Trending
>>   जतिसुकै विद्वान् किन नहोस्, नेपालीलाई हामी विद्वान ठान्दैनौँः केपी ओली >>   हाँडीगाउँमा मनाइयो ‘कहीँ नभएको जात्रा’ (तस्बिरसहित) >>   ‘पार्वतीले सराप दिएपछि देवता जन्मिन छाडे, अहिले नक्कली भगवान जन्मिएर हैरान छ’:केपी ओली >>   स्वतन्त्रता र लोकतन्त्रको प्रेरणाले राजनीतिमा आएँः मुख्यमन्त्री पाण्डे >>   बालेन्द्र सरकार राष्ट्रियता र जनजीविकाको सवालमा पूर्णतः असफलः लेखनाथ दाहाल >>   हराएका मतदाता फर्काउन मंसिरमा एक महिने अभियान चलाउँछौँः गगन थापा >>   ‘काठमाडौं फिल्म फेस्टिभल’मा भारतीय भेट्रान अभिनेत्री शबाना आजमी सहभागि हुने >>   ‘एनपीएललाई आधार बनाएर स्पोर्ट्स टुरिजमलाई योजनावद्ध रुपमा अघि बढाउनुपर्छ’ >>   सुदूरपश्चिम रोयल्समाथि लुम्बिनी पूर्ण हाबी >>   तेस्रो एनपिएल सिजनको भव्य शुरुवातः लुम्बिनी लायन्सविरुद्ध सुदूरपश्चिम रोयल्सको ब्याटिङ
Logo
१२ कार्तिक २०८३, बुधबार
१२ कार्तिक २०८३, बुधबार

समाचार


२२ गतेसम्मका लागि स्थगित भयो प्रतिनिधिसभाको बैठक

१६ श्रावण, काठमाडाैँ । सङ्घीय संसद्अन्तर्गतको प्रतिनिधि सभा बैठक स्थगित भएको छ । मङ्गलबार दिउँसो १ बजेका लागि बोलाइएको बैठक बस्दै नबसी स्थगित भएको हो । सभामुख देवराज घिमिरेको निर्देशनमा सङ्घीय संसद्का महासचिव भरतराज गौतमले सूचना टाँसेर अर्को बैठक श्रावण २२ गते सोमबार १ बजेसम्मका लागि स्थगित भएको जानकारी दिएका हुन्

प्रस्तावित राजदूतमाथि परेको उजुरीमा छलफल नगर्ने संसदीय समितिको निर्णय

१६ श्रावण, काठमाडाैँ । संसदीय सुनुवाइ समितिमा विभिन्न मुलुकका लागि प्रस्तावित राजदूतहरूबारे परेको उजुरीमाथि छलफल नहुने भएको छ । समितिको मङ्गलबार सिंहदरबारमा बसेको बैठकले विभिन्न छ मुलुकका लागि प्रस्तावित राजदूतहरूबारे परेको उजुरीमाथि छलफल नगर्ने निर्णय गरेको हो । उजुरी छलफल गर्न नै लायक नभएकाले त्यसमाथि छलफल नगरी संसदीय सुनुवाइ प्रक्रिया

कांग्रेसले पार्टी हितविरुद्ध काम गर्नेको सदस्यता नवीकरण नगर्ने

१६ श्रावण, चितवन । नेपाली कांग्रेस चितवन शाखाले गत निर्वाचनमा पार्टीका उम्मेदवारलाई मतदान नगर्ने क्रियाशील सदस्यहरुको सदस्यता नवीकरण नगर्ने भएको छ । उक्त शाखाले साठी प्रतिशत हाराहारी क्रियाशील सदस्यको मात्रै नवीकरण गर्ने तयारी गरेको हो । चौथो महाधिवेशनमा उक्त शाखाले  २८ हजार दुई सय जनाको क्रियाशील सदस्यता तय गरेको थियो ।

प्रहरीमाथि आक्रमण गरेर स्थानीयले भगाए हतियारसहित पक्राउ परेका व्यक्ति, २ प्रहरी घाइते

१६ श्रावण, बारा । बारामा प्रहरीमाथि आक्रमण गरी स्थानीयले हतियारसहित पक्राउ परेका एक जना व्यक्तिलाई भगाएका छन् । बाराको जितपुर सिमरा उमहानगरपालिका वडा नम्बर १६ टांगिया बस्तीका स्थानीयले आज मङ्गलवार बिहान प्रहरीमाथि आक्रमण गरी भरुवा बन्दुकसहित पक्राउ परेका ३५ वर्षका सागर लामालाई भगाएका हुन् । प्रहरीले स्थितिलाई नियन्त्रणमा लिन पाँच राउन्ड

भारतबाट बढेर आयो पेट्रोल र डिजेलको मूल्य, खाना पकाउने ग्यासको भने घट्यो

१६ श्रावण, काठमाडाैँ । भारतीय आयल निगम (आइओसी)ले नेपालमा पेट्रोलियम पदार्थको नयाँ मूल्य सूची पठाएको छ । मंगलबार आइओसी मूल्य बढाएर नयाँ सूची पठाएको हो । आइओसी पठाएको मूल्यसूची अनुसार पेट्रोल प्रतिलिटर ७ रुपैयाँ ८७ पैसा र डिजेल ६ रुपैयाँ ६१ पैसाले बढेको छ । त्यसैगरी, खाना पकाउने ग्यास भने

कोशी प्रदेशका सभामुख बाबुराम गाैतमले दिए राजिनामा

१६ श्रावण, विराटनगर । कोशी प्रदेशका सभामुख बाबुराम गाैतमले राजिनामा दिएका छन् । सरकार गठनका लागि सत्ता गठबन्धनलाई समर्थन गर्न उनले मंगलबार राजिनामा दिएका हुन् । यसभन्दा अघि गठबन्धनका तर्फबाट मुख्यमन्त्री बनेका उद्धव थापालाई समर्थन गरेपछि हिक्मतकुमार कार्कीले सर्वोच्चमा रिट दायर गरेका थिए। सर्वोच्चको फैसलासँगै गठबन्धनको सरकार नै ढलेको थियो ।

एमालेले संसद् बैठकको आकस्मिक समयमा आफ्नो कुरा राख्न दिने

१६ श्रावण, काठमाडाैँ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले प्रतिनिधिसभाको बैठकमा आकस्मिक समयमा आफ्नो कुरा राख्न दिने भएको छ । नेपालम एक क्विन्टल सुन तस्करीको काण्ड बाहिरिएसँगै निरन्तर बैठक अवरोध गरिरहेको एमालेले आकस्मिक समयमा सबैलाई आ-आफ्नो कुरा राख्न दिने भएको हो । यद्यपी, सरकारले सुन प्रकरणको समिति गठन गर्ने प्रतिबद्धता नजनाए

फर्पिङ जलविद्युत केन्द्रलाई ऊर्जा सङ्ग्रहालयका रुपमा विकास गरिने

१६ श्रावण, काठमाडाैँ । नेपालको पहिलो र एसियाको दोस्रो पाँच सय किलोवाट जडित क्षमताको फर्पिङ जलविद्युत केन्द्रलाई ऊर्जा सङ्ग्रहालयको रूपमा विकास गरिने भएको छ । नेपाल विद्युत प्राधिकरणले केन्द्रलाई जलविद्युत सङ्ग्रहालय र पर्यटकीय स्थलका रूपमा विकास गर्न एनइए इन्जिनियरिङ कम्पनी लि.लाई परामर्शदाता नियुक्त गरी गुरुयोजना तयार गरिरहेको छ । ऐतिहासिक जलविद्युत

परराष्ट्रमन्त्री साउदसँग समावेशीबारे जानकारी लिँदै ससदीय सुनुवाइ समिति

१६ श्रावण, काठमाडाैँ । ससदीय सुनुवाइ समितिले प्रस्तावित छ राजदूत सिफासिका सम्बन्धमा उठेको समावेशीको मुद्दाका विषयमा परराष्ट्रमन्त्रीसँग परामर्श गर्ने निर्णय गरेको छ । समितिले विभिन्न मुलुकका लागि प्रस्तावित राजदूत र नियोग प्रतिनिधि उपर परेका उजुरीको अध्ययनपछि समावेशीका विषयमा मन्त्रीलाई आगामी बैठकमा बोलाएर जानकारी लिने निर्णय गरेको हो । सरकारले परराष्ट्र

नेपालको स्वास्थ्य प्रणालीको सुधारका लागि विश्व बैंकले सहयोगलाई निरन्तरता दिने

१६ श्रावण, काठमाडाैँ । नेपालको स्वास्थ्य प्रणालीको सुधारका लागि विश्व बैंकले आफ्नो सहयोगलाई निरन्तरता दिने भएको छ । विश्व बैंकका देशीय निर्देशक फारिस हादाद जेरभोसले आज स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतसँग भेटवार्ता गरी उक्त प्रतिबद्धता जनाएका हुन् । सो अवसरमा स्वास्थ्यमन्त्री बस्नेतले नेपालको स्वास्थ्यलगायत क्षेत्रमा विश्व बैंकले गरिरहेको विभिन्न सहयोगको

सम्वन्धित समाचारहरु