Trending
>>   सरकारद्वारा रवि लामिछाने विरुद्धका दुई अभियोग फिर्ता >>   विशेष महाधिवेशनबाट कांग्रेस महामन्त्रीमा प्रदीप पौडेल र गुरुराज घिमिरे चयन >>   कांग्रेसमा नयाँ नेतृत्वः गगन थापा सभापति, शर्मा–भुसाल उपसभापति >>   एकदर्जन बैंकहरुले घटाए ब्याजदर,कुनले कति ब्याज दिन्छन् ? >>   पार्टीमा कुनै नेता विशेषको प्रचार गर्नु राम्रो होइनः माधवकुमार नेपाल >>   निर्वाचनमा हामी जनताको घरदैलो अभियानमा केन्द्रित हुन्छौँः पुष्पकमल दाहाल >>   हाम्रो माग देउवा बाहेक अरुलाई प्रधामन्त्री तोकेर जाउँ भन्ने मात्रै होः गगन थापा >>   लायन्स क्लब अफ काठमाडौं ब्राईटस्टार द्दारा खाना तथा स्टेसनरी बितरण >>   काँग्रेस संस्थापन पक्षका नेताहरुको निष्कर्षः ‘जारी विशेष महाधिवेशन पार्टी विधानविपरित छ’ >>   पार्टी विभाजन गर्न कोही नलागौँः रामहरि खतिवडा
Logo
३० पुष २०८२, बुधबार
३० पुष २०८२, बुधबार

समाचार


डेङ्गुबाट बच्न मन्त्रालयको आग्रह

१३ जेष्ठ ,काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले गर्मीयामसँगै पानी पर्न थालेकाले डेङ्गुको सङ्क्रमणबाट जोगिन आग्रह गरेको छ । पानी परेसँगै लामखुट्टेका लार्भाको सङ्ख्या बढ्ने भएकाले मन्त्रालयले डेङ्गु सङ्क्रमणबाट जोगिन आग्रह गरेको हो । मन्त्रालयले एक सूचना जारी गर्दै डेङ्गुको सङ्क्रमणबाट बच्नका लागि लामखुट्टेको टोकाइबाट बच्नुपर्ने भन्दै सधैँ झूल टाँगेर

जलहरी प्रकरण : ओलीलाई जोडेको अभिव्यक्ति रेकर्डबाट हटाउन सभामुखको निर्देशन

१३ जेठ, काठमाडाैँ । सभामुख देवराज घिमिरेले पशुपतिनाथमा जलहरी लगाउँदा प्रमुख प्रतिपक्षी दलका नेता केपी शर्मा ओलीलाई जोडेको अभिव्यक्तिलाई अभिलेखबाट हटाउन निर्देशन दिएका छन् । शुक्रबारको प्रतिनिधिसभा बैठकमा नेकपा माओवादी सांसद लेखनाथ दाहालले ओली सरकारको पालामा पशुपतिनाथमा जलहरीमा भ्रष्टाचार गरेको आरोप लगाएका थिए । सो आरोपसँगै एमालेले संसद अवरूद्ध गर्दै

युवराज सफलमाथि कुटपिट

१३ जेठ, काठमाडाैँ । अधिवक्ता युवराज पाैडेल (सफल)माथि कुटपिट भएको छ । शनिबार काठमाडाैँको बानेश्वरमा उनीमाथि कुटपिट भएको हो । प्रहरीले दिएको जानकारी अनुसार विप्लव खड्का र सोम शर्मालगायत समूहले उनीमाथि कुटपिट गरेको हो । उनी स्वतन्त्र नागरिक आन्दोलनले आयोजना गरेको प्रदर्शनमा सहभागी हुन बानेश्वर पुगेका थिए । सोही प्रदर्शनमा

धनगढीमा पूर्वराजा ज्ञानेन्द्रको सम्बोधन – कसैको अगाडी लम्पसार परेर बाच्नु नेपालीको अपमान हो

१३ जेठ, धनगढी । पूर्वराजा ज्ञानेन्द्र शाहले विकास निर्माणका लागि एक आपसमा जुट्न आग्रह गरेका छन् । शनिबार कर्णाली प्रदेशको सुर्खेतमा आयोजित नागरिक अभिनन्दन कार्यक्रमलाई सम्बोधन गर्दै पूर्वराजा शाहले लम्पसार परेर बाँच्नु नेपालीको अपमान हुने बताएका हुन् । आफ्नो पहिचान नेपालीको शान भएको उनको भनाइ थियो । 'आफ्नो मौलिकता र सभ्यता

देशभर थपिए ५ जना कोरोना संक्रमित, सक्रिय संक्रमितको संख्या १५

१३ जेठ, काठमाडाैँ । पछिल्लो २४ घन्टामा थप पाँच जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा ४ सय १२ वटा स्वाब परीक्षण गरिएकामा पाँचजनाको नतिजा पोजिटिभ आएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यसअवधिमा कोरोना भाइरसका कारण देशभर कसैको पनि निधन भएको छैन भने चारजनालाई उपचार

सिके राउत र भाजपा बिदेश प्रमुख चौथाइवालेबिच भेटवार्ता

१३ जेठ, काठमाडाैँ । जनमत पार्टीका अध्यक्ष सिके राउत र सत्तारूढ भारतीय जनता पार्टीकाविदेश विभाग प्रमुख विजय चौथाइवाले बिच भेटवार्ता भएको छ । केन्द्रिय समितिको बैठक सम्पन्न गरी अध्यक्ष राउत शनिवार भारतको राजधानी नयाँदिल्ली पुगेका थिए । अध्यक्ष राउत र भाजपा बिदेश बिभाग प्रमुख बिच आपसी सबन्धका बारेमा भेटवार्ता भएको जनाईएको

मेलम्ची खानेपानी आयोजनाको मर्मत कार्य सुरु

१३ जेठ, सिन्धुपाल्चोक । मेलम्ची खानेपानी आयोजनाको मर्मत गर्न सुरु भएको छ । पानी वितरण रोकेर मेलम्चीको मर्मत गर्न लागिएको हो । हेलम्बु–१ स्थित आयोजनाको मुहान तथा हेडवक्र्समा केही उपकरण जडान तथा मर्मत सम्भार सुरु भएको हो ।

भ्रष्टहरूलाई देशबाट नलखेटेसम्म विश्राम लिदैनाैँ : रवि लामिछाने

१३ जेठ, काठमाडाैँ । राष्ट्र्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले मुलुकबाट भ्रष्टाचार अन्त्य नभएसम्म आफ्नो पार्टीले विश्राम नलिने बताएका छन् । उनले नक्कली भुटानी शरणार्थी प्रकरणको प्रसंग उठाउँदै भ्रष्टहरूलाई देशबाट नलखेटेसम्म विश्राम नलिने बताएका हुन् । शनिबार पार्टीको ललितपुर महानगर समितिले आयोजना गरेको कार्यक्रममा भने, “कुनै पनि भ्रष्टहरूको विषयमा हामी

पूर्व नगर प्रमुखहरुको सम्मानमा मेयर पार्क निर्माण हुँदै

१३ जेठ, उदयपुर । उदयपुरको त्रियुगा नगरपालिकाले पूर्व नगरप्रमुखहरुको सम्मानमा पर्यटन क्षेत्र विकास कार्यक्रम अन्तर्गत वडा ४ बगाहास्थित माटेखाडी सालघारी क्षेत्रमा आईल्याण्डसहितको मेयर पार्क निर्माण सुरु गरेको छ । यसअघि सो क्षेत्रमा हरित पार्क निर्माण गर्ने भनी जग्गा संरक्षण गरिएको तर त्यस्तो पार्क निर्माण हुन नसकेपछि सोही स्थानमा अहिले रमणीय मेयर

बैंगलोर उडेको नेपाल एयरलाइन्सको जहाज नेपालतर्फै फर्काइयो

१३ जेठ, काठमाडाैँ । भारतको बैंगलौरका लागि उडान भरेको नेपाल एयरलाइन्सको जहाज पुनः फकाईएको छ । अपरान्ह १ः३० मिनेटमा बैगलौरका लागि उडान भरेको एयरलाइन्सको जहाज पुनः नेपालतर्फ फर्किएको हो । त्रिभुवन विमानस्थल कार्यालयका प्रवक्ता टेकनाथ सिटौलाकाअनुसार जहाज विमानस्थलमा अवतरण गरिसकेको छ । जहाजमा चरा ठोक्किएको आशंकामा प्राबिधिक निरक्षण जारी छ

सम्वन्धित समाचारहरु