Trending
>>   केपी ओली बिरुद्धका सबै षड्यन्त्रहरु असफल भएको महेश बस्नेतको दाबी >>   नेतृत्व परिवर्तनको बहस ‘फेसन’जस्तो भयोः झाँक्री >>   एमाले अध्यक्षको प्रतिवेदन र आत्मालोचना व्यवहारमा देखिनुपर्छः गोकुल बाँस्कोटा >>   ग्यास र चिनीको कालोबजारी रोक्न सरकार निर्मम हुनुपर्छः सांसद प्रसाईं >>   पेट्रोलियमको मूल्य नबढेसम्म चाडपर्वमा भाडा बढाउँदैनौँः अध्यक्ष सिटौला >>   पुनर्निर्माणमा मोडेल परिवर्तनः ‘टाउनसिप’ मोडेलमा बस्ती विकास गरिने’ >>   एउटै आन्दोलनमा निधन भएकाहरु शहीद अनि बाचेकाहरु अपराधी कसरी ? >>   रसुवा बाढीमा सम्पर्कविहीनहरु अब जीवित भेट्टिने सम्भावना कम छ: गृहसचिव शर्मा >>   गएको साता ८७ अंकले बढेको नेप्सेको यो साता कस्तो रहला ? >>   सम्पती धितोमा आधारित कर्जा प्रणालीले परियोजना कर्जालाई निरुत्साहित गर्‍योः राष्ट्र बैंक
Logo
६ आश्विन २०८३, मंगलवार
६ आश्विन २०८३, मंगलवार

“प्रहरीको अपिल : शान्तिपूर्ण बाटो रोजौं, सहकार्य गरौं”


काठमाडौं । जेनजी  को आह्वानमा सुरु भएको विरोध प्रदर्शनमा जनधनको क्षति हुँदै गएपछि नेपाल प्रहरीले अत्यन्त दुःखद र दुर्भाग्यपूर्ण घटनाप्रति गहिरो दुःख व्यक्त गरेको छ।

प्रहरीले जारी गरेको विज्ञप्तिमा आन्दोलनका क्रममा राष्ट्रिय सुरक्षा र सार्वजनिक सम्पत्तिमा क्षति पुगोस् भन्ने उद्देश्यको  गतिविधि नहोस भन्दै  प्रहरीले नागरिक–प्रहरी सहकार्य, शान्तिपूर्ण संवाद र सहमतिको बाटोबाट मात्र समस्याको समाधान खोज्नुपर्नेमा जोड दिएको छ।

विज्ञप्तिमा असामाजिक समूहको गतिविधिबाट उत्पन्न अराजकता नियन्त्रणमा राख्दै राष्ट्रिय एकता र शान्ति–सुरक्षा कायम राख्न सबैलाई सहयोग गर्न अनुरोध गरिएको छ।


प्रकाशित मिति: २४ भाद्र २०८२, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?