Trending
>>   संसद् कमजोर भएको महसुस मैले पटक्कै गरेको छैन:सभामुख अर्याल >>   धक्का खाए पनि दुई तिहाईको लक्ष्यमा पुग्न सकिन्छः अध्यक्ष ओली >>   प्रतिनिधि सभाको दोस्रो अधिवेशन सम्पन्नः १४५ दिनमा १२ विधेयक पारित >>   राष्ट्रिय सभाको २१ औं अधिवेशन सम्पन्नः १४५ दिनमा ५२ बैठक, के–के भए उपलब्धि ? >>   काठमाडौंमा साढे ३ हजार प्रहरी परिचालन >>   संसदीय अधिवेशन कानून निर्माण र जनजीविकामा केन्द्रित रह्योः सांसद ढकाल >>   ग्लोवल आइएमई बैंकको २० औं साधारण सभा सम्पन्न, शेयरधनीहरुको १० प्रतिशत लाभांश पारित >>   सरकार र निजी क्षेत्रबीचको टकरावलाई अल्झिन नदिन पूर्वाधार अदालत गठन गर्ने तयारी >>   रास्वपा सरकार नेपालको इतिहासकै निजी क्षेत्रमैत्री र सुधारमुखी सरकार भएको कुरा पुष्टि हुँदैछः अर्थमन्त्री वाग्ले >>   वीरगञ्जको नेशनल मेडिकल कलेजमा ‘मुन्ना भाइ’ शैलीको गोरखधन्दाः संसदमा उठ्यो छानबिनको माग
Logo
१६ आश्विन २०८३, शुक्रबार
१६ आश्विन २०८३, शुक्रबार

समाचार


संसद् बैठकमा मागियाे गृहमन्त्री र आईजीपीमाथि छानविन र कारबाही !

काठमाडाैं । नेकपा (एकीकृत समाजवादी) का नेता एवं प्रतिनिधि सभा सदस्य प्रकाश ज्वालाले गृहमन्त्री रमेश लेखक, नेपाली प्रहरीका महानिरीक्षक वसन्तबहादुर कुँवरलगायतमाथि अनुसन्धानको माग गरेका छन् ।सर्लाहीको बरहथवाका नेहा रौनियार र सत्येन्द्र राममाथि गृहमन्त्री लेखकको निर्देशनमा प्रहरीले ज्यादति गरेको भन्दै उनले अनुसन्धान गरी कारबाहीको माग गरेका हुन् । अन्तरजातीय विवाह गरेका

कञ्चनपुरको आरक्ष विस्थापितको समस्या तत्काल समाधान होसः एनपी साउद

काठमाडौं। नेपाली कांग्रेसका सांसद एनपी साउदले पुनः नापी गरेर कञ्चनपुरको आरक्षविस्थापितको समस्या समाधान गर्न सरकारसँग माग गरेका छन् ।प्रतिनिसभाको पाँचौ अधिवेशनको शुक्रबार बसेको तेस्रो बैठकको शून्य समयमा सांसद साउदले सरकारद्वारा गठित समितिको सुझावअनुसार पुनः नापी गरेर आरक्षविस्थापितको समस्या समाधान गर्न माग गरेका हुन् । समस्या समाधानका लागि प्रमुख जिल्ला अधिकारीको

निर्मला घिमिरे ‘निरु’ले ल्याइन् नयाँ गीत ‘सलल बग्छ खोला यो’

काठमाडौं। निर्मला घिमिरे ‘निरु’ले आफ्नो नयाँ गीत’सलल बग्छ खोला यो’ सार्वजनिक गरेकी छन् । गीतमा डाक्टर किरांतको शब्दसँगै संगीत पनि उनले नै दिएका छन् । गीतको भिडियोलाई गोपाल कटुवालले निर्देशन गरेका छन् भने भिडियोमा समिता गिरि र भबिष्य कार्कीले अभिनय रहेको गीतमा शिव ढकालले छाँयाकन र भिडियोलाई राम प्रसाद चौधरीले

मुख्यमन्त्रीहरूसँग भर्चुअल संवाद गर्दै प्रधानमन्त्री

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले आज आज दिउँसो १ बजे सातै प्रदेशका मुख्यमन्त्रीसँग भर्चुअल संवाद गर्ने भएका छन् । आज प्रधानमन्त्री तथा मन्त्रिपरिषद्‌ कार्यालयको एक्सन रुमबाट सातै प्रदेशका मुख्यमन्त्रीसँग संवाद गर्ने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ कार्यसूची

काठमाडौँ । सङ्घीय संसद् अन्तर्गत प्रतिनिधिसभाको बैठक संसद् भवन नयाँबानेश्वरमा आज दिउँसो १ बजे बस्दै छ । आजज्को बैठकमा उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समिति सभापति अब्दुल खानले ‘विद्युतीय व्यापार विधेयक सम्बन्धी समितिको प्रतिवेदन, २०८१’ पेस गर्ने सम्भावित कार्यसूची छ। त्यस्तै कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अजयकुमार

‘एसियन हाइवे’ निर्माणले लियो गति

मोरङ । सडक सञ्जालमार्फत एसियाली राष्ट्रहरूलाई जोड्ने मुख्य उद्देश्यका साथ अगाडि बढाइएको ‘एसियन हाइवे’ निर्माणले गति लिन थालेको छ । निर्माण सम्झौता भएको एक वर्षमा १२ प्रतिशत काम सकिएको छ । एसियन राजमार्ग नम्बर २ अन्तर्गत काँकरभिट्टाबाट लौकहीसम्मको एक सय २० किलोमिटर सडक स्तरोन्नति हुने भनिए पनि हाल ९५ दशमलव

कार्यालय प्रमुख नहुँदा कामकाज प्रभावित, कर्मचारीले पाएनन् तलब

लमजुङ । बेँसीसहर नगरपालिका वडा नंं ८ फुलबारी चोकस्थित जिल्ला मालपोत कार्यालयमा कार्यालय प्रमुख नहुँदा कर्मचारीले दुई महिनादेखि तलब पाएका छैनन् भने यहाँबाट प्रवाह हुने सेवा प्रभावित भएको छ । कार्यालय प्रमुख बिहिन हुँदा यस कार्यालयका कर्मचारीले पुस र माघ महिनाको तलब पाउन सेकेका छैनन् । गत मङ्सिरमा भीष्मकुमार मल्ल

६ महिनामा भित्रियो साढे ७ खर्ब रेमिट्यान्स

काठमाडौँ । चालु आर्थिक वर्षको ६ महिनाको अवधिमा ७ खर्ब ६३ अर्ब ८ करोड रुपैयाँ बराबरको रेमिट्यान्स भित्रिएको छ । अर्थ मन्त्रालयले बिहीबार सार्वजनिक गरेको चालु आर्थिक वर्षको अर्धवर्षिक मूल्यांकन प्रतिवेदनअनुसार, रेमिट्यान्स आप्रवाह (नेपाली मुद्रामा) ४.१ प्रतिशतले वृद्धि भएको हो । अघिल्लो वर्षको सोही अवधिमा रेमिट्यान्स आप्रवाह २२.२ प्रतिशतले बढेको

आज मिति २०८१ साल माघ २५ गते शुक्रबार,हेर्नुहोस आजको राशिफल

आज मिति २०८१ साल माघ २५ गते शुक्रबार (07 Feb,2025) माघ शुक्लपक्ष दशमी २२:५५ बजेसम्म, त्यसपछी एकादशी मेष – व्यापार व्यावसायमा लगानी गरी प्रशस्त आम्दानी गर्न सकिनेछ भने प्राकृतिक स्रोत साधन तथा पैत्रिक धन सम्पती परिचालन गरी मनग्गे आम्दानी गर्न सकिनेछ । पढाइ लेखाइमा मन जानेछ भने बैकिङ क्षेत्रको लगानी फस्टाएर

रवि लामिछानेलाई छुटाउन लालपुर्जा र चेक बाेकेर पुगे समर्थक !

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने चितवनको मुद्दामा पनि धरौटीमा छुटेका हुन्। अदालतको आदेशअनुसार ५४ लाख रुपैयाँ धरौटी बुझाएर उनी छुटेका हुन्। चितवनको साहारा सहकारीबाट गोर्खा मिडियामा गएको रकम खर्च गर्ने भूमिकामा रहेको भन्दै लामिछानेलाई पनि सो सहकारीको ठगीमा प्रतिवादी बनाइएको थियो। उनी बुधबार अदालतमा उपस्थित भएकोमा बयान

सम्वन्धित समाचारहरु