Trending
>>   सुरक्षाकर्मीका लागि जलविद्युत आयोजनामा २ प्रतिशत आईपीओ सुनिश्चित गरिने >>   मन्त्रिपरिषद्को दैनिक कार्यभार अर्थमन्त्री वाग्लेलाई >>   बाढीका कारण जलविद्युत क्षेत्रमा ४१० मेगावाट क्षतिः ८ सयभन्दा बढी अझै बेपत्ता >>   जानकी मन्दिर विश्व सम्पदा सूचीमा लैजाने प्रक्रिया अघि बढ्यो : सांसद झा >>   महँगी, बाढी पीडितको राहत र सञ्चार क्षेत्रका समस्यामा सांसदहरूको सरकारलाई दबाब >>   एमाले केन्द्रिय कमिटी बैठक आज पनि जारी >>   हनुमानढोकामा इन्द्रध्वजा स्थापनासँगै काठमाडौंमा ऐतिहासिक इन्द्रजात्रा आरम्भ (तस्बिरहरु) >>   भारी वर्षाको पूर्वानुमानसँगै पदयात्रा र हिमाल आरोहणमा उच्च शतर्कता अपनाउन पर्यटन बोर्डको अपिल >>   केपी ओली बिरुद्धका सबै षड्यन्त्रहरु असफल भएको महेश बस्नेतको दाबी >>   नेतृत्व परिवर्तनको बहस ‘फेसन’जस्तो भयोः झाँक्री
Logo
७ आश्विन २०८३, बुधबार
७ आश्विन २०८३, बुधबार

समाचार


बुटवल-नारायणगढ सडक अवरुद्ध

बुटवल । आबिरल वर्षाको कारणले बुटवल-नारायणगढ सडकखण्ड अवरुद्ध भएको छ। पैसठ्ठी मोड नजिकै वर्षाका कारण सडक हिलो र चिप्लो भई गाडी फसेकाले आवागमन बन्द भएको जिल्ला प्रहरी कार्यालयले बताए।

बढ्यो सुनको मूल्य,आज कतिमा भइरहेको छ कारोबार

काठमाडौं । सुनचाँदी व्यवसायी महासङ्घका अनुसार छापावाल सुनको मूल्य तोलामा १ लाख ९९ हजार ४ सय रुपैयाँ भएको छ । यस्तै, आज चाँदीको मूल्य  तोलाको रुपैयाँमा २ हजार ३२५ मा कारोबार भइरहेको छ ।

रिडी–वामीटक्सार सडक अवरुद्ध

गुल्मी । वर्षाका कारण गुल्मीको रिडी–वामीटक्सार सडक अवरुद्ध बनेको छ । सत्यवती गाउँपालिका–६ स्थित डहरे खोलामा बाढी आएपछि आज बिहानदेखि पूर्ण रुपमा अवरुद्ध बनेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी गङ्गाबहादुर सारुले जानकारी दिए। बाढी आएपछि सडक पूर्ण रुपमा अवरुद्ध हुँदा त्यस क्षेत्रबाट रिडी हुँदै बागलुङको बुर्तिवाङसम्म आवतजावत गर्ने सवारीसाधन रोकिएका

२ भारतीय ब्राउनसुगर कारोबार गर्दा विराटनगरबाट पक्राउ

विराटनगर । १४१ ग्राम लागुऔषध ब्राउनसुगर लिएर विराटनगर आएका दुई जना पक्राउ परेका छन् । लागुऔषध नियन्त्रण विराटनगरको टोलीले बिहीबार जानकी मन्दिर अगाडिबाट पक्राउ गरेको हो । पक्राउ पर्नेमा फारबिसगञ्ज थाना रामपुर पञ्चायत-२ का ३५ वर्षीय मो सिकंदर बाखत र सोही पञ्चायत-१० का ३५ वर्षीय सरफराज छन् ।

आज नेपाली महिला टोलीसाउदीसँग खेल्दै

काठमाडौं । महिला एसियन कप एएफसी यू–२० आफ्नो दोस्रो खेलमा आज साउदीसँग भिड्दैछ भने खेल भुटानको थिम्पुस्थित चाङलिमिथाङ स्टेडियममा शुक्रबार दिउँसो पौने २ बजे सुरु हुनेछ भने हरेक समूहबाट समूह विजेता एसियन कपमा छनोट हुनेछन् ।

बसको ठक्करले एक जनाको मृत्यु र एक घाइते

विराटनगर । बसको ठक्करबाट सिटी सफारीमा सवार मोरङको सुन्दरहरैँचा नगरपालिका– ७ बेलगाछीमा एक जनाको मृत्यु भएको छ चालक घाइते भएका छन् । पूर्व–पश्चिम लोकमार्गमा विराटचौकबाट गछियातर्फ जाँदै गरेको यात्रुवाहक बसले बाटो क्रस गर्दै गरेको सिटी सफारीलाई ठक्कर दिएको थियो ।

आज मिति २०८२ साल साउन २३ गते शुक्रबार,हेर्नूहोस् आजको राशिफल

आज मिति २०८२ साल साउन २३ गते शुक्रबार(08 Aug, 2025) श्रावण शुक्लपक्ष,चतुर्दशी, १३:४४ बजेपछि पूर्णिमा मेष:राशि भएका व्यक्तिहरूका लागि आजको दिन संयमित भई बोल्नु राम्रो हुनेछ । घर–परिवारमा रमाइलो भए पनि कार्यक्षेत्रमा हठ वा तर्क नगर्नु श्रेयस्कर हुनेछ। कुनै लुकेको अवसरले आर्थिक राहत दिन सक्छ। वृष:राशि हेतु आजको दिन आत्मविश्वासको

तीन तरिकाले शिक्षक बढुवाले गर्ने प्रस्ताव पारित : शिक्षा समिति बैठक

काठमाडौं । स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा शिक्षकको बढुवा तीन प्रकारबाट गर्ने प्रस्ताव पारित भएको छ ।आजको बैठकले विद्यायलय शिक्षा विधेयकमा शिक्षकको बढुवा तीन प्रकारबाट गर्ने प्रस्ताव पारित गरेको छ । यस आवधिक बढुवाको सट्टा आन्तरिक प्रतियोगिता, जेष्ठता र कार्यसम्पादन मूल्याङ्कन र कार्यक्षमता मूल्याङ्कनको आधारमा शिक्षक बढुवा गर्ने प्रस्ताव

सिमकार्ड ९० रुपैयाँ भन्दा बढीमा बेच्न नपाइने

काठमाडौँ । नेपाल टेलिकमले सिमकार्डको मूल्य ९० रुपैयाँ तोकेर विक्री वितरण गर्दै आएको छ र सो टेलिकमले विक्री मूल्यभन्दा बढीमा विक्री वितरण गरे गैरकानुनी कार्य हुने  भएको छ । अब बिहीबार जारी गरेको सो तोकिएको मूल्य भन्दा बढी रकम लिई सिम बिक्री भएको पाइएमा नजिकको दूरसञ्चार कार्यालय वा जिल्ला प्रहरी

परामर्श उपसमितिको प्रतिवेदन पेस , शिक्षा समितिको बैठक चालु

काठमाडौं । विद्यालय शिक्षा विधेयकबारे कुराकानी गर्न प्रतिनिधिसभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक अहिले बसिरहेको छ । परामर्श बैठकमा उपसमितिले सहमतिको आधारमा तयार गरेको प्रस्ताव सभापति अम्मरबहदुर थापाले प्रस्तुत गरेका छन् ।

सम्वन्धित समाचारहरु