Trending
>>   पुराना दलका सबै नेताहरु भ्रष्टाचारी थिए भन्ने भाष्य निर्माण गर्न खोजिँदैछ:राजेन्द्र पाण्डे >>   नागरिकलाई राज्यप्रति जिम्मेवार बनाउन मुलुकको शिक्षा प्रणालीमा व्यापक सुधार आवश्यकः एमाले वरिष्ठ नेता भण्डारी >>   प्रहरी निरीक्षकहरूलाई प्रधानमन्त्रीको निर्देशनः ‘दबाब र प्रभावमुक्त रहेर अपराध अनुसन्धानमा प्रविधिमैत्री बन्नुहोस्’ >>   नागरिकको विश्वास नै प्रहरीको वास्तविक शक्ति होः आईजीपी कार्की >>   मदन पुरस्कार र जगदम्बा–श्री पुरस्कार प्रदान >>   पुस्तान्तरण स्वाभाविक प्रक्रिया हो, यसमा धेरै लफडा गरिराख्न पर्दैनः अध्यक्ष ओली >>   मौसम पूर्वानुमान क्षमता सात दिनसम्म विस्तार गरिएको छः उर्जामन्त्री श्रेष्ठ >>   दशैँघरमा जमरा राखियो >>   गलौँदीमा भासिएको सडक आजबाट खुलाउने तयारी >>   भोटेकोशी बाढीले बगाएको बेत्रावती पुल पुनर्निर्माणः यातायात सुचारु
Logo
२६ आश्विन २०८३, सोमबार
२६ आश्विन २०८३, सोमबार

समाचार


कसरी गर्ने दाँतको हेरचाह र सुरक्षा ? यस्ता छन् ५ प्रभावकारी टिप्स !

 एजेन्सी । दाँत सुन्दरताको एउटा प्रतीक हो । भन्दै अनारका दाना जस्तै मिलेका दाँत भनेर उदाहरण दिने चलन पनि छ । तर, यसो भन्दै गर्दा दाँत नमिलेकाहरू सुन्दर हुँदैनन् भन्ने पक्कै हैन । प्रकृतिले हरेक मानिसलाई पूर्ण रूपमा भिन्न बनाएको छ । र, सोही भिन्नता नै हरेकको सुन्दरता हो । तर,

नेवार समुदायले गुँपुन्ही मनाउँदै

१३ भदाै, काठमाडाैँ । श्रावण शुक्ल पूर्णिमाका अवसरमा आज नेवार समुदायले गुन्हुँपुन्ही पर्व मनाउँदैछन् । पञ्चाङ्ग निर्णायक समितिको पात्रोअनुसार जनैपूर्णिमा र गाईजात्रा पर्व एकै दिन भदौ १४ गते परेकाले अन्योल उत्पन्न भएको जनाउँदै भक्तपुर नगरपालिकाले तलेजुका पुजारीसँगको छलफलपछि भदौ १३ गते जनैपूर्णिमा र १४ गते गाईजात्रा मनाउने निर्णय गरेको थियो ।

बढ्दो लागतको डरले अगस्टमा अमेरिकी उपभोक्ताको विश्वासमा कमी

१३ भदाै, एजेन्सी । अगस्टमा अमेरिकी उपभोक्ताको विश्वास अप्रत्याशित रूपमा घटेको छ । यसले अमेरिकीहरूले बढ्दो ग्यास र किराना सामानको लागतसँग बानी पर्न उपभोक्ताको विश्वासमा देखिएको पहिलेको लाभलाई उल्ट्याएको मङ्गलबार प्रकाशित सर्वेक्षण तथ्याङ्कले देखाएको छ । अमेरिकी फेडरल रिजर्भले ब्याजदर वृद्धिको आक्रामक अभियानमार्फत बढ्दो मूल्यलाई केही सफलताका साथ सामना गरिरहेको छ

पाल्पामा जिप दुर्घटना : तीन जनाको मृत्यु

१३ भदौ, पाल्पा । पाल्पाको रिब्दिकोट गाउँपालिका–२ जोर्तेमा जिप दुर्घना हुँदा तीनजनाको मृत्यु भएको छ । गुल्मीबाट पाल्पातर्फ आउँदै गरेको लु१ज ४६०० नम्बरको जिप पाल्पाको जोर्तेमा माथिबाट खसेको सुक्खा पहिरोले पुरिँदा तीनै जनाको घटनास्थलमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवम प्रहरी नायव उपरीक्षक वीरेन्द्र थापाले जानकारी दिए

पूर्वप्रधानमन्त्री खानलाई धरौटीमा रिहा गर्न आदेश

१३ भदाै, एजेन्सी । भ्रष्टाचार मुद्दामा दोषी ठहरिएका पाकिस्तानको एक अदालतले पूर्वप्रधानमन्त्री इमरान खानलाई धरौटीमा रिहा गर्न आदेश दिएको छ । इस्लामाबाद उच्च अदालतले पाकिस्तान तहरीक–ए–इन्साफका अध्यक्षलाई धरौटीमा रिहा गर्न आदेश दिएको हो । प्रधानमन्त्री हुँदा नेता खानले राष्ट्रलाई प्राप्त उपहार बेचेकोलगायत मुद्दामा दोषी ठहर गर्दै तीन वर्षको जेल सजाय सुनाएको

भारतीय चन्द्रयान–३ को रोभरले दियो चन्द्रमाको सतहमा अक्सिजन भएको संकेत

१३ भदाै, एजेन्सी । भारतीय अन्तरिक्ष अनुसन्धान सङ्गगठन (इसरो) ले भारतको चन्द्रयान–३ को रोभरले चन्द्रमाको सतहमा अक्सिजन र धेरै खनिज पदार्थको उपस्थितिको सङ्केत फेला पारेको जनाएको छ । गत अगष्ट २३ मा चन्द्रमाको अनुसन्धानका लागि यसको दक्षिणी ध्रुवमा अनुसन्धानका लागि चन्द्रयान–३ को विक्रम रोभर अवतरण भएको थियो । चन्द्रमाको सतहमा फलाम,

टापुधाममा १२ लाख शिवलिङ्ग स्थापना

१३ भदौ, पाल्पा । शालिग्राम शिला क्षेत्रका रूपमा परिचित टापुधाम क्षेत्रमा १२ लाख १२ हजार आठ सय ८८ शिवलिङ्ग स्थापना गरिएको छ । कालीगण्डकी नदीको तटमा अवस्थित पाल्पा रामपुर नगरपालिका–१ स्थित टापुधाम क्षेत्रलाई धार्मिक पर्यटकीय गन्तव्यस्थलका रूपमा विकास गर्न शिवलिङ्ग स्थापना गरिएको हो । यसअघि शिव पञ्चायन मन्दिर तथा शालिग्राम

एजुकेशनल इन्स्टिच्युटको नाममा वर्किङ भिसाको काम गर्ने कम्पनीलाई विभागको कारबाही

१३ भदाै, काठमाडाैँ । वैदेशिक रोजगार विभागले दुई वैदेशिक रोजगार व्यवसायीलाई कारबाही गरेको छ । विभागको पूर्वस्वीकृतिबिना सामाजिक सञ्जालमार्फत भ्रमपूर्ण सूचना प्रसारण गर्ने र एजुकेशनल इन्स्टिच्युट एण्ड कन्सल्टेन्सी राखी वर्किङ भिसाको लोभ देखाएर सन्देहपूर्ण कारोबार गरेको भन्दै विभागले अक्सन इन्टरनेशनल प्रालि र ओमेगा इन्टरनेशनल प्रालिलाई कारबाहीस्वरुप निलम्बन गरेको हो । विभागका

एमालेका शीर्ष नेताहरू चढेको जहाज जनकपुर विमानस्थल नजिकैबाट काठमाडाैँ फिर्ता

१३ भदाै, काठमाडाैँ । नेकपा एमालेका शीर्ष नेताहरू चढेको विमान काठमाडाैँ फिर्ता भएको छ । बुधबार बुद्ध एयरको जहाज जनकपुर विमानस्थल नजिकै पुगेर काठमाडाैँ फिर्ता भएको हो । जहाजमा प्राविधिक समस्या देखिएपछि विमानस्थल नजिकैबाट काठमाडाैँ फिर्ता गर्नुपरेको बताइएको छ । सचिवालय बैठकमा सहभागी हुन उक्त विमानमार्फत एमालेका शीर्ष नेताहरू जनकपुर हुँदै

हैजाको बिरामी फेला

१३ ,भाद्र ,सुदूरपश्चिम । कैलालीको गौरीगङ्गा नगरपालिका–११ मसुरिया गाउँकी एक महिलामा हैजाको जीवाणु फेला परेको छ । सेती प्रादेशिक अस्पताल धनगढीमा स्वास्थ्य परीक्षण गर्दा ती महिलामा हैजाको सङ्क्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय सूचना अधिकारी तेजविक्रम शाहीले बताए । बिरामी ३४ वर्षीया महिलालाई उपचारार्थ धनगढीस्थित माया मेट्रो अस्पतालमा भर्ना गरिएको

सम्वन्धित समाचारहरु