Trending
>>   महाधिवेशनपछि बिग्रिएको खुलामञ्चको स्वरूप फर्काउँदै काँग्रेस, दुबो रोपेर दियो संरक्षणको सन्देश (तस्बिरसहित) >>   आईजीपी हटाउने विषयमा रास्वपाले सरकारलाई कुनै निर्देशन दिएको छैनः प्रवक्ता खरेल >>   रास्वपाको २० सदस्यीय टोली १० दिने चीन भ्रमणमा, तीन विषयमा केन्द्रित हुने >>   लुम्बिनीसँग हारपछि विराटनगर किङ्स प्लेअफ पुग्न असफल >>   गंगासागरमा छठ मनाउँदै निकिता पौडेल, शुरु गरिन् धार्मिक अनुष्ठान >>   मधेसमा परिवर्तन महशुस गराउन नसके अर्को चुनावमा भोट माग्न आउँदिनँः रवि लामिछाने >>   जनकपुरको छठको प्रत्यक्ष साक्षी हुन पाउँदा खुशी लागेको छः रवि लामिछाने >>   एमाले सकियो भन्नेलाई आन्दोलन र निर्वाचनबाट शक्ति देखाउनुपर्छः केपी ओली >>   जेन–जी आन्दोलन षड्यन्त्र हो, काँग्रेस र एमालेका नेताहरूलाई छानीछानी निशाना बनाइयोः देउवा >>   मलाई अब केही बन्नु छैन, पार्टीका लागि अन्तिम सास रहुन्जेलसम्म संघर्ष गर्छुः देउवा
Logo
२९ कार्तिक २०८३, आईतवार
२९ कार्तिक २०८३, आईतवार

समाचार


सभामुखसँग फ्रान्सेली राजदूतको शिष्टाचार भेट

२६ ,असार ,काठमाडौँ । सभामुख देवराज घिमिरेसँग नेपालका लागि फ्रान्सका राजदूत गिल्स बोरबाओले आज शिष्टाचार भेट गरेका छन् । सिंहदरबारमा भएको भेटमा उहाँहरुबीच नेपाल र फ्रान्सबीचको मैत्रीपूर्ण सम्बन्ध, विकास सहयोग, जनस्तरको सम्बन्ध, लगानी तथा व्यापारलगायतका विषयमा छलफल भएको सभामुखको सचिवालयले जनाएको छ । भेटमा सभामुख घिमिरेले नेपाल र फ्रान्सबीच कूटनीतिक

एमालेलाई सरकारमा जान हताराे छैन : ओली

२६ असार, काठमाडाैँ । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो पार्टीको अहिले सरकारमा जाने कुनै मनसाय नरहेको बताएका छन् । काँग्रेस र एमाले मिलेर सरकार बनाउने चर्चा भइरहँदा उनले आफ्नो पार्टीको अहिले सरकारमा जाने सोच नरहेको प्रष्ट पारे । पार्टी केन्द्रीय कार्यालय च्यासलमा

मनाङ एयरको हेलिकोप्टर दुर्घटनाबारे छानबिन समिति बनाइने

२६ असार, सोलुखुम्बु । सोलुखुम्बुबाट काठमाडौंका लागि उडेको मनाङ एयरको हेलिकोप्टर दुर्घटनाबारे अध्ययन गर्न सरकारले छानबिन समिति बनाउने भएको छ । मङ्गलबार जनकपुरधाममा आयोजित नेपाल विद्यापति मैथिली पुरस्कार अर्पण समारोहपछि सञ्चारकर्मीसँग कुरा गर्दै संस्कृति, पर्यटन तथा नागरिक उड्डययनमन्त्री सुदन किरातीले यस्तो बताएका हुन् । मङ्गलबार बिहान सोलुखुम्बुबाट काठमाडौंका लागि उडेको

शान्तिराम भट्टराईको गीतले जित्यो ‘वेस्ट नेशनल संग’को अवार्ड

२६ असार, काठमाडाैँ । गीतकार शान्तिराम भट्टराईको गीतले 'वेस्ट नेशनल संग'को अवार्ड जितेको छ । केही दिन अघि रेडियो कान्तिपुरद्वारा सम्पन्न नेशनल म्युजिक अवार्डमा भट्टराईको 'आज मलाई यही माटो' बोलको गीतले उक्त अवार्ड जितेको हो । उनको गीतले विजय श्रेष्ठको 'खुकुरी', टिआर पंगालीको 'मेरो देशको झण्डा', शरद पाण्डेको 'नेपाल आमा'

भ्रष्टाचारसँग जोडिएका कसैलाई पनि उन्मुक्ति दिनु हुँदैन : माधव नेपाल

२६ असार, पाल्पा । पूर्वप्रधानमन्त्री तथा नेकपा (एकीकृत समाजवादी) पार्टीका अध्यक्ष माधवकुमार नेपालले सरकारी जग्गामा अनियमितता गर्नेको छानबिन गरिनुपर्ने बताएका छन् । नेपाल पत्रकार महासङ्घ पाल्पा शाखाले यहाँ आयोजना गरेको पत्रकार भेटघाटमा पूर्वप्रधानमन्त्री नेपालले ललिता निवास जग्गा प्रकरणलगायत सरकारी जग्गामा भ्रष्टाचारसँग जोडिएका कसैलाई पनि उन्मुक्ति दिन नहुने स्पष्ट पारे ।

हेलिकोप्टर दुर्घटनाप्रति प्रधानमन्त्री प्रचण्डद्वारा दुःख व्यक्त

२६ असार, काठमाडाैँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सोलुखुम्बुमा भएको मनाङ एयरको हेलिकोप्टर दुर्घटनाप्रति दुःख प्रकट गरेका छन् । सोलुखुम्बुको सुर्केबाट काठमाडौँका लागि उडेको हेलिकोप्टर लिखुपिके गाउँपालिका–५, लाम्जुरापासको चिहानडाँडामा दुर्घटना भएको हो । प्रधानमन्त्री दाहालले मृतकप्रति श्रद्धासुमन अर्पण गरेका छन् । हेलिकोप्टर दुर्घटनामा परी ६ जनाको निधन भएको छ ।

१६ हजार घुससहित अध्यक्ष र प्रधानाध्यापक पक्राउ

२६ असार, काठमाडाैँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले काठमाडौँको कागेश्वरी–मनोहरा नगरपालिकामा रु १६ हजार घुससहित विद्यालय व्यवस्थापन समितिका अध्यक्ष र प्रधानाध्यापकलाई पक्राउ गरेको छ । आयोगको टोलीले कागेश्वरी–मनोहरा नगरपालिका–१ गागलफेदीस्थित सिद्दिगणेश माध्यामिक विद्यालयका व्यवस्थापन समितिका अध्यक्ष राजकुमार थापा र प्रधानाध्यापक बुद्धिविलास धिताललाई घुस लिँदै गर्दा आज पक्राउ गरेको हो ।

ललिता निवास प्रकरण : दुई पूर्वकर्मचारी पक्राउ

२६ असार, काठमाडाैँ । ललिता निवास जग्गा हिनामिना प्रकरणमा प्रहरीले आज थप दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा डिल्लीबजार मापलोत कार्यालयका तत्कालीन नायब सुब्बा योगराज पौडेल र खरिदार नारायणदास मिश्र रहेका सिआइबीका प्रहरी वरिष्ठ उपरीक्षक दिनेश आचार्यले जाकारी दिनुभयो । उनीहरुमाथि मन्त्रिपरिषदको निर्णयलाई अपव्याख्या गरेर सरकारी जग्गा व्यक्तिको नाममा

८४ सालमा एकल सरकार बनाउँछाैँ : केपी ओली

२६ असार, काठमाडाैँ । नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले २०८४ सालमा एकल सरकार बनाउने दाबी गरेका छन् । अहिले सरकार बनाउने र जोगाउने फुर्सद नभएको बताउँदै २०८४ मा बहुमत ल्याएर एक सरकार बनाउने ओलीले दाबी गरे । मंगलबार बागमती प्रदेश कमिटी बैठकलाई सम्बोधन गर्दै उनले भने, 'अहिले

मनाङ एयरको हेलिकप्टर दुर्घटना : नेपाल घुम्न आएको परिवार नै एकै ठाउँमा अस्तायो

२६ असार, सोलुखुम्बु । सोलुखुम्बुमा मनाङ एयरको हेलिकप्टर दुर्घटनामा परेर ज्यान गुमाउने पाँच जना एकै परिवारको भएको पाइएको छ । उनीहरू भारत घुम्न आएका र त्यहाँबाट भिजिट भिसामा आइतबार एयर इन्डियाको जहाजमा काठमाडौं आएको पाइएको छ । उनीहरू सोमबार लुक्ला गएको रेकर्डबाट देखिएको छ । उनीहरू माउन्टेन फ्लाइट सकेर हिजो नै

सम्वन्धित समाचारहरु