Trending
>>   एमालेमाथि घेराबन्दी चालु छ, एकजुट भएर प्रतिवाद गर्नुपर्छः केपी ओली >>   पुराना दलका सबै नेताहरु भ्रष्टाचारी थिए भन्ने भाष्य निर्माण गर्न खोजिँदैछ:राजेन्द्र पाण्डे >>   नागरिकलाई राज्यप्रति जिम्मेवार बनाउन मुलुकको शिक्षा प्रणालीमा व्यापक सुधार आवश्यकः एमाले वरिष्ठ नेता भण्डारी >>   प्रहरी निरीक्षकहरूलाई प्रधानमन्त्रीको निर्देशनः ‘दबाब र प्रभावमुक्त रहेर अपराध अनुसन्धानमा प्रविधिमैत्री बन्नुहोस्’ >>   नागरिकको विश्वास नै प्रहरीको वास्तविक शक्ति होः आईजीपी कार्की >>   मदन पुरस्कार र जगदम्बा–श्री पुरस्कार प्रदान >>   पुस्तान्तरण स्वाभाविक प्रक्रिया हो, यसमा धेरै लफडा गरिराख्न पर्दैनः अध्यक्ष ओली >>   मौसम पूर्वानुमान क्षमता सात दिनसम्म विस्तार गरिएको छः उर्जामन्त्री श्रेष्ठ >>   दशैँघरमा जमरा राखियो >>   गलौँदीमा भासिएको सडक आजबाट खुलाउने तयारी
Logo
२७ आश्विन २०८३, मंगलवार
२७ आश्विन २०८३, मंगलवार

समाचार


यी प्रदेशमा आज अति भारी वर्षाको सम्भावना, सतर्क रहन महाशाखाको आग्रह

काठमाडौं । मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको उत्तर तर्फ अवस्थित छ । अहिले देशभर साधारणतया बदली रहेको छ। कोशी, मधेश, बागमती, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानहरुमा र गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानहरुमा हल्का देखि मध्यम वर्षा

आज मिति २०८१ साल साउन २४ गते विहिवार,हेर्नुहोस आजको राशिफल

आज मिति २०८१ साल साउन २४ गते विहिवार( 08 August, 2024) श्रावण शुक्लपक्ष चतुर्थी २२:०० बजेसम्म, त्यसपछी पञ्चमी मेष – इमानदारपूर्वक गरिएको प्रयत्नले लक्ष्य पहिल्याउन सहज हुनेछ । टिम निर्माण गरी काम गर्दा भनेजस्तो आम्दानी गर्न सकिनेछ भने विभिन्न भौतिक सम्पत्ति जोड्न सकिनेछ । व्यापार व्यावसायमा देखिएका असहज परिवेशलाई भत्काउँदै थप

प्रधानमन्त्रीसँग उपत्यका मेयर्स फोरमको भेटः केन्द्र र स्थानीय सरकारबीच समन्वयका साथ काम गर्न आग्रह

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले सङ्घीयताको प्रभावकारी कार्यान्वयनका लागि आपसी सहकार्य र संवादका साथ जनताप्रति केन्द्रित भएर लाग्न आग्रह गर्नुभएको छ ।उपत्यका मेयर्स फोरमका पदाधिकारीसँग आज सिंहदरबारमा भएको भेटमा प्रधानमन्त्री ओलीले ‘को भन्दा को ठुलो’ भन्ने ढङ्गले नभई केन्द्र र स्थानीय सरकारबीच समन्वयका साथ मिलेर समस्याको समाधान गरी जनतालाई

राष्ट्रपतिले पनि हेरे काभा वुमन्स नेसन्स लिगको फाइनल

काठमाडाैं ।  राष्ट्रपति रामचन्द्र पौडेल नेपाल भारतबीच काठमाडौंमा भइरहेको काभा वुमन्स नेसन्स लिगको फ़ाइनल खेल हेर्दै ! मंगलबार इरानलाई ३-० को सोझो सेटमा हराएकाे नेपाल आज भारतसँग उपाधिकाे प्रतिस्पर्धा गरिरहेको हो ।

कांग्रेस बैठकमा कस्ता प्रस्ताव, के के भए निर्णय?

काठमाडाैं । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक सभापति शेरबहादुर देउवाको सभापतित्वमा पार्टीको केन्द्रीय कार्यालय, बी.पी. स्मृति भवन, बी.पी. नगर, ललितपुरमा आज बस्यो । २०८० फागुन ७—१० गतेसम्म ललितपुरमा सम्पन्न महासमितिको बैठकबाट प्राप्त सुझावका आधारमा परिमार्जन सहितका प्रस्तावहरु क्रमशः उपसभापति पूर्णबहादुर खड्का, महामन्त्रीद्वय— गगनकुमार थापा र विश्वप्रकाश शर्माले बैठकमा प्रस्तुत गर्नु

हेलिकप्टर दुर्घटनामा मृत्यु भएकाको शव काठमाडौँ ल्याइयो

काठमाडौं । एयर डाइनेस्टीको हेलिकप्टर दुर्घटना पछि मृत्यु भएकाहहरुको शव काठमाडौँ ल्याइएको छ । काठमाडौँबाट रसुवाको स्याफ्रुबेसीका लागि उडेको ९एन एजेडी हेलिकप्टर नुवाकोटको शिवपुरी डाँडामा दुर्घटना भएको हो । दुर्घटना पछि मृत्यु भएकाहहरुमा क्याप्टेन अरुण मल्ल र चार जना चिनियाँ पर्यटक पुरुषमा जी लि,जेमिङ सी,जुदाड टाङ र महिला पर्यटक यियाद

हेलिकप्टर दुर्घटना : तीन सदस्यीय जाँचबुझ आयोग गठन

काठमाडौं । एयर डाइनेस्टीको हेलिकप्टर दुर्घटना पछि सरकारले दुर्घटनाको छानबिन गर्न जाँच आयोग बनाएको छ । बुधबार बसेको मन्त्रिपरिषद् आकस्मिक बैठकले नेपाली सेनाका वरिष्ठ पाइलट सुवास थापाको नेतृत्वमा बनाएको जाँचबुझ आयोगमा विष्णु बस्नेत र तनुजा पोखरेल सदस्य रहेका छन् । आयोगलाई काम सुरु भएको मितिले ३० दिनभित्र प्रतिवेदन पेस गर्न

हेलिकप्टर दुर्घटनास्थलबाट पाँच जनाकै शव ल्याइँदै

काठमाडौं । एयर डाइनेस्टीको हेलिकप्टर दुर्घटनास्थलबाट पाँचै जनाको शव संकलन गरिएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट उडेको तीन मिनेटमै नुवाकोटको शिवपुरी ७ सूर्य चौरमा दुर्घटना भएको एयर डाइनेस्टीको हेलिकप्टर दुर्घटनास्थलबाट एक नेपाली र ४ बिदेशी गरि पाँचै जनाको शव संकलन गरिएको छ । नेपाल प्रहरी, सशस्त्र प्रहरी लगायतको टोलीले शव

उडेको ३ मिनेटमै सम्पर्कविहीन भएको थियो एयर डाइनेस्टीको हेलिकप्टर

काठमाडौँ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट उडेको तीन मिनेटमै एयर डाइनेस्टीको हेलिकप्टर दुर्घटना भएको खुलेको छ । नागरिक उड्डयन प्राधिकरणका अनुसार बुधबार दिउँसो १ः४५ बजे उडेको ९एन–एजेडी हेलिकप्टर उडेको तीन मिनेटमै विमानस्थलको सम्पर्कबाट बाहिर पुगेको थियो । नुवाकोटको शिवपुरी ७ सूर्य चौरमा एयर डाइनेस्टीको हेलिकप्टर दुर्घटनामा पाँच जना सवार रहेको खुलेको छ

हेलिकप्टर दुर्घटना पछि आकस्मिक मन्त्रिपरिषद् बैठक बस्दै

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले नुवाकोटमा बुधबार एयर डाइनेष्टीको हेलिकोप्टर दुर्घटना भएको सम्बन्धमा दुःख व्यक्त गर्दै मन्त्रिपरिषद्को आकिस्मिक बैठक बस्ने तयारी भएको सचिवालयले जनाएको छ। सिंहदरबारस्थित उपत्यका मेयर्स फोरमका पदाधिकारीसँग पूर्व निर्धारित भेटघाटमा रहेका प्रधानमन्त्री ओलीले एयर डाइनेष्टीको हेलिकोप्टर दुर्घटना भएको खबर पछि दुःख व्यक्त गर्दै भेटघाटलाई संक्षिप्त बनाएको उनको

सम्वन्धित समाचारहरु