Trending
>>   मदन पुरस्कार र जगदम्बा–श्री पुरस्कार प्रदान >>   पुस्तान्तरण स्वाभाविक प्रक्रिया हो, यसमा धेरै लफडा गरिराख्न पर्दैनः अध्यक्ष ओली >>   मौसम पूर्वानुमान क्षमता सात दिनसम्म विस्तार गरिएको छः उर्जामन्त्री श्रेष्ठ >>   दशैँघरमा जमरा राखियो >>   गलौँदीमा भासिएको सडक आजबाट खुलाउने तयारी >>   भोटेकोशी बाढीले बगाएको बेत्रावती पुल पुनर्निर्माणः यातायात सुचारु >>   बुढीगण्डकीमा आएको बाढीले गोरखा र धादिङमा ठूलो क्षति >>   बुढीगण्डकी बाढी तीन चरणमाः बेनीघाटसम्म उच्च जोखिम–८.५ मिटर सतहमाथि पुग्यो >>   बुढीगण्डकी बाढीको कारण वर्षा मात्र होइन, ड्यामिङको सम्भावनाः मौसम विभाग >>   बुढीगण्डकीमा भीषण बाढीः आरुघाटको पुल बगायो, धादिङ–गोरखा सम्पर्क विच्छेद
Logo
२६ आश्विन २०८३, सोमबार
२६ आश्विन २०८३, सोमबार

समाचार


जाजरकोट भूकम्पका लाभग्राही ८० हजार पुग्ने अनुमान

काठमाडाैं। जाजरकोट भूकम्पका लाभग्राहीको सङ्ख्या बढेको छ भने विवरण सङ्कलनको क्रम जारी रहेकाले सङ्ख्या अझै बढ्ने अनुमान गरिएको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार आजसम्म लाभग्राहीको सङ्ख्या ६७ हजार सात सय ८० पुगिसकेको छ भने यो अझै थपिने क्रममा छ । यसअघि ५९ हजार भन्दाबढी लाभग्राही

मनाङमा नार्पाभूमिका विद्यार्थीलाई घुम्ती कक्षा

मनाङ। हिमाली जिल्ला मनाङमा हिउँद लागेसँगै चिसो छल्न बाबुआमासँगै छोराछोरी पनि अन्यत्र जाने गर्दछन् । जिल्लामा बसोबास नहुँदा यहाँका विद्यालय चार महिना पूर्णरूपमा बन्द हुने हुँदा विद्यार्थीको पठन पाठनमा समस्या हुँदै आएको छ । त्यसैगरी, विद्यार्थीको पढाइलाई मध्यनजर गरी नार्पाभूमि गाउँपालिकाले पहिलो पटक ‘घुम्ती कक्षा’ सञ्चालन गरेको त्यहाँका अध्यक्ष कुञ्जो

नारायणी नदी किनारका सडक खाना व्यवसायीलाई खाना स्वच्छतासम्बन्धी तालिम

चितवन। पर्यटकीय क्षेत्र नारायणी नदी किनारका सडक खाना व्यवसायीलाई खाना स्वच्छतासम्बन्धी तालिम दिइएको छ । भरतपुर महानगरपालिकाको पहलमा कृषि तथा वनविज्ञान विश्वविद्यालय र खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग काठमाडौँको सहकार्यमा तालिम दिइएको हो । उक्त सडक खाना पस्कने, तयार पार्ने तयारीलाई अभिवृद्धि गर्न प्रयोगात्मक, सैद्धान्तिक ज्ञान व्यवसायीलाई दिइने खाद्य

बसमा आगजनी भएपछि बिपी राजमार्ग अवरुद्ध

मन्थली,रामेछाप। सिन्धुलीको सुनकोशी गाँउपालिकामा मोटरसाइकललाई ठक्कर दिने अरनिको यातायात सेवा समितिको बसमा स्थानीयले आगजनी गरेपछि बिपी राजमार्ग अवरुद्ध भएको छ । आज बिहान रामेछापको मन्थलीबाट काठमाडाैं जाँदै गरेको बागमती प्रदेश ०१–००६ ख ४५९३ नं को अरनिको यातायात सेवा प्रालिको बसले काठमाडाैंबाट खुर्कोट जाँदै गरेको बा६०प ३५४५ नं को मोटरसाइकललाई ठक्कर

अतिथिलाई उपहार : चोयाको डोकोमा रायोको साग

गलकोट,बागलुङ। आइतबार रायडाँडामा आयोजित बालमैत्री शुभारम्भ कार्यक्रममा कृषिलाई बढवा दिइएको अनौठो दृश्य देखियो । उक्त कार्यक्रममा पुगेका बागलुङ नगरपालिकाका नगरप्रमुख वसन्तकुमार श्रेष्ठसहित अन्य अतिथिलाई मायाको चिनो दिन उद्घोषकले बोलाए । मायाको चिनोको व्यवस्थापन मिलाउने त्यहाँका वडाध्यक्ष ज्ञानेन्द्र गौतमले अतिथिलाई निगालोको सानो डोकोमा रायोको साग हालेर मायाको चिनो दिएका छन् ।

क्रिसमसको अवसरमा १ हजार कैदी रिहा

कोलम्बो। श्रीलङ्काले क्रिसमसको अवसरमा देशभरका जेलमा रहेका एक हजारभन्दा बढी कैदीलाई आममाफी दिएर रिहा गरेको छ । त्यस्तै, सोमबार रिहा भएका एक हजार चार जनामध्ये जरिवाना तिर्न नसकेका कारण जेल सजाय भोगिरहेका श्रीलङ्काका नागरिक रहेको कारागार आयुक्त गामिनी दिसानायकेले जानकारी दिएका छन् । त्यसैगरी, श्रीलङ्काका राष्ट्रपति रनिल विक्रमासिङ्घेले जेलमा रहेका,

पोखरामा पुनःस्थापना गरियो पूर्वराजा वीरेन्द्र साहको सालिक

पोखरा। पोखराको वीरेन्द्र चोकमा पूर्वराजा वीरेन्द्र साहको सालिक पुनःस्थापना गरिएको छ । सो शालिक पुनर्निर्माण समितिले मध्यरातमा करिब ८ फिट अग्लो ढलोटको सालिक राखेको हो । उक्त समितिका सचिव अरुण गिरीले भने, ‘साइत हेराएर राति साढे एकरपौने २ बजेतिर सालिक पुनर्स्थापना गरिएको हो ।’ उनका अनुसार पोखरा महानगरपालिका-१० मा पर्ने

पवित्र तीर्थस्थल देवघाटमा माघेसङ्क्रान्ति मेलाको तयारी

चितवन। पवित्र तीर्थस्थल देवघाटमा माघेसङ्क्रान्ति मेलाको तयारी थालिएको छ । देवघाटमा माघेसङ्क्रान्तिका अवसरमा स्वदेशी तथा विदेशी भक्तजन धेरै सङ्ख्यामा आउने भएकाले तयारी थालिएको हो । उक्त मेलामा भक्तजनको सङ्ख्या विगतको तुलनामा बढ्ने अनुमान गरिएको छ । बरालका अनुसार यस वर्षको साउन महिनाको सोमबार, सद्विज छर्ने दिन र अन्य विशेष दिनमा

सात विकास बैंकद्वारा लाभांश घोषणा

काठमाडाैं। नेपाल स्टक एक्स्चेन्जमा सूचीकृत कुल १५ वटा विकास बैंकमध्ये सात वटा विकास बैंकले गत आर्थिक वर्षको नाफाबाट सेयरधनीलाई लाभांश घोषणा गरेका छन् । त्यस्तै, लाभांश घोषणा गरेका ७ विकास बैंकमध्ये पनि ३ वटा विकास बैंकको सेयरधनी दर्ता पुस्तिका बन्द (बुक क्लोज) भइसकेको छ भने सांग्रिला, मितेरी र साइन रेसुङ्गा

सिन्धुलीमा मोटरसाइकललाई ठक्कर दिने बस स्थानीयले जलाए

काठमाडाैं। सिन्धुलीको सुनकोशी गाउँपालिका-३ स्थित बोहोरेटारमा मोटरसाइकललाई ठक्कर दिने बसमा स्थानीयले आगजनी गरेका छन् । रामेछापको मन्थलीबाट काठमाडाैं जाँदै गरेको बागमती प्रदेश-०१-००६ ख ४५९३ नम्बरको बस स्थानीयले जलाएको सुनकोशी गाउँपालिकाकी अध्यक्ष दिपा बोहोराले प्रशासनलाई बताएकि छन् । उक्त बसको ठक्करबाट दुई जनाको मृत्यु भएको छ भने मृत्यु हुनेमा बा ६०

सम्वन्धित समाचारहरु