Trending
>>   सेयर बजार गिरावटको दबाबबीच नीतिगत बहस, सोमबार बजार सुधारतर्फ कि थप दबाबतर्फ? >>   रविलाई गगनको जवाफः काँग्रेस प्रशिक्षित नेताहरूले नै रास्वपा धानेका छन् >>   संविधान संशोधन सत्ताको गणित वा स्वार्थको विषय बन्नु हुँदैनः विश्वप्रकाश शर्मा >>   अब जथाभावी पार्किङ र सडकमा सामान राखेर दुर्घटना भए क्षतिपूर्ति सम्बन्धित पक्षबाटै असुलिने >>   शिक्षा ऐनमा बालकेन्द्रित तथा खेलकुदमा आधारित सिकाई प्रणालीलाई प्राथमिकता दिनुपर्छः सभापति शेरचन >>   संसदमा सत्ताको छायाँ पर्‍यो, सरकार स्वेच्छाचारी र तानाशाही बाटोतर्फ उन्मुख:एमाले >>   काँग्रेस इतर पक्ष लक्षित रविको टिप्पणीः ‘कचकच गर्ने’ नेताहरूलाई छोडिदिनु नै उचित >>   काँग्रेसको आत्मा वीपी–गणेशमानकै पथमा छ, अब शैली र संस्कार बदल्नुपर्छः गगन थापा >>   लोकतन्त्र जोगाउन दलहरू एक हुनुपर्छः महासचिव पोखरेल >>   ‘देश अध्यारो सुरुङतर्फ जाँदैछ, निषेधको राजनीति त्यागेर राष्ट्रिय सहमति खोजौँ’:राजेन्द्र लिङदेन
Logo
१८ आश्विन २०८३, आईतवार
१८ आश्विन २०८३, आईतवार

समाचार


देशको नीतिगत नेतृत्व काँग्रेसले गरिरहेको छः नेता सिटौला

काठमाडौँ । नेपाली काँग्रेसका नेता, कृष्णप्रसाद सिटौलाले जनताका समस्या समाधान गरी बलियो नेपाल निर्माण गर्न आवश्यक रहेको बताएका छन् । मंगलवार काठमाडौंमा राष्ट्रिय मेलमिलाप दिवस एवं सय दिने विशेष अभियान समापन कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका छन् । उनले जनताको आर्थिक प्रगति अहिलेको आवश्यकता भएको बताए । पछाडि परेका

गणतन्त्रलाई अझ विश्वसनीय र सुदृढ बनाउनु आजको आवश्यकताः देउवा

काठमाडौँ । नेपाली काँग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले गणतन्त्रलाई अझ विश्वसनीय र सुदृढ बनाउनु आजको आवश्यकता भएको बताएका छन् । मंगलवार काठमाडौंमा राष्ट्रिय मेलमिलाप दिवस एवं सय दिने विशेष अभियान समापन कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले गणतन्त्रलाई सफल पार्न अझ विश्वसनीय बनाउनुपर्ने बताए । उनले

मङ्गोलियाको पशुधन जनसंख्या २०२४ मा ११ प्रतिशतले घट्यो

काठमाडौँ । मङ्गोलियाको पशुधन जनसंख्या २०२४ मा ५७.६ मिलियनमा झरेको छ । जुन अघिल्लो वर्षको तुलनामा १०.९ प्रतिशतले घटेको छ । राष्ट्रिय तथ्याङ्क कार्यालय (एनएसओ) ले सोमवार यो कमी मुख्यतया मशगम भनेर चिनिने चरम जाडो अवस्थाहरूलाई कारण मानेको छ । जसले पछिल्लो जाडोमा पशुधनको अस्तित्वलाई गम्भीर रूपमा असर गरेको बताएका

सुडानद्वारा भोकमरीसम्बन्धी अन्तर्राष्ट्रिय संस्थाको प्रतिवेदन अस्वीकार

काठमाडौँ । सुडानले देशमा अनिकाल फैलिएको सङ्केत गर्ने अन्तर्राष्ट्रिय संस्थाको प्रतिवेदनलाई अस्वीकार गरेका छन् । सुडानी सरकारले हालसालै जारी गरेको इन्टिग्रेटेड फुड सेक्युरिटी फेज क्लासिफिकेसन (आईपीसी), विश्वव्यापी भोकमरी मनिटर, गलत मापदण्ड र अनुमानित नतिजाहरूमा आधारित रहेको प्रतिवेदन अस्वीकार गरेका हुन् । सुडानको अवस्था यस युद्ध अन्तर्गत फरक रहेको र प्रीतवेदनको

थाइल्याण्डको होटलमा आगलागी हुँदा ३ जनाको मृत्यु

काठमाडौँ । थाइल्याण्डको राजधानी बैंककको एक होटलमा आगलागी हुँदा तीन जनाको मृत्यु हुनुका साथै अन्य सात जना घाइते भएको स्थानीय दमकल विभागले जनाएका छन् । सोमवार बैंककको लोकप्रिय ब्याकप्याकर क्षेत्र खाओ सान रोड नजिक रहेको ६ तले होटलमा राति करिव ९ः२१ बजे आगलागी भएको हो । पाँचौं तल्लाको कोठाबाट शुरु

पाकिस्तानमा सडक दुर्घटनामा ६ जनाको मृत्यु

काठमाडौँ । पाकिस्तानको दक्षिणी सिन्ध प्रान्तमा सोमवार बिहान भएको सडक दुर्घटनामा ६ जनाको मृत्यु हुनुका साथै अन्य १५ जना घाइते भएका प्रहरीले जनाएका छन् । राष्ट्रिय राजमार्गमा नौशहर फिरोज जिल्लामा ट्रेलर र यात्रु भ्यान एकापसमा ठोक्किँदा दुर्घटना भएको प्रहरीले जनाएका छन् । घाइतेहरु प्रदेशको नवाबशाह जिल्लामा विवाह समारोहबाट फर्कदै गर्दा

पाकिस्तानको पञ्जावमा यात्रुवाहक बस दुर्घटना हुँदा १० जनाको मृत्यु

काठमाडौँ । पाकिस्तानको पूर्वी पञ्जाव प्रान्तको अट्टक जिल्लामा सोमवार एक यात्रुवाहक बस दुर्घटना हुँदा १० जनाको मृत्यु भएको छ । साथै अन्य सात जना घाइते भएका प्रहरी अधिकारीहरूले बताएका छन् । दुर्घटना जिल्लाको फतेह जंग क्षेत्र नजिकैको मोटरवेमा भएको थियो जब बसको चालकले टायर फुटेका कारण गाडीको नियन्त्रण गुमाएपछि दुर्घटना

आज २०८१ साल पौष १६ गते मंगलबार ,हेर्नुहोस आजको राशिफल

२०८१ साल पौष १६ गते मंगलबार (31 Dec,2024) पौष शुक्लपक्ष प्रतिपदा ०४:०३ बजेसम्म, त्यसपछी द्वितिय मेष – व्यापार व्यावसायमा लगानी बढाइ प्रशस्त आम्दानी गर्न सकिनेछ भने आम्दानीका स्रोतहरु पहिल्याई जीवन स्तर उकास्न सकिनेछ । पढाइ लेखाइमा राम्रो प्रगती गरी नाम कमाउन सकिनेछ भने बैकिङ क्षेत्रको लगानीबाट भनेजस्तो आम्दानी हुनेछ । वृष

ललितकला प्रज्ञा–प्रतिष्ठानमा सिसी कला प्रदर्शनी शुरु

काठमाडौँ । काठमाडौंको ललितकला प्रज्ञा–प्रतिष्ठानमा सिसी कला प्रदर्शनी शुरु भएको छ । सोमवारदेखि प्रतिष्ठानमा सिसी कला प्रदर्शनी शुरु भएको हो । प्रदशर्नी आगामी एक हप्तासम्म चल्नेछ । कलाकार विभूषण नविन ताम्राकारले पुराना संग्रहालयहरुको संरक्षण गर्ने उद्देश्यले सिसी कला प्रदर्शनी आयोजना गरिएको बताएका छन् । उनले यो प्रदशर्नी आगामी २० गतेसम्म

च्याउको बीउमा आत्मनिर्भर हुनेगरी काम गर्दैछौंः कृषिमन्त्री अधिकारी

काठमाडौँ । कृषि तथा पशुपंक्षी विकासमन्त्री रामनाथ अधिकारीले च्याउको बीउमा आत्मनिर्भर हुनेगरी सरकारले काम अघि बढाएको बताएका छन् । सोमवार राष्ट्रिय च्याउ दिवसको अवसरमा च्याउ उत्पादक किसान संघ नेपालले काठमाडौंमा आयोजना गरेको च्याउ महोत्सवमा उनले यस्तो बताएका हुन् । उनले काभ्रेको खोपासीमा च्याउ स्रोत केन्द्रको स्थापनाका लागि डिपिआर सम्पन्न भइ

सम्वन्धित समाचारहरु