Trending
>>   एमाले घोषणापत्र ‘देश बनाउने’ संकल्प होः डा. युवराज खतिवडा >>   एमालेको घोषणापत्रले ८–९ प्रतिशतको आर्थिक वृद्धिदर सम्भव तुल्याउँछ: प्रा.डा. शिवराज अधिकारी >>   नेकपा एमाले घोषणापत्रः प्रतिव्यक्ति आय ३ हजार डलर,दैलेख ग्यास र धौवाडी फलाम खानी सञ्चालन >>   जस्तोसुकै कठिनाइ आए पनि लोकतन्त्रका आधारभुत मूल्य र मान्यतामा सम्झौता गरिँदैनः ओली >>   १० लाख वार्षिक आम्दानीसम्म कर छुट दिने काँग्रेसको प्रतिज्ञा >>   भदौ २३ को घटनामा सरकारको कमजोरी स्वीकार गर्दै काँग्रेस सभापति थापाले गरे क्षमा याचना >>   एमालेको घोषणापत्रः १० जीबी निःशुल्क डाटादेखि २५ हजारसम्मको ऋण मिनाहा गर्ने >>   काठमाडौं उपत्यकाको फोहोर व्यवस्थापनमा सबै पालिकाको वित्तीय साझेदारी हुने >>   युवालाई अपमान र तिरस्कार गरिरहने हो भने फेरि पनि विद्रोह हुन्छ: प्रधानमन्त्री कार्की >>   ‘एमाले गरिब र मजदुरको पक्षमा छ’: केपी शर्मा ओली
Logo
७ फाल्गुन २०८२, बिहीबार
७ फाल्गुन २०८२, बिहीबार

समाचार


दक्षिण गाजामा भएको झडपमा इजरायली सैनिकको मृत्यु

एजेन्सी। हमासको सशस्त्र शाखा अल–कस्सम ब्रिगेड्सले दक्षिणी गाजा पट्टीको खान युनिसमा भएको झडपमा एक इजरायली सैनिकको मृत्यु भएको बताएको छ । खान युनिसको पूर्वमा रहेको अबासन अल–काबिरा क्षेत्रमा हमासका लडाकुहरूले इजरायली सैनिक र सवारी साधनहरूको भेलामा आक्रमण गर्दा ट्याङ्क र बख्तरबन्द कर्मचारी वाहकलाई लक्षित गरी मिसाइल प्रहार गरेको ब्रिगेडहरूले एक

बेलायत र फ्रान्सले आणविक निवारण समन्वय गर्ने, आप्रवासन योजनामा सहमति

एजेन्सी। बेलायती प्रधानमन्त्री केयर स्टारमरले बेलायत र फ्रान्सले पहिलो पटक दुई देशहरूलाई आफ्नो आणविक निवारण समन्वय गर्न अनुमति दिन नयाँ सम्झौतामा हस्ताक्षर गरेको बताए । लण्डनको नर्थवुडमा रहेको सैन्य अड्डामा संयुक्त पत्रकार सम्मेलनको क्रममा फ्रान्सेली राष्ट्रपति इमानुएल म्याक्रोनसँगै उभिएर स्टारमरले दुई देशहरूले नर्थवुड घोषणापत्रमा हस्ताक्षर गरेको बताएका छन् । रूस–युक्रेन

संयुक्त राष्ट्र मानव अधिकार विज्ञमाथि अमेरिकी प्रतिवन्ध अस्वीकार्यः संयुक्त राष्ट्र संघ

एजेन्सी। संयुक्त राष्ट्र मानव अधिकार विज्ञमाथि अमेरिकी प्रतिवन्ध अस्वीकार्य रहेको संयुक्त राष्ट्र प्रवक्ताले बताएका छन् । संयुक्त राष्ट्र मानव अधिकार विशेष प्रतिवेदकहरूमाथि प्रतिवन्ध लगाउनु एक खतरनाक उदाहरण भएको उनको भनाइ छ । संयुक्त राष्ट्र महासचिव एन्टोनियो गुटेरेसका प्रवक्ता स्टेफेन डुजारिकले कब्जा गरिएको प्यालेस्टिनी भूभागमा मानव अधिकारको अवस्थाबारे संयुक्त राष्ट्र संघका

आजको राशिफल : २०८२ साल असार २७ गते शुक्रबार

आज मिति २०८२ साल असार २७ गते शुक्रबार (11 July, 2025) श्रावण कृष्णपक्ष, प्रतिपदा, ०२:०९ बजेपछि द्वितिय मेष (चू, चे, चो, ला, लि, लु, ले, लो, अ) आज तपाईंको उत्साह र आत्मविश्वास विशेष रूपमा उच्च रहनेछ। कार्यक्षेत्रमा नयाँ सम्भावनाहरू देखिन सक्छन्। सहयोगीहरूबाट सकारात्मक प्रतिक्रिया प्राप्त हुनेछ। परिवारमा खुसीको वातावरण रहन

खेलाडी देशको गौरव हुन्ः मन्त्री चौधरी

काठमाडौँ। युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले खेलाडी देशको गौरव भएको बताएका छन् । बिहीवार ललितपुरमा नेशनल हाइ पर्फमेन्स सेन्टर एण्ड स्पोर्ट्स साइन्स ल्यावको उद्घाटन गर्दै उनले यस्तो बताएका हुन् । उनले खेल जगतमा हाल विश्वका विकसित प्रविधिहरुलाई राष्ट्रिय खेलकुद परिषद्ले खेल क्षेत्रको विकासमा नयाँ कोशेढुंगा थप्न खोजेको बताए । उनले

न्युनतम पारिश्रमीक वृद्धि गर्न माग काठमाडौंमा प्रदर्शन

काठमाडौँ। संयुक्त ट्रेड युनियन समन्वय केन्द्र (जेटियुसीसी) को आह्वानमा श्रमीक संघ संगठनहरुले काठमाडौंमा प्रदर्शन गरेका छन् । बिहीवार काठमाडौंको रत्नपार्कमा श्रमीक संघ, संगठनहरुले न्युनतम पारिश्रमीक वृद्धि गर्न माग गर्दै विरोध प्रदर्शन गरेका हुन् । महासंघले श्रम कानूनको कार्यान्वयन गर्न पनि माग गरेको छ । साथै ३० हजार ४ सय ४३

भक्तपुरको जगातीमा ५० हजार दर्शक क्षमताको रंगशाला बनाउने गरी सोचिरहेका छौँः प्रधानमन्त्री ओली

काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओलीले भक्तपुरको जगातीमा ५० हजार दर्शक क्षमताको फुटबल रंगशाला बनाउने गरी सरकारले ध्यान दिइरहेको बताएका छन् । बिहीवार ललितपुरमा नेशनल हाइ पर्फमेन्स सेन्टर एण्ड स्पोर्ट्स साइन्स ल्यावको उद्घाटन गर्दै उनले यस्तो बताएका हुन् । उनले नेपालमा अहिले भएका रंगशालाहरु साना भएको र अब बन्ने रंगशाला ५०

किसानको मागअनुसार मल उपलब्ध गराउन सरकारलाई संसदीय समितिको निर्देशन

काठमाडौँ। प्रतिनिधि सभाअन्तर्गतको सार्वजनिक समितिले किसानको मागअनुसार रासायनिक मल उपलब्ध गराउन सरकारलाई निर्देशन दिएको छ । बिहीवार सिंहदरबारमा बसेको समितिको बैठकले यस्तो निर्देशन दिएको हो । समिति सभापति ऋषिकेश पोखरेलले पालिकामार्फत किसानलाई मल, बीउ लगायतका कृषि सामग्री वितरण गर्ने व्यवस्था मिलाउन पनि सरकारलाई निर्देशन दिए । सरकारले अहिले स्थानीय सहकारीहरूमार्फत

नागरिकलाई आयोडिनयुक्त गुणस्तरीय नुन उपलब्ध गराउन सरकार प्रतिवद्ध छः मन्त्री भण्डारी

काठमाडौँ। उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले आम नागरिकलाई आयोडिनयुक्त गुणस्तरी नुन उपलब्ध गराउने कुरामा सरकार प्रतिवद्ध रहेको बताएका छन् । बिहीवार प्रतिनिधि सभाको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठकमा बोल्दै मन्त्री भण्डारीले यस्तो बताएका हुन् । उनले विश्व स्वास्थ्य सङ्गठन लगायत संस्थाहरुका पछिल्ला तथ्यांकहरुले नुनसम्बन्धी

आयोडिनयुक्त नुनसम्बन्धी ऐन परिमार्जन गर्न सरकारलाई संसदीय समितिको निर्देशन

काठमाडौँ। प्रतिनिधि सभाअन्तर्गतको उद्योग, वाणिज्य तथा श्रम र उपभोक्ता हित समितिले आयोडिनयुक्त नुनको उत्पादन तथा वितरणसम्बन्धी कानून परिमार्जन गर्न सरकारलाई निर्देशन दिएको छ । बिहीवार सिंहदरबारमा बसेको समितिको बैठकले यस्तो निर्देशन दिएको हो । समिति सभापति अब्दुल खानले आयोडिनयुक्त नुन, उत्पादन तथा वितरण ऐन, २०५५ समय सान्दर्भिक नरहेको, अस्पष्ट व्यवस्था

सम्वन्धित समाचारहरु