Trending
>>   दिल्लीको ठाउँ-ठाउँमा फहराइए नेपाल–भारतका झण्डा >>   जहाँ बसेर पनि मतदान गर्न पाउने व्यवस्था गर्नुपर्छः कुलमान घिसिङ >>   पञ्चेश्वरदेखि भैरहवा विमानस्थलसम्मका मुद्दा टुंग्याउन प्रधानमन्त्रीलाई कुलमान घिसिङको सुझाव >>   मधेश प्रदेशको मुख्यमन्त्रीमा सरोजकुमार यादव नियुक्त >>   असन्तुष्टिको नाममा हरेक पटक आगजनी र विध्वंश गरेर देश चल्दैनः प्रदीप ज्ञवाली >>   शान्ति प्रक्रियाबाट पन्छिने छुट सरकारलाई छैनः पुष्पा भुसाल >>   ६० दिनभित्र चलचित्रसम्बन्धी विधेयक पारित हुन्छः बोर्ड अध्यक्ष पण्डित >>   राष्ट्रपतिमाथि ओलीको प्रहार :डराएर संसद् विघटन गर्ने राष्ट्रपतिले लोकतन्त्र जोगाएको भन्न मिल्छ ? >>   दुर्घटनातिर देशलाई लैजाने षडयन्त्रको गन्ध छ, हामी त्यसविरुद्ध ‘जिहाद’ छेड्ने तयारीमा छौँः प्रचण्ड >>   नेपालको राजनीतिलाई सही दिशामा लैजाने जिम्मेवारी नेपाली कम्युनिष्ट पार्टीको छः माधव नेपाल
Logo
५ मंसिर २०८३, शनिबार
५ मंसिर २०८३, शनिबार

समाचार


सन्दीप लामिछानेविरूद्धको मुद्दामा आजको सुनवाइ स्थगित

२२ चैत्र, काठमाडाैँ । सन्दीप लामिछानेविरूद्धको मुद्दामा आजको सुनवाइ स्थगित भएको छ । समय अभावले उनको मुद्दामा आजको सुनवाइ स्थगित भएको हो । न्यायाधीश केशव घिमिरेको इजलासमा उनको मुद्दाको फैसलाको पेशी परेको थियो ।

बन्ने भयो गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला

२२ चैत्र, चितवन । धुर्मुस–सुन्तली फाउण्डेशनले आर्थिक संकलन गर्न नसकेर अलपत्र परेको गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला सरकारले बनाउने भएको छ । सोमबारको मन्त्रीपरिषद् बैठकले रङ्गशाला बनाउने निर्णय गरेसँगै रङ्गशाला बन्नेमा स्थानीय आशावादी भएका हुन् । भरतपुर महानगरपालिकाले फाउण्डेशनलाई निर्माणका लागि सम्झौता गरेको भएपनि ठूलो रकम बक्यौता तीर्नुपर्ने अवस्था आएपछि फाउण्डेशन पछाडि

कांग्रेसले टुंगो लगायो मन्त्री बन्ने थप २ जनाको नाम

२२ चैत्र, काठमाडाैँ । नेपाली कांग्रेसले सरकारमा जाने थप २ जनाको नाम टुंगो लगाएको छ । बुधबार सभापति शेरबहादुर देउवाको निवास धुम्बाराहीमा बसेको बैठकले मन्त्री बन्ने २ जनाको नाम टुंग्याएको  हो । ८ जना  मन्त्रीको भाग पाएको कांग्रेसले ४ जना मात्रै पठाएको छ । अबको चरणमा केन्द्रीय सदस्यद्वय मोहनबहादुर बस्नेत र

उपनिर्वाचनमा चितवन-२ र बारा-२ का उम्मेदवारले २९ लाख मात्रै खर्च गर्न पाउने

२२ चैत्र, काठमाडाैँ । निर्वाचन आयोगले आगामी वैशाख १० गते आइतबार हुने प्रतिनिधिसभा सदस्यको उपनिर्वाचनका लागि उम्मेदवारले खर्च गर्न पाउने अधिकतम हद (सीमा) निर्धारण गरेको छ । आयोगको आज बसेको बैठकले उपनिर्वाचनका लागि गत असोज ३१ को नेपाल राजपत्रमा तोकिए बमोजिम नै हुने गरी चितवन जिल्ला निर्वाचन क्षेत्र नं २ तथा

आयोजना कार्यान्वयन प्रभावकारी बनाउन अर्थमन्त्रीसँग विश्व बैंक र एडिबीको आग्रह

२२ चैत्र, काठमाडौं । नेपालका दुई ठूला विकास साझेदार विश्व बैंक र एसियाली विकास बैंक (एडिबी) का प्रतिनिधिले अर्थमन्त्री डा प्रकाशशरण महतसँग छलफल गरेका छन् । विश्व बैंकको टोलीले मङ्गलबार र एडिबीको टोलीले आज बिहान उनीसँग छलफल गरेको हो । छलफलका क्रममा ती दातृ निकायले नेपालमा लगानी गरेका विभिन्न आयोजना तथा

राष्ट्रपति पौडेल अस्पतालबाट ‘डिस्चार्ज’

२२ चैत्र, काठमाडाैँ । राष्ट्रपति रामचन्द्र पौडेल स्वास्थ्य लाभ गरेर त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्जबाट शितल निवास फर्किएका छन् । उनि पेटमा समस्या आएपछि गत शनिबार अस्पताल भर्ना भएका थिए । अस्पतालका प्रशासन प्रमुख वैकुण्ठप्रसाद थपलियाद्वारा आज यहाँ जारी प्रेस विज्ञप्तिमा राष्ट्रपति पौडेल स्वास्थ्य लाभ गरी आज अस्पतालबाट ‘डिस्चार्ज’ भएको

प्राधिकरणले काटिदियो लुम्बिनी प्रदेशसभाको लाइन

२२ चैत्र, लुम्बिनी । विद्युत् प्राधिकरणले लुम्बिनी प्रदेशसभाको लाइन काटिदिएको छ । लामो समयसम्म महसुल नतिरेपछि प्राधिकरणले सदन सुरू हुनु केही समयअगाडि लाइन काटिदिएको हो । प्राधिकरणले लाइन काटेपछि जेनेरेटर चलाएर बैठक सुरू गरिएको थियो । लुम्बिनी प्रदेशसभाको बैठक तीन महिनापछि मंगलबार बसेको हो । उक्त प्रदेशसभाको विद्युत महसुल कस्ले तिर्ने

राष्ट्रिय गानमा सयौं थुंगाभन्दा अगाडिको धुन हटाउन ओलीको माग

२२ चैत्र, बारा । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रिय गानमा सयौं थुंगाभन्दा अगाडिको धुन हटाउन माग गरेका छन् । उनले सरकारसँग यसका लागि ध्यानाकर्षण गराएका हुन् । बारामा हुने उपनिर्वाचनको सभामा बोल्दै ओलीले राष्ट्रिय गान जस्तो कुरामा सरकारले गम्भीर ध्यान दिनुपर्ने बताए । उक्त कार्यक्रममा उनले भने,'राष्ट्रिय गान गाउँदा

फोहरबाट आम्दानी गर्दै महाकाली प्रादेशिक अस्पताल

२२ चैत्र, कञ्चनपुर । कञ्चनपुरको महाकाली प्रादेशिक अस्पतालले फोहरबाट आम्दानी गर्न थालेको छ । अस्पतालमा उत्पन्न हुने फोहर बिक्री गरेर अस्पतालले आम्दानी गर्न थालेको हो । प्रायः फालिने गरेका प्लास्टिकका बोतल, औषधिका खोल, कागज, स्लाइनका बोत्तल, प्रयोग गरेका पञ्जालाई अस्पतालले आम्दानीको स्रोतमा बदलेको छ । अस्पतालमा उत्पादन हुने फोेहर समस्या नभएर

तनहुँ-१ : उम्मेदवारले चुनावी अभियान थाले

२२ चैत्र, दमौली । आगामी वैशाख १० गते हुने उपनिर्वाचन अन्तर्गत तनहुँ क्षेत्र नं. १ का उम्मेदवारहरुले चुनावी अभियान थालेका छन् । सोमवार उम्मेदवारी दर्ता गराएसँगै उनीहरुले चुनावी गतिविधिलाई तीव्र पारेका छन् । नेपाली कांग्रेसका उम्मेदवार गोविन्द भट्टराईले सम्पर्क कार्यालय स्थापना गरेर अभियान सुरुआत गरेका छन्। व्यास नगरपालिका-३ निमचोकमा स्थापना गरिएको

सम्वन्धित समाचारहरु