Trending
>>   सहकारी पीडितको वचत फिर्तामा सरकार संवेदनशील, १ लाख मुनिकालाई प्राथमिकता >>   सरकारद्वारा चैत १९ मा संघीय संसदको अधिवेशन आह्वान गर्न सिफारिस, संविधान संशोधनका लागि कार्यदल गठन >>   सांसदहरुलाई पूर्णबहादुर खड्काले भने–‘संविधान संशोधनको मुद्दा उठेको छ, ख्याल गर्नुहोला’ >>   बालश्रम शोषणको आरोपमा सांसद रेखा शर्मा पक्राउ >>   राइड शेयरिङमा मनोमानी बढेको भन्दै ‘प्रो राइडर समूह’ आन्दोलित, प्रतिकिलोमिटर २७ रुपैयाँ भाडा तोक्न माग >>   सरकारको कार्ययोजनाः सार्वजनिक खरिद सुधारदेखि ऊर्जा निर्यात रणनीतिसम्म >>   ‘बखान’ उपन्यासलाई शहीद शिवप्रसाद पौडेल स्मृति राष्ट्रिय पुरस्कार >>   पीएसपीपी कार्यान्वयन गर्ने सरकारी निर्णयको निजी क्षेत्रबाट स्वागत >>   पूर्वप्रधानमन्त्री र गृहमन्त्रीको पक्राउः कानूनको शासन कि शक्तिको कानून ? >>   सरकारको कदम प्रतिशोधपूर्ण र घृणायुक्त, अध्यक्ष र पूर्व गृहमन्त्रीलाई तत्काल रिहा गरियोस्ः महेश बस्नेत
Logo
१६ चैत्र २०८२, सोमबार
१६ चैत्र २०८२, सोमबार

समाचार


स्ववियु निर्वाचनको तयारीमा विद्यार्थी सङ्गठन

२१ फागुन, चितवन । आगामी चैत ५ गते हुने स्वतन्त्र विद्यार्थी युनियन (स्ववियू) को निर्वाचनका लागि चितवनका विद्यार्थी सङ्गठनले दल दर्तासँगै आफ्नो तयारी तीव्र पारेका छन् । त्रिभूवन विश्वविद्यालयले स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनको तयारीसँगै दल दर्ता गराएसँगै उनीहरु तयारीमा जुटेका हुन् । नेपाल विद्यार्थी सङ्घ चितवनका अध्यक्ष राजेश भुसालले स्ववियु

१४ महिनामा ६ वटा हात्ती मार्ने ३ जना पक्राउ

२१ फागुन, एजेन्सी। ताञ्जानियाको एक राष्ट्रिय निकुञ्जमा गएका १४ महिनामा ६ वटा हात्ती मरेका छन् । ती हात्ती मरेको नभएर मारिएको पाइएको छ र हात्ती मारेको आशंकामा तीन जनालाई पक्राउ पनि गरिएको छ । ताञ्जानियाको सो राष्ट्रिय निकुञ्जमा गएको १४ महिनाको अवधिमा छ वटा हात्ती मारिएका र त्यसयमा तस्करको हात

प्रधानमन्त्रीमाथि मुद्दा लगाएर माओवादीसँग निहुँ खोजिदैँछ : बाबुराम भट्टराई

२१ फागुन, काठमाडाैँ। नेपाल समाजवादी पार्टीका अध्यक्ष डा बाबुराम भट्टराईले प्रधानमन्त्रीमाथि मुद्दा लगाएर माओवादीसँग निहुँ खोजिएको प्रतिक्रिया दिएका छन् । पूर्व प्रधानमन्त्री समेत रहेका भट्टराईले शहीद तथा बेपत्ता योद्धा सन्तति फाउण्डेशनले काठमाडौंमा आयोजना गरेको ‘जनयुद्ध, शहीद तथा बेपत्ता योद्धाको योगदान र नेतृत्वको दायित्व’ विषयक अन्तरक्रियामा बोल्दै यस्तो बताएका हुन् । डा.

मौलिकता गुमाउँदै होली

२१ फागुन, सुदूरपश्चिम। हिन्दू परम्परामा विजय उत्सवका रुपमा मनाइने होली पर्वको मौलिकता हराउन थालेको छ । पौराणिक मान्यताअनुसार असत्यमाथि सत्यको विजय भएको खुसीयालीमा होली पर्व मनाउने गरिन्छ । होलीमा इतिहास तथा पुराणका विभिन्न कालखण्डका घटनासँग सम्बन्धित विषयवस्तुलाई प्रस्तुत गरिन्छ । विभिन्न देवीदेवताका गाथा एवम् स्तुति तथा इतिहास, प्रसिद्ध वीर पुरुषका

झापामा मह प्रशोधन उद्योग सञ्चालनमा

झापाको शिवसताक्षी नगरपालिकामा महप्रशोधन उद्योग सञ्चालनमा आएको छ । मौरीपालक महिला किसानको पहलमा जिल्लामै पहिलोपटक सो उद्योग स्थापना भएको हो । सतासी महिला मौरीपालन सहकारी संस्था, सहारा नेपाल र होक्से कृषि सहकारी संस्थाको रु एक करोड २५ लाख लगानीमा सहारा सतासी महिला मौरी मह उद्योग सञ्चालनमा आएको उद्योगका संयोजक देवीकुमारी

जनकपुर–जयनगर रेल बीमाबिना सञ्चालनमा

जनकपुर–जयनगर रेल सेवा सरकारको नीति विपरीत बीमा बिना नै सञ्चालन भइरहेको छ । नियमित सञ्चालनमा आएको झण्डै एक वर्ष हुन लाग्दा पनि व्यवस्थापकीय पक्षद्वारा बीमा नगरी रेल सञ्चालन गरेको पाइएको छ । विसं २०७८ चैत १२ गतेदेखि नियमित रुपमा रेल सेवा सञ्चालन हुँदै आएको छ । भारतीय बजार जयनगरदेखि कुर्थासम्म

‘छक्का पञ्जा ४’को वितरक पक्षले दियो साइबर ब्युरोमा उजुरी

२१ फागुन, काठमाडाैँ। फिल्म 'छक्का पञ्जा ४'को डिजिटल राइट किनेको ओएसआरले साइबर ब्युरोमा उजुरी दिएको छ । फिल्मका क्लिपहरू टिकटकमा देखिन थालेपछि ओएसआरले उजुरी दिएको हो । यसरी फिल्मका क्लिप अनुमति बिना सार्वजनिक गर्नु अपराध भएको भन्दै पाइरेसी रोक्नका लागि साइबर ब्युरोमा उजुरी दिएको ओएसआरका ओम अग्रवालले जानकारी दिएका छन्

बैंक तथा वित्तीय क्षेत्रका व्यक्तिहरुसँग छलफल, समस्या समाधानको पहल मुख्य उद्देश्य

२१ फागुन, काठमाडाैँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बैंक तथा वित्तीय क्षेत्रका व्यक्तिहरुसँग छलफल गरेका छन् । बैंक तथा वित्तीय क्षेत्रमा देखापरेका समस्या समाधानको पहल स्वरूप उनले छलफल सुरू गरेका हुन् । पछिल्लो समय बैंक तथा वित्तीय संस्थाको चर्को ब्याजका कारण ऋणीले आत्महत्या समेत गर्न थालेका घटना बाहिरिरहेका छन् ।

प्रचण्ड देशको हीतमा उभिन सकेनन्ः एमाले महासचिव पोखरेल

२१ फागुन, काठमाडाैँ। नेकपा एमालेका महासचिव शंकर पोखरेलले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ देशको हीतमा उभिन नसकेको आरोप लगाएका छन् । सहिद यदुकुमार गौतमको २१औँ स्मृति दिवसका अवसरमा आइतबार काठमाडौंमा आयोजित कार्यक्रममा पोखरेलले प्रचण्डले गठबन्धन तोडेर देशको हितमा उभिन नसकेको बताए । उनले जनयुद्धमा जोसँग ४० बुँदे माग राखेर आन्दोलन सुरु

कमलबहादुर शाहलाई विश्वासको मत दिने नागरिक उन्मुक्ति पार्टीको निर्णय

२१ फागुन, सुदूरपश्चिम । सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाहले नागरिक उन्मुक्ति पार्टीको तर्फबाट विश्वासको मत पाउने भएका छन् । संसदीय दलका नेता रामेश्वर चौधरीले दिएको जानकारी अनुसार आइतबार बसेको प्रदेश संसदीय दलको बैठकले शाहलाई विश्वासको मत दिने र सरकारमा पनि सहभागी हुने निर्णय गरे हो । शाहले मुख्यमन्त्रीको रूपमा आइतबार विश्वासको मत

सम्वन्धित समाचारहरु