Trending
>>   आगामी निर्वाचन पपुलिस्ट र लोकतान्त्रिक शक्तिबीचको संघर्ष हुनेछः बादल >>   एमाले भेलामा अपरिचित व्यक्तिको प्रवेशप्रति ओलीको चासो, स्वयंसेवकलाई शतर्क रहन निर्देशन >>   हानि तथा नोक्शानीलाई जलवायु नीतिको मूलधारमा ल्याउन नेपाललाई सान्टियागो नेटवर्कको प्राविधिक सहयोग >>   हिमालय क्षेत्रको भूविज्ञान अनुसन्धानलाई विकास र नीति निर्माणसँग जोड्नुपर्छः सभामुख अर्याल >>   सर्वोच्चले दानबहादुर कार्कीलाई दिएन अन्तरिम आदेश >>   पार्टीप्रति जनविश्वास फर्काउन कमजोरी सच्याउनुपर्छः एमाले सचिव अर्याल >>   एमाले फेरि सरकारमा फर्किन्छ, मूल ढोकाबाटै सिंहदरबार पस्छौँः केपी ओली >>   रास्वपालक्षित ओलीको टीप्पणीः ‘चुनाव लड्ने क्लव बनाएर हामीसँग प्रतिष्पर्धा गर्दैछन्’ >>   काठमाडौं–तराई द्रुतमार्गको ५१ प्रतिशत निर्माण सम्पन्न, महादेवटार सुरुङको ब्रेकथ्रु >>   काठमाडौं–तराई द्रुतमार्गले गुणात्मक परिवर्तन ल्याउँछः राष्ट्रपति पौडेल
Logo
३ मंसिर २०८३, बिहीबार
३ मंसिर २०८३, बिहीबार

समाचार


गाईभैँसीको बिमा र सुत्केरी स्याहार भत्ता

भरतपुर।  चितवनको इच्छाकामना गाउँपालिकाले गाई तथा भैँसीका लागि  बिमा र पशु सुत्केरी स्याहार भत्ता कार्यक्रम ल्याएको छ । किसानलाई पशुपालन व्यवसायमा आकर्षण गर्न र दूधको उत्पादन बढाउन उक्त कार्यक्रम ल्याइएको हो ।आर्थिक वर्ष २०८०/८१ को स्वीकृत वार्षिक कार्यक्रमअनुसार आन्तरिक स्रोतमार्फत गाई भैँसीको नश्ल सुधारका लागि पशु सुत्केरी स्याहार भत्ता र

कांग्रेस अभियानमा गगन थापा क्रेज (फाेटाे फिचर)

काठमाडाैं । कांग्रेस अभियानमा महामन्त्री गगन थापाकाे क्रेज देखिएकाे छ । संवाद यात्रामा देश दाैडाहामा रहेका थापाकाे यात्रामा मध्यरातसम्म कुरेर नेता कार्यकता प्रतिक्षामा रहने गरेका छन् ।फाेटाे फिचरः

चेपाङ बस्तीमा स्वास्थ्य शिविर, एक सय १२ लाभान्वित

तनहुँ। व्यास नगरपालिका–११ राम्चेस्थित चेपाङ बस्तीमा रोटर्‍याक्ट क्लब अफ दमौलीले स्वास्थ्य शिविर सञ्चालन गरेको छ । स्वास्थ्य सेवाको पहुँचबाट टाढा रहेका चेपाङ जातिलाई लक्षित गरी क्लबले शनिबार निःशुल्क स्वास्थ्य शिविर गरेको हो । उक्त शिविरमा समाधान हस्पिटल प्रालि, दमौली आँखा अस्पताल, ‘ए’ वान डेन्टल क्लिनिक, व्यास डाइग्नोष्टिक प्रालि र रोटर्‍याक्ट

जङ्गली हात्तीको आतंक रोक्न ६ फिट अग्लो पर्खाल बनाइदै

इनरुवा,सुनसरी। इटहरी उपमहानगरपालिका क्षेत्रमा जङ्गली हात्तीको आक्रमण बढ्दै गएपछि ६ फिट अग्लो पर्खाल निर्माण सुरु गरिएको छ । दैनिक रुपमा आउने जङ्गली हात्तीको आक्रमणबाट स्थानीयवासी त्रसित तथा रातभर जाग्राम बस्न बाध्य भएपछि पर्खाल निर्माण सुरु गरेको इटहरी उपमहानगरपालिकाका प्रमुख हेमकर्ण पौडेलले जानकारी दिएका छन्। त्यस्तै, इटहरी– २ मा हात्तीको आक्रमणबाट

सरकारी शुल्कमा निजीमा क्यान्सर उपचार

चितवन। चितवन मेडिकल कलेजले सञ्चालनमा ल्याएको ‘सिएमसी क्यान्सर इन्स्टिच्यूट’ले सरकारले तोकेको शुल्कमै क्यान्सरको उपचार गर्दै आएको छ । उक्त अस्पतालले सरकारले तय गरेको सरकारी शुल्कमै सबै खालका उपचार, परीक्षण र रेडियोथेरापी लगायतका सेवा दिएको हो । त्यस्तै, इन्स्टिच्यूटका रेडिएसन अङ्कोलोजिष्ट डा सुवास ठाकुरका अनुसार अस्पतालमा ब्राकी थेरापी, रेडिएसन, केमो थेरापी

गर्भवती प्रहरीका लागि छुट्टै पोसाक

काठमाडौं । प्रहरी प्रधान कार्यालयले गर्भवती महिला कर्मचारीका निम्ति छुट्टै पोसाकको व्यवस्था गरेको छ । अहिलेकै पोसाकमा गर्भवती महिला प्रहरीलाई ड्युटी गर्न गाह्रो हुने भएपछि प्रहरी प्रधान कार्यालयले उनीहरूलाई सहज हुने पोसाक दिने निर्णय गरेको छ । नेपाल प्रहरीमा रहेको ८० हजार जनशक्तिमा सात हजार महिला प्रहरी कर्मचारी छन् । देशभरका गर्भवती

देशभरको मौसममा बदली, सोमबारदेखि सुधार हुँदै जाने

काठमाडौं। पश्चिमी वायूसँगै आउने पश्चिमी न्यूनचापीय प्रणालीका कारण देशभरको मौसममा बदली भएको छ । सो मौसम प्रणालीका कारण आज बागमती, लुम्बिनी र गण्डकी प्रदेशका केही स्थानमा हल्का वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभागअन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आज दिउँसोसम्मको तथ्याङ्कअनुसार कोशी प्रदेशको तराईमा मात्र मौसम सफा रहेको

हिँउमा प्रहरी गस्ती (फाेटाे फिचर)

सोलुखुम्बु। खुम्बु पासाङल्हामु गा.पा.-५ स्थित मिस्लुङ, नाम्चे बजार, हेलि प्याड, क्याम्प क्षेत्रको बस्तुस्थिति बुझ्न खटिएको नेपाल प्रहरी । -१७° तापक्रममा गस्ती गर्दै नं. ५० गुल्म छाङ्गरु दार्चुलाको सशस्रकाे फौज ।

तेस्रो अन्तर्राष्ट्रिय त्रिपिटक वाचन समारोह लुम्बिनीमा

काठमाडौं। अखिल नेपाल भिक्षु महासङ्घले तेस्रो अन्तर्राष्ट्रिय त्रिपिटक वाचन समारोह आगामी फागुन १९ देखि २२ गतेसम्म लुम्बिनीमा आयोजना गर्ने भएको छ । विश्व शान्ति मानव कल्याणको उद्देश्यले मायादेवी मन्दिर तथा त्यस वरपर क्षेत्रमा बुद्ध धर्मको मूल ग्रन्थका रुपमा स्थापित त्रिपिटक वाचन गर्न लागिएको हो । अन्तर्राष्ट्रिय समुदायलाई बौद्ध तीर्थस्थल, बौद्ध

प्रेमिका सन्ध्यासँग कोशिसले कसे लगनगाँठो

काठमाडौं। अभिनेता तथा गायक कोशिस क्षेत्री विवाह वन्धनमा बाँधिएका छन् । हेटौँडा स्थायी घर भएका कोशिसले हेटौँडाकै सन्ध्या ढुंगानासँग विवाह गरेका हुन् । उनीहरुबिच गत माघ १७ गते विवाह भएको हो । कोशिसले एक वर्ष पहिले सन्ध्यासँग इन्गेजमेन्ट गरेका थिए । उक्त विवाहमा सिमित पारिवारिक व्यक्तिहरुको उपस्थिति रहेको थियो ।उनीहरुले

सम्वन्धित समाचारहरु