Trending
>>   कृषि तथा वन क्षेत्रलाई उद्योग र बजारसँग जोड्ने गरी सरकारले नीतिगत तयारी गर्दैछः मन्त्री चौधरी >>   चितवन जिल्ला प्रशासनको चेपाङ बस्तीमा घुम्ती शिविर, ९० जनाले पाए नागरिकता >>   आशा गरिएकी जुडोकी पुनमको खराब प्रदर्शन >>   प्रस्तावित राष्ट्रिय जलवायु परिवर्तन नीति २०८३ लाई थप कार्यान्वयनमुखी बनाउन सुझाव >>   द्वन्द्व बढे नयाँ हतियार प्रयोग गर्ने इरानको चेतावनी ,तनाव कायमै >>   ज्येष्ठ नागरिकको अनुभव पुस्तान्तरण गर्न ‘अनुभव बैङ्क’ स्थापना गर्दैर्छौंः मन्त्री वादी >>   कृषि समितिमा मन्त्रीसँग सांसदहरूको प्रश्नः ‘मल वितरणको पारदर्शी प्रणाली र अडियो काण्डको स्पष्टीकरण खै ?’ >>   उखु किसानको भुक्तानी समस्या अब एक–दुई दिनमै हल हुन्छ >>   हेलिकप्टर उद्धारमा १५ अर्ब खर्चिएको कुरामा सत्यता छैन, २० करोड चाँही रहेछ : गृहमन्त्री गुरुङ >>   नेप्सेले उपलब्ध सबै उपकरणको कारोबार सञ्चालन गरिरहेको छः लीलाधर सुवेदी
Logo
१५ आश्विन २०८३, बिहीबार
१५ आश्विन २०८३, बिहीबार

समाचार


ठिनीमा ‘कागबेनी विपद् आर्थिक सहयोग’ अभियान

३ ,भाद्र ,गलेश्वर (म्याग्दी) । गत साउन २८ गते गएको बाढीबाट पीडित मुस्ताङको कागबेनीका बासिन्दाहरुको सहयोगका लागि छिमेकी घरपझोङ गाउँपालिका–५ को ठिनी गाउँका बासिन्दाले ‘कागबेनी विपद् आर्थिक सहयोग’ अभियान सञ्चालन गरेका छन् । बारागुङ मुक्तिक्षेत्र गाउँपालिका–४ कागबेनीमा एक साताअघि गत साउन २८ गते आइतबार साँझ ठूलो बाढी आएको थियो ।

भारतद्वारा चन्द्रमा मिसनको सफ्ट ल्याण्डिङको समयतालिका सार्वजनिक

३ ,भाद्र ,नयाँदिल्ली । भारतले चन्द्र मिसन–३ (चन्द्रयान–३) को ल्यान्डर मोड्युल अगस्ट २३ मा साँझ ६ः०४ बजे चन्द्रमाको सतहमा अवतरण गर्ने कार्यक्रम रहेको बताएको छ । भारतीय मानक समयअनुसार भारतीय अन्तरिक्ष अनुसन्धान सङ्गठन (इसरो) ले आइतबार आधिकारिक रूपमा यस बारे घोषणा गरेको छ । अन्तरिक्ष एजेन्सीले विज्ञप्ति जारी गर्दै भनेको

नारायणी नदीमा डुबेर एकको मृत्यु

३ ,भाद्र ,मध्यविन्दु (नवलपरासी) । नारायणी नदीमा डुबेर एक युवकको मृत्यु भएको छ । नवलपरासी (बर्दघाट सुस्तापूर्व) को कावासोतीस्थित नारायणी नदीमा माछा मार्न गएका देवचुली नगरपालिका–११ का २० वर्षीय मङ्गलसिंह पुलामीको डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक भुवनेश्वर तिवारीले जानकारी दिए । शनिबार दिउँसो माछा मार्ने क्रममा नदीमा

दिगो विकास र पुस्तकालय : वर्तमान अवस्था, चुनौती र अवसर विषयक कार्यक्रम

३ ,भाद्र ,काठमाडौँ । अबको पुस्तकालय डिजिटलरूपमा विकास गरी अनलाइन र अफलाइनको माध्यमबाट पनि उपलब्ध हुने व्यवस्था गर्न दिगो विकास समितिको अन्तरक्रिया कार्यक्रममा प्रस्तुत भएको छ । सङ्घीय संसद्, राष्ट्रियसभा, दिगो विकास तथा सुशासन समिति सिंहदरबारमा आयोजित कार्यक्रममा लाइब्रेरी डेभलोपमेन्ट फोरमका निर्देशक यज्ञराज भट्टले अडियो, भिडियो जस्ता सामग्रीका रूपमा पुस्तकालयलाई

रुसको कुर्स्क क्षेत्रमा ड्रोन आक्रमणमा पाँच जना घाइते

३ ,भाद्र ,मस्को । युक्रेनी ड्रोनले रुसको कुर्स्क क्षेत्रमा रहेको रेलवे स्टेशनमा आक्रमण गर्दा पाँच जना घाइते भएका छन् । कुर्स्कका गभर्नर रोमन स्टारोभोइटले आइतबार दिएको जनाकारी अनुसार ड्रोन रेलवे स्टेशनको छतमा ठोक्किएर छतमा आगो लागेको थियो । आक्रमणमा स्टेशनको छत, अग्रभाग र प्लेटफर्ममा क्षति पुगेको छ । आक्रमणपछि भवनमा

दिगो विकासका लक्ष्य प्राप्तिका लागि प्रतिबद्धता पूरा गर्न जोड

३ ,भाद्र ,काठमाडौँ । सन् २०३० सम्ममा दिगो विकासका लक्ष्यहरू हासिल गर्नका लागि जनसङ्ख्या र विकासका प्रतिबद्धता कार्यान्वयन गर्नुपर्नेमा जोड दिइएको छ । संयुक्त राष्ट्रसङ्घीय जनसङ्ख्या कोष(युएनएफपिए)ले आज यहाँ आयोजना गरेको कार्यक्रमका वक्ताहरूले आर्थिक विकास र समावेशितालाई प्राथमिकतामा राखेर सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्य अधिकारका विषयमा थप पहल कदम चाल्न

निजामती ऐनमा माग सम्बोधन गर्न युनियनको आग्रह

३ ,भाद्र ,काठमाडौँ । नेपाल निजामती कर्मचारी युनियनले निजामती ऐनमा आफ्ना माग सम्बोधन गर्न सरकारलाई आग्रह गरेको छ । युनियनको शुक्रबार र शनिबार काठमाडौँमा भएको राष्ट्रिय भेला र विधान अधिवेशनबाट जारी भएको ‘काठमाडौँ घोषणापत्र–२०८०’ सार्वजनिक गर्न आज यहाँ आयोजित कार्यक्रममा युनियले निजामती ऐनमा आफ्ना मागलाई सम्बोधन गर्न आग्रह गरेको हो

बाढीले पुरिएको डेढ करोड फेला

३ ,भाद्र ,ढोरपाटन (बागलुङ) । मुस्ताङको कागबेनीमा बाढीले पुरिएको डेढ करोड रुपैयाँभन्दा बढी रकम फेला परेको छ । आइतबार स्थानीयवासी, सुरक्षाकर्मी र बैंकका कर्मचारीद्वारा भग्नावशेष उत्खनन् गर्ने क्रममा उक्त रकम भेटिएको हो । बाढीले पुरिएको बैंकको भवन खोतल्दा प्रभु बैंकको रु ५१ लाख ६२ हजार दुई सय २६ र नेपाल

स्पेनले जित्यो महिला विश्वकप

३ भदाै, एजेन्सी । नवौं संस्करणको फिफा महिला विश्वकप फुटबलको उपाधि स्पेनले जितेको छ । अस्ट्रेलियाको सिड्नीस्थित ओलम्पिक रंगशालामा आइतबार भएको फाइनलमा स्पेनले इङ्ल्यान्डलाई १–० गोलले हरायो । स्पेन पहिलो पटक महिला विश्वकप च्याम्पियन बनेको हो । स्पेनको जितमा कप्तान ओल्गा कारमोनाले गोल गरिन् । उनले २९औं मिनेटमा गरेको गोल स्पेनलाई

सुन तस्करीको अनुसन्धान सिआईबीले नै टुंगोमा पुर्‍याउँछः गृहमन्त्री श्रेष्ठ

३ भदाै, काठमाडाैँ । उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले ६१ किलो सुन तस्करीको अनुसन्धान नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआईबी) ले नै टुंगोमा पुर्‍याउने बताएका छन् । आइतबार सिंहदरबारमा बसेको सर्वदलीय बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै उनले यस्तो बताएका हुन् । उनले सुन प्रकरणको सम्बन्धमा सिआईबीले अनुसन्धान गरिरहेको र सिआईबीले नै

सम्वन्धित समाचारहरु