Trending
>>   भरतपुरको राधापुर नहरमा मोटरसाइकल खस्दा एक जनाको मृत्यु >>   प्रतिनिधिसभा निर्वाचन मितव्ययी बनाउने आयोगको रणनीति >>   लुटपाटविरुद्ध प्रहरीको कडा प्रहार: गोली चलाएर मूलपानीबाट १० लुटेरा नियन्त्रणमा >>   महाराष्ट्रका उपमुख्यमन्त्री चढेको विमान दुर्घटनाग्रस्त >>   ढकाल नेतृत्वको एनआरएनए जर्मनीको पदस्थापना >>   श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ >>   कांग्रेसको वेबसाइटबाट देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइयो >>   गोरखा–१ बाट घरदैलो अभियान सुरु गर्दै सुदन >>   काठमाडौं–तराई द्रुतमार्गको प्रधानमन्त्री कार्कीले गरिन् स्थलगत निरीक्षण >>   गैँडाको आक्रमणबाट माडीमा एक युवकको मृत्य
Logo
१५ माघ २०८२, बिहीबार
१५ माघ २०८२, बिहीबार

समाचार


विद्यालाई ओलीले भनेः कर्मचारी झुक्याएर रसिद लिने, नविकरण गर्न सदस्य हुनुपरेन

काठमाडौँ। प्रधानमन्त्री एवं नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको सदस्यता एमालेमा नरहेको स्पष्ट पारेका छन् । पार्टी केन्द्रिय कार्यालयमा च्यासलमा आयोजित पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै उनले भण्डारीको पार्टी सदस्यता एमालेमा नरहेको स्पष्ट पारेका छन् । उनले भण्डारीको पार्टी सदस्यता पार्टीले खोसेको नभइ राष्ट्रपति हुने बेलामा आफैँले

सरकारी कर्मचारीहरुले काम गरेनन्, लोकसेवा रटेर बसेः मन्त्री न्यौपाने

काठमाडौँ। संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री भगवती न्यौपानेले सरकारी कर्मचारीहरुले काम भन्दा बढी लोकसेवामा ध्यान दिने गरेको बताएकी छिन् । शुक्रवार विधायन व्यवस्थापन समितिको बैठकमा बोल्दै कर्मचारीहरुमा काम गर्ने मनोवृत्ति नदेखिएको बताएकी छिन् । उनले सरकारले सबै पदमा खुला गर्नसक्ने अवस्था नरहेको बताइन् । उनकाअनुसार अहिले पनि सरकारी कर्मचारीहरु काम

२०५२ सालदेखि २०८२ को असारसम्म माइन तथा विष्फोटनमा परी ६ सय ५१ जनाको मृत्यु

काठमाडौँ। रमेश लेखकले २०५२ सालदेखि २०८२ को असारसम्म माइन तथा विष्फोटनमा परी प्रहरी र सर्वसाधारण गरी ६ सय ५१ जनाको मृत्यु भएको बताएकी छिन् । राष्ट्रिय सभामा सांसद मदनकुमार साहले राख्नुभएको जिज्ञासाको जवाफ दिँदै गृहमन्त्री लेखकले २ हजार ८ सय ९९ जना घाइते हुनुभएको बताएका छन् । द्वन्द्वकालीन घटनाको सम्बन्धमा

सरकारलाई अझै चम्किलो बनाउनुपर्नेछः उपसभापति खड्का

काठमाडौँ। नेपाली काँग्रेसका उपसभापति पूर्णबहादुर खड्काले सरकार निरन्तर विकासका काममा अघि बढिरहेको बताएका छन् । पार्टी केन्द्रिय कार्यालय सानेपामा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले काँग्रेस र नेकपा एमालेबीच भएको सात बुँदे सहमतिअनुसार नै अहिलेसम्म् सरकार अघि बढिरहेको र सरकारले तिब्रगतिमा काम अघि बढाउन नसकेपनि निरन्तर काम गरिरहेको बताएका छन्

नेकपा एसलाई नेपाली राजनीतिमा ठूलो भुमिका खेल्ने स्थितिमा पुर्‍याउँछौँः माधव नेपाल

काठमाडौँ। नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले आफ्नो पार्टी सानो छ भनेर कुप्रचार नगर्न चेतावनी दिएका छन् । पार्टी केन्द्रिय कार्यालयमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले आफ्नो पार्टीले जनताको बीचमा आफ्नो प्रभाव विस्तार गर्नको लागि विभिन्न अभियान सञ्चालन गरिरहेको बताएका छन् । उनले मेची—महाकाली अभियान, समाजवादी जागरण अभियान

सरकारले संसद छलेर करका दर हेरफेर गरेर आर्थिक अपराध गर्‍योः वर्षमान पुन

काठमाडौँ। नेकपा (माओवादी केन्द्र)का सांसद वर्षमान पुनले सरकारले संसदलाई छलेर आर्थिक विधेयक पास भएको एक महिनामै करका दर हेरफेर गरेको आरोप लगाउँदै गम्भीर आपत्ति जनाएका छन् । प्रतिनिधि सभाको शुक्रवारको बैठकमा बोल्दै उनले यस्तो आपत्ति जनाएका छन् । उनकाअनुसार सलाई बनाउन आवश्यक काठको भन्सार शुल्क, सुख्खा तथा पेय पदार्थका जुसमा

संघीयताको सबैभन्दा ठूलो समस्या प्रदेश होइन, संघ होः गगन थापा

काठमाडौँ। नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले संघीयताको सबैभन्दा ठूलो समस्या प्रदेश नभइ संघ नै रहेको बताएका छन् । काठमाडौंमा शुक्रवार आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले देश संघीयतामा गइसकेपछि पनि संघ सरकार संघीयतामा जान नसकेको जिकिर गरेका छन्। काँग्रेस र नेकपा एमालेले सरकार बनाउँदै गर्दा संविधान संशोधन गर्नेकुरा पहिलो प्राथमिकतामा

लोकतन्त्र स्थापनाका लागि आदिवासी, जनजातिहरुको भुमिका महत्वपूर्णः देउवा

काठमाडौँ। नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले लोकतन्त्रको स्थापनाका लागि आदिवासी, जनजातिहरुको भुमिका महत्वपूर्ण रहेको बताएका छन्  । पार्टी केन्द्रिय कार्यालयमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले आदिवासी जनजातिले पार्टी र देशका लागि कठोर संघर्ष गरेको बताएका छन् । उनले प्रजातन्त्र स्थापनाको मार्गमा आफ्नो घर परिवारको प्रवाह नगरी आदिवासी, जनजातिहरुले काम

२ अर्ब ७७ करोड लगानी गर्दै राष्ट्र बैक, के छन् शर्त ?

काठमाडौँ। नेपाल राष्ट्र बैंकले बैंकहरुको मुद्दति निक्षेपमा २ अर्ब ७७ करोड लगानी गर्ने भएको छ । केन्द्रिय बैंकले विभिन्न कोषमा रहेको २ अर्ब ७७ करोड ६७ लाख रुपैयाँ बैंकहरुको मुद्दति निक्षेपमा लगानी गर्न लागेको हो । यसका लागि भदौ ८ गते राति १२ बजेसम्म ब्याजदर प्रश्ताव गर्न राष्ट्र बैंकले बैंकहरुलाई

गाउँको बानी, शहरको जिन्दगानी : आधुनिक जीवनशैलीमा कसरी मिलाउने सन्तुलन ?

काठमाडौँ । नेपाली समाजमा जीवनशैली दुई धारमा बगिरहेको छ।  एउटा ग्रामीण परम्परागत जीवनशैली, अर्को शहरी व्यस्त दिनचर्या। तर स्वास्थ्यविद्हरूका अनुसार, सन्तुलन मिलाउन सके जीवन अझ स्वस्थ र खुशी बन्न सक्छ। गाउँको बानी : प्राकृतिक र सरल जीवन गाउँमा मानिस बिहानै घामसँगै उठ्छन्। दूध दुहुने, बारीमा काम गर्ने, ताजा तरकारी खाने,

सम्वन्धित समाचारहरु