२४ भाद्र २०८२, मंगलवार
काठमाडौं । नख्खु कारागारमा रहेका रास्वपा सभापति रवि लामिछाने आज जेलमुक्त भएका छन्।
सुरक्षा अभाव देखिएपछि उनलाई पत्नी निकिता पौडेलको जिम्मामा छोडिएको रास्वपाको स्रोतले जनाएको छ।
प्रकाशित मिति: २४ भाद्र २०८२, मंगलवार
Accurate Khabar