Trending
>>   राष्ट्रिय सभा खारेज गर्ने विषयमा पनि छलफल गर्न सकिन्छः रामकुमारी झाँक्री >>   राष्ट्रिय लिगमा शिर्ष स्थानको एपिएफ बराबरीमा रोकियो >>   नवनिर्वाचित राष्ट्रिय सभा सदस्यहरू को कस्ता ? >>   ४ मध्ये २ यातायात व्यवसायीले प्रतिनिधि सभा निर्वाचन जिते >>   इरानमाथिको अमेरिकी–इजरायली आक्रमणविरुद्ध वासिङ्टनमा प्रदर्शन >>   खर्बपति उद्योगीदेखि मुलुकको ढुकुटी चलाएका पूर्वअर्थमन्त्रीसम्मै पराजित >>   धुवाँ र धुलोको कचौरामा काठमाडौंः सास फेर्नै सकस (फोटो फिचर) >>   अब बन्ने सरकारसँग सहकार्य गर्न निजी क्षेत्र आतुर >>   महिलामाथि हुने विभेद राज्यको माथिल्लो तहसम्मै छः पूर्वमुख्यसचिव गड्तौला >>   आमाहरू कमजोर भएको अवस्थामा कुनैपनि राष्ट्र सफल हुन सक्दैनः वरिष्ठतम न्यायाधीश मल्ल
Logo
२५ फाल्गुन २०८२, सोमबार
२५ फाल्गुन २०८२, सोमबार

प्राधिकरणले काटिदियो लुम्बिनी प्रदेशसभाको लाइन


२२ चैत्र, लुम्बिनी । विद्युत् प्राधिकरणले लुम्बिनी प्रदेशसभाको लाइन काटिदिएको छ । लामो समयसम्म महसुल नतिरेपछि प्राधिकरणले सदन सुरू हुनु केही समयअगाडि लाइन काटिदिएको हो ।

प्राधिकरणले लाइन काटेपछि जेनेरेटर चलाएर बैठक सुरू गरिएको थियो । लुम्बिनी प्रदेशसभाको बैठक तीन महिनापछि मंगलबार बसेको हो ।

उक्त प्रदेशसभाको विद्युत महसुल कस्ले तिर्ने भन्ने विवाद भएका कारण महसुल लामो समयसम्म नतिरेको बताइएको छ ।


प्रकाशित मिति: २२ चैत्र २०७९, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?