Trending
>>   पुस १२ गतेभित्र राष्ट्रिय सभा बैठक बोलाउँछौँः नारायणप्रसाद दाहाल >>   सडक पीडित श्रेष्ठ भन्छन् – हामी सुकुम्वासी हुने भयौँ >>   फागुन २१ मा निर्वाचन नभए सरकारको औचित्य समाप्त हुन्छः वर्षमान पुन >>   नेपाल आउने भारतीय र भारत जाने नेपालीले प्रतिव्यक्ति भा.रु. २५ हजारसम्म बोक्न पाउने >>   एपिएफ फाइनलनजिक >>   रोजगारी सिर्जना र विदेशी मुद्रा आर्जनमा हस्तकला व्यवसायको भुमिका महत्वपूर्णः मन्त्री सिन्हा >>   चिसोलाई चुनौती: जाडोमा स्वस्थ रहने ५ प्रभावकारी उपाय >>   विधान संशोधन गरी १० औँ महाधिवेशनकै कमिटीमा फर्कियो एमाले, युवाका लागि छुट्यायो क्लस्टर >>   मौलिक खाना प्रवर्द्धन गर्न खाद्य मेला >>   एमालेले वरिष्ठ उपाध्यक्ष पद हटायो, उपाध्यक्ष पाँच जना रहने
Logo
१ पुष २०८२, मंगलवार
१ पुष २०८२, मंगलवार

समाचार


साताको दोश्रो दिन पनि भारी अङ्कले घट्यो शेयर बजार

२० चैत्र, काठमाडाैँ । यो साता कारोबारको लगातार दोस्रो दिन पनि पुँजीबजारमा गिरावट देखिएको छ । आइतबार २० अङ्कले घटेको नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक आज १६ दशमलव ६७ अङ्कले घटेको छ । नेप्सेकाअनुसार आज दुई सय ६० कम्पनीका २८ लाख २९ हजार चार सय २६ कित्ता शेयर रू ९२ करोड

अध्ययनका लागि जापान गएका नेपाली युवक कोठामै मृत फेला

२० चैत्र, काठमाडाैँ । दाङका एक युवकको जापानमा मृत्यु भएको छ। तुलसीपुर उपमहानगरपालिका–३ सिस्नेरी निवासी २२ वर्षीय खिमबहादुर बुढाको मृत्यु भएको छ । जापानको ओकिनावामा पढ्दै आएका खिम शनिबार राति साढे ११ बजे कोठामा मृत फेला परेका थिए । आइतबार बिहान मात्र परिवारले उनको मृत्युको खबर थाहा पाएको हो । उनीसँग

४ जना नेपालीलाई भारतीय एसएसबीले गर्यो निर्घात कुटपिट

२० चैत्र, कञ्चनपुर । भारतीय सीमा सुरक्षा बल (एसएसबी)ले नेपालीमाथि कुटपिट गरेको छ । एसएसबीले कञ्चनपुरका ४ जना नेपाली नागरिकमाथि निर्घात कुटपिट गरेको हो । निर्घात कुटपिटमा पर्नेमा नगरपालिका– १० गड्डाचौकीका सुरेन्द्र कार्की, रमेश गिरी तथा भीमदत्त– ५ का रतन ठगुराठी र गोविन्दप्रसाद जैसी (डब्लु) रहेका छन् । उनीहरूलाई आवतजावत बन्द

तनहुँमा विवेकशील साझाको समर्थन राष्ट्रिय स्वतन्त्र पार्टीलाई

२० चैत्र, तनहुँ । तनहुँमा विवेकशील साझा पार्टीले राष्ट्रिय स्वतन्त्र पार्टीलाई समर्थन गर्ने भएको छ । तनहुँ क्षेत्र नम्बर १ मा आगामी वैशाख १० मा हुने उपनिर्वाचनमा रास्वपालाई समर्थन गर्ने विवेकशीलले निर्णय गरेको हो । गत मंसिरमा भएको निर्वाचनबाट निर्वाचित रामचन्द्र पौडेल राष्ट्रपति भएपछि रिक्त रहेको उक्त क्षेत्रमा १० वैशाखमा उपनिर्वाचन

प्रधानमन्त्री प्रचण्डले सार्वजनिक गरे १०० दिनका उपलब्धि

२० चैत्र, काठमाडाैँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले १०० दिनका उपलब्धि सार्वजनिक गरेका छन् । उनले प्रधानमन्त्री भएको १०० दिनमा गरेका उपलब्धिमुलक कामहरू सार्वजनिक गरेका हुन् । गत पुष १० गते प्रधानमन्त्री बनेका प्रधानमन्त्री प्रचण्डको सचिवालयले १०० दिनको कामलाई ३७ बुँदामा सार्वजनिक गरेको छ । यस्ता छन् प्रधानमन्त्री प्रचण्डका १००

गैरकानुनी क्रियाकलाप रोक्न प्रहरी सक्षम हुनुपर्छ : उपप्रधानमन्त्री श्रेष्ठ

२० चैत्र, काठमाडाैँ । उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले नेपाल प्रहरीलाई गौरव गर्न लायक सङ्गठनका रूपमा स्थापित गरिने बताएका छन् । उनले गैरकानुनी क्रियाकलाप रोक्न प्रहरी सक्षम हुनुपर्ने बताए । प्रहरी प्रधान कार्यालयको आज अनुगमन गर्दै उनले नेपाली जनताले नेपाल प्रहरीलाई नयाँ रूपमा देख्न पाउनुपर्ने उनको भनाइ छ । उनले

एकैदिन ७६ जना कोरोना संक्रमित थपिए, सक्रिय संक्रमित २ सय भन्दा बढी

२० चैत्र, काठमाडाैँ । देशभर ७६ जनामा कोरोना संक्रमण  पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा गरिएको परीक्षणबाट ७६ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ  । पछिल्लो २४ घण्टामा ११५१ जनाको नमुना परीक्षण गरिएकाेमा पिसिआर विधिबाट ४९ तथा एन्टिजेन विधिबाट २७ जनामा संक्रमण पुष्टि भएको

रमेश खरेलले दर्ता गराए उम्मेदवारी

२० चैत्र, बारा । बारा- २ मा राष्ट्रिय स्वतन्त्र पार्टीका तर्फबाट रमेश खरेलले उम्मेदवारी दर्ता गरेका छन् । उनले उम्मेदवारी दर्तापछि आँफुले सबैलाई अचम्मित पार्ने खालको मत ल्याएर विजयी हुने दाबी समेत गरेका छन् । पूर्व डीआईजीसमेत रहेका खरेलले आफु सुशासन, शिक्षा र सुरक्षाका लागि अहोरात्र खट्ने प्रतिबद्धता पनि व्यक्त गरेका

डा. स्वर्णीम वाग्लेले दर्ता गराए उम्मेदवारी

२० चैत्र, तनहुँ । राष्ट्रिय स्वतन्त्र पार्टीका तर्फबाट डा. स्वर्णीम वाग्लेले उम्मेदवारी दर्ता गराएका छन् । उनले तनहुँ क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारी दर्ता गराएका हुन् । उनको प्रस्तावकमा विश्व बाँस्तोला र समर्थकमा डा. रुपक घिमिरे छन् । यो क्षेत्रमा गत निर्वाचनबाट विजयी भएका कांग्रेसका रामचन्द्र पौडेल राष्ट्रपति

बिस्केट जात्रा शान्तिपूर्णरूपमा सम्पन्न गर्न सहमति

२० चैत्र, भक्तपुर । यही चैत २७ गतेदेखि भक्तपुरमा सुरु हुने बिस्काः अर्थात् बिस्केट जात्रालाई शान्तिपूर्णरूपमा सम्पन्न गर्न सम्बन्धित निकायलाई जिम्मेवारी दिइएको छ । जिल्ला प्रशासन कार्यालयमा जात्रासँग सरोकार राख्ने सम्पूर्ण निकायकाबीच भएको छलफलमा जात्रा शान्तिपूर्ण, व्यवस्थित, भव्य र सभ्यरूपलमा सम्पन्न गर्ने सहमति भएको हो । हरेक वर्ष रथ तान्ने क्रममा

सम्वन्धित समाचारहरु