काठमाडौँ। अमेरिकी पूर्वउपराष्ट्रपति कमला ह्यारिसले सक्रिय राजनीति छोड्ने घोषणा गरेकी छन्। ‘द लेट शो विथ स्टिफन कोल्बर्ट’मा बोल्दै उनले अब कुनै पनि राजनीतिक पदमा उम्मेदवारी नदिने स्पष्ट पारिन्। ह्यारिसले अमेरिकाको राजनीतिक प्रणाली आफूले सुधार गर्न नसक्ने गरी विग्रिएको भन्दै, अब देशभरि जनताका कुरा सुन्ने यात्रामा निस्किने बताइन्। उनको नयाँ पुस्तक
बालबालिकाको समग्र मानसिक, शारीरिक र सामाजिक विकासमा अभिभावकको भूमिकाले महत्वपूर्ण असर पार्ने गर्छ। तर, धेरैजसो अभिभावकले उनीहरूको वास्तविक आवश्यकता र भावना के हो भन्ने बुझ्न सकेका हुँदैनन्। बालबालिकाले आफ्ना बाबु-आमाबाट अपेक्षा गर्ने चाहनाहरूलाई यदि अभिभावकले मनन गर्ने हो भने मात्र सन्तुलित र खुसी परिवारको परिकल्पना गर्न सकिन्छ। बालबालिकाले आफ्ना अभिभावकबाट
बारा। ९ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा सिम्रौनगढ नगरपालिका-१० देवापुर टेटा टोल बस्ने ३१ वर्षीय छोटेलाल प्रसाद यादवलाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । छोटेलालले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय सिम्रौनगढबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
काठमाडौँ। नाम, थर,उमेर वा अन्य विवरणमा गल्ती हुँदा सरकारी कागजपत्र बनाउँदा ठूलो झन्झट व्यहोर्न बाध्य नेपाली नागरिकका लागि अब एकपटक राहतको ढोका खुलेको छ। राज्यले केही नेपाल ऐन संशोधन गरी व्यक्तिगत घटना विवरण सच्याउन सक्ने कानुनी प्रक्रिया सहज बनाएको छ। यसअघि राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण ऐन, २०७६ मा बालबालिकाको जन्मदर्ता
बुटवल । रुपन्देहीको सियारी गाउँपालिका -७ भर्थापुरमा आज बिहानको समयमा मोटरसाइकल दुर्घटनामा परी मायादेवी गाउँपालिका–७ गर्गटीका ६० वर्षीय राम मिलन धवलको उपचारका क्रममा मृत्यु भएको छ र उनी मोटरसाइकलमा पछाडि सवार रहेका थिए । मोटरसाइकलका चालक ३० वर्षीय विनोद धवल गम्भीर घाइते भएका छन् । उनलाई उपचारका लागि भैरहवास्थित सिटी
विराटनगर। नेपाली कांग्रेसका वरिष्ठ नेता डा. शेखर कोइरालाले देशमा लोकतन्त्रको जरो कमजोर हुँदै गएको भन्दै गम्भीर चिन्ता व्यक्त गरेका छन्। विराटनगरमा आयोजित एक सम्मान समारोहमा सम्बोधन गर्दै उनले ठुला दुई दल मिलेर बनेको सरकारसमेत पारदर्शी, जवाफदेही र उत्तरदायी बन्न नसकेको तीतो यथार्थ प्रकट गरे। उनका अनुसार कार्यपालिका, व्यवस्थापिका र न्यायपालिका—तीनवटै
काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओली तुर्कमेनिस्तान प्रस्थान गर्न लागेका छन्। एलएलडिसीको तेस्रो संयुक्त राष्ट्रसङ्घीय सम्मेलन साउन २० देखि २३ गतेसम्म ‘अवाजा’ सहरमा हुँदैछ। प्रधानमन्त्री ओली नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै आज राति ११ः५५ बजे ‘फ्लाई दुबई’को उडानमार्फत दुबई हुँदै तुर्कमेनिस्तान जाने कार्यक्रम तय भएको छ। परराष्ट्र मन्त्रालयका अनुसार भ्रमणका लागि आवश्यक
कास्की। पोखरा महानगरपालिका-३२ लामेआहालस्थित जंगल साईड रेष्टुरेण्टमा जुवातास खेलिरहेको अवस्थामा सोही महानगरपालिका-३२ बस्ने ४२ वर्षीय चित्र बहादुर पुन समेत १७ जनालाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कास्की समेतबाट खटिएको प्रहरीले उनीहरूलाई नगद १ लाख ३३ हजार ७ सय ७० रूपैयाँ र ८ बुक तास सहित
काठमाडौं । सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आइतबार छापावाल सुनको मूल्य तोलामा ३ हजार ४ सय रुपैयाँ बढेको छ । शुक्रबार तोलाको १ लाख ९३ हजार ६ सयमा कारोबार भइरहेको सुनको मूल्य आज आइतबार तोलामा १ लाख ९६ हजार ५ सय रुपैयाँ मूल्यमा कारोबार भइरहेको छ । यस्तै, आज चाँदीको मूल्य
काठमाडौं। नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सबै माओवादी धारालाई एकताबद्ध गर्ने प्रयास जारी रहेको बताएका छन् । माओवादीहरु र वामपन्थीहरु एक हुन थालेपछि एकता हुन नदिन प्रतिक्रियावादीहरु पनि ज्यान छोडेर लागेको प्रचण्डको आरोप छ । ‘तर, एकता हुन नदिनका निम्ति प्रतिक्रियावादीहरु पनि ज्यान फालेर लागेका छन् । उनले भने,