Trending
>>   दिल्लीको ठाउँ-ठाउँमा फहराइए नेपाल–भारतका झण्डा >>   जहाँ बसेर पनि मतदान गर्न पाउने व्यवस्था गर्नुपर्छः कुलमान घिसिङ >>   पञ्चेश्वरदेखि भैरहवा विमानस्थलसम्मका मुद्दा टुंग्याउन प्रधानमन्त्रीलाई कुलमान घिसिङको सुझाव >>   मधेश प्रदेशको मुख्यमन्त्रीमा सरोजकुमार यादव नियुक्त >>   असन्तुष्टिको नाममा हरेक पटक आगजनी र विध्वंश गरेर देश चल्दैनः प्रदीप ज्ञवाली >>   शान्ति प्रक्रियाबाट पन्छिने छुट सरकारलाई छैनः पुष्पा भुसाल >>   ६० दिनभित्र चलचित्रसम्बन्धी विधेयक पारित हुन्छः बोर्ड अध्यक्ष पण्डित >>   राष्ट्रपतिमाथि ओलीको प्रहार :डराएर संसद् विघटन गर्ने राष्ट्रपतिले लोकतन्त्र जोगाएको भन्न मिल्छ ? >>   दुर्घटनातिर देशलाई लैजाने षडयन्त्रको गन्ध छ, हामी त्यसविरुद्ध ‘जिहाद’ छेड्ने तयारीमा छौँः प्रचण्ड >>   नेपालको राजनीतिलाई सही दिशामा लैजाने जिम्मेवारी नेपाली कम्युनिष्ट पार्टीको छः माधव नेपाल
Logo
५ मंसिर २०८३, शनिबार
५ मंसिर २०८३, शनिबार

समाचार


‘जनयुद्ध दिवस’ प्रचण्ड व्यक्तित्वको एउटा पाटो मात्र हो

-रबिन्द्र मिश्र 'प्रचण्ड दिवस'को शुभकामना! ९४ प्रतिशत संसद प्रचण्डमार्गमा हिँडिरहेको छ। माओवादीहरूको शब्दावलीमा प्रयोग हुने 'जनयुद्ध दिवस' प्रचण्ड व्यक्तित्वको एउटा पाटोमात्र हो। देशको हित र अहितको विषयलाई पर राखेर नेपाली शैलीको राजनीतिको परिप्रेक्षमा विश्लेषण गर्ने हो भने २०४६ सालपछिको नेपालका सबैभन्दा बहूआयामिक र सफल नेता प्रचण्ड हुन्। छिमेकीदेखि, अपवादलाई छोडेर,

गायिका समीक्षा अधिकारीले भनिन-‘प्रेमको नाटक गरेर खेल्नेहरूलाई पनि प्रेम दिवसको शुभकामना !’

काठमााडाैं । गायिका समीक्षा अधिकारीले ‘भ्यालेन्टाइन डे’ को शुभकामना दिएकी छन् । अधिकारीले सामाजिक सञ्जाल फेसबुकमार्फत् माया–प्रेमको नाटक गरेर युवा–युवतीहरूको मनसँग खेलवाड गर्नेहरूलाई झटारो हानेकी हुन्।नी लेख्छिन्, ‘मनदेखि सच्चा, सफा, इमान्दार माया गर्ने जोडीहरूको लागि ३६५ दिन नै प्रेम दिवस हो।’ अधिकारी लेख्छिन्,'प्रेमको नाटक गरेर अर्काको जिन्दगी र मन सँग

नेपाललाई संसारले इतिहासमा दुइ पटक चिनेको थियो

-बाबुराम भट्टराई नेपाललाई संसारले इतिहासमा दुइ पटक चिनेको थियो! पहिलोपटक, अठारौं/उन्नाइसौं शताब्दीमा गोरखा राज्य-विस्तार तथा वर्तमान नेपाल राज्य निर्माणको क्रममा, जतिबेला तत्कालीन विश्व महाशक्ति अंग्रेज उपनिवेशवादीहरूसंग लडेर संसारभर ‘वीर गोरखाली’ को परिचय बनेको थियो! दोश्रो पटक, बिसौं शताब्दीको अन्त्य र एक्काइसौं शताब्दीको शुरू (२०५२ फागुन १ गतेबाट २०६३ मंसीर ५

सरस्वती पूजाका दिन अक्षराम्भ

काठमाडाैं। हरेक वर्ष माघ शुक्ल पञ्चमीका दिन मनाइने ‘श्रीपञ्चमी’ पर्व बुधबार विद्याकी अधिष्ठात्री देवी सरस्वतीको निष्ठापूर्वक पूजा–आराधना गरी मनाइँदैछ। आजैका दिन लेखपढ गर्न आरम्भ गरिन्छ। विद्यालयहरूमा विशेष गरी विद्यालय जाने उमेर भएका शिशुहरूलाई अक्षर सिकाउँदै शिशु कक्षामा भर्ना गरी अक्षराम्भ गरिन्छ। सरस्वती पूजाको शुभदिनमा आफ्ना नानीबाबुहरूलाई अक्षर सिकाउँदै विद्यालयीय जीवनको

किन मनाइन्छ भ्यालेन्टाइन डे?

भ्यालेन्टाइन कुनै दिनको नाम होइन । यो रोममा बस्ने पादरीको नाम हो । त्यतिबेला रोममा क्लाउडियसको शासन थियो । उनी शक्तिशाली शासक बन्न चाहन्थे, जसका लागि उसले ठूलो सेना निर्माण गर्नुपर्ने थियो । तर उनले रोमका मानिसहरू जसको परिवार, पत्नी र बच्चाहरू छन्, तिनीहरू सेनामा जान चाहँदैनन् भन्ने देखे ।

रहेनन पत्रकार प्रेम स्याङ्तान

काठमाडाैं । मृगौला रोगबाट पीडित भई उपचाररत काभ्रेपलान्चाेकका पत्रकार प्रेम स्याङ्तानको निधनको भएकाे छ । रोशी गाउपालिका १२ घर भएका स्याङतान मुटु, मधुमेह लगायतको रोगबाट पिडित थिए । लामो समय पत्रकारिता क्षेत्रमा सक्रिय अग्रज व्यक्तित्व स्याङतान नेपाल पत्रकार महासंघ कतार शाखाका पूर्व सहसचिव, काठमाडौं शाखाका सदस्य तथा राजधानी राष्ट्रिय दैनिकमा

वसन्तपञ्चमीमा नासलचोकमा वसन्त श्रवण (फाेटाे फिचर)

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले वसन्तपञ्चमीका अवसरमा बुधबार बिहान वसन्तपुर हनुमानढोका दरबारस्थित नासलचोक पुगेर वसन्त श्रवण गर्नुभएको छ । राष्ट्रपतिले सरस्वती पूजाको अवसरमा सो स्थानमा पुगेर वसन्त श्रवण गर्ने परम्परा छ । सो अवसरमा राष्ट्रपतिलाई नेपाली सेनाको एक टुकडीले सलामी अर्पण गरेको थियो । कार्यक्रममा राष्ट्रपति पौडेलले पूजारीबाट फूलमाला, टीका

देशभरकाे मौसममा बदली, कहाँ कहाँ वर्षाको सम्भावना?

काठमाडाै । पश्चिमी वायुसँगै भारतको विहार राज्य क्षेत्रमा बनेको न्यून चापीय प्रणालीका कारण बुधबार मध्याह्न पनि देशका धेरैजसो क्षेत्रमा बदली (बादल लागेको) छ । जसकारण अघिल्ला दिनका तुलनामा जाडो पनि बढेको छ । तर, सुदूरपश्चिम प्रदेशमा भने आंशिक बदली मात्र छ । मंगलबार काठमाडौंको अधिकतम तापक्रम २२.७ डिग्री सेल्सियस पुगेको

राष्ट्रपति गरे वसन्तपुर पुगेर वसन्त श्रवण

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले वसन्तपञ्चमीका अवसरमा बुधबार बिहान वसन्तपुर हनुमानढोका दरबारस्थित नासलचोक पुगेर वसन्त श्रवण गर्नुभएको छ । राष्ट्रपतिले सरस्वती पूजाको अवसरमा सो स्थानमा पुगेर वसन्त श्रवण गर्ने परम्परा छ । सो अवसरमा राष्ट्रपतिलाई नेपाली सेनाको एक टुकडीले सलामी अर्पण गरेको थियो । कार्यक्रममा राष्ट्रपति पौडेलले पूजारीबाट फूलमाला, टीका

विकल र सुनिललाई १० दिन थुनामा राख्न म्याद थप

काठमाडौं । गैरकानूनी सम्पत्तिआर्जन गरेको उजुरीको अनुसन्धानमा पक्राउ परेका विकल पौडेल र सुनिल पौडेललाई विशेष अदालतले थप १० दिन थुनामा राख्न अनुमति दिएको छ । विशेष अदालतमा म्याद थपका लागि बुधबार पेश भएकोमा थप १० दिन थुनामा राखेर अनुसन्धान अघि बढाउन अनुमति भएको छ। दुवैजना गत १० माघमा पक्राउ परेका

सम्वन्धित समाचारहरु