर अनुसन्धान गर्नसरकारको ध्यानाकर्षण गराएकी छिन् । बुधवार सिंहदरबारमा बसेको प्रतिनिधि सभाअन्तर्गतको कानून, न्याय तथा मानव अधिकार समितिको बैठकमा बोल्दै उनले यस्तो ध्यानाकर्षण गराएकी हुन् । उनले समाचार कक्षमै पसेर पत्रकारमाथि भएको धरपकडको

नवनियुक्त आईजीपी केसीलाई दर्ज्यानी चिन्ह प्रदान (तस्बिरसहित)

काठमाडौँ । नवनियुक्त प्रहरी महानिरीक्षक (आईजीपी) डा. मनोजकुमार केसीलाई दज्र्यानी चिन्ह प्रदान गरिएको छ । बुधवार सिंहदरबारस्थित गृह मन्त्रालयमा आयोजित कार्यक्रममा गृहमन्त्री सुधन गुरूङले नवनियुक्त आईजीपी केसीलाई दज्र्यानी चिन्ह लगाइदिएका हुन् । आजै दिउँसो बसेको मन्त्रिपरिषद्को बैठकले नेपाल प्रहरीको अपराध अनुसन्धान विभाग प्रमुखका रुपमा जिम्मेवारी सम्हालिरहेका एआईजी केसीलाई प्रहरी महानिरीक्षक

आइजिपि नियुक्तिबारे ओलीः उनीहरूको भनेको मान्ने मान्छे भनेर नयाँ नियुक्ति गरेको होला

काठमाडौं। नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले प्रहरी महानिरीक्षक (आईजीपी) परिवर्तन गरेर नयाँ नियुक्ति गरेको विषयमा व्यङ्ग्यात्मक प्रतिक्रिया दिएका छन् । बुधवार पार्टी केन्द्रिय कार्यालय च्यासलमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै अध्यक्ष ओलीले सरकारले उनीहरूले भनेको मान्ने व्यक्ति भएकै कारण नयाँ प्रहरी महानिरीक्षक नियुक्त गरेको हुन सक्ने टिप्पणी गरेका

न्याय सम्पादनमा ढिलाइ र फैसला कार्यान्वयनमा देखिएका समस्या अन्त्य गर्न जरुरीः मन्त्री गौतम

काठमाडौं। कानून, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले न्याय सम्पादनमा हुने ढिलाइ र अदालतका फैसला कार्यान्वयनमा देखिएका समस्या अन्त्य गर्न जरुरी रहेको बताएकी छिन् । बुधवार सिंहदरबारमा बसेको प्रतिनिधि सभाको कानून, न्याय तथा मानव अधिकार समितिको बैठकमा बोल्दै उनले छिटो न्याय निरुपण गर्न तथा फैसलाको प्रभावकारी कार्यान्वयन गराउने उद्देश्यले नै

मुलुक ‘सर्वसत्तावाद’ तर्फ धकेलियोः राप्रपा अध्यक्ष लिङदेन

काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङदेनले लोकतन्त्रको आडमा मुलुक ‘सर्वसत्तावाद’ तर्फ उन्मुख भएको बताएका छन् । बुधवार पार्टीको काठमाडौं जिल्ला कार्यसमितिको कार्यक्रमलाई सम्बोधन गर्दै उनले विधि र कानूनभन्दा आदेश र लहरका भरमा राज्य सञ्चालन भइरहेको आरोप लगाएका हुन् । अध्यक्ष लिङदेनले पछिल्लो समय सरकारी निकायहरूमा भइरहेका विवादास्पद

सम्वन्धित समाचारहरु