काठमाडौें । राष्ट्रिय सभा निर्वाचनका सन्दर्भमा बालुवाटारमा सत्तारूढ गठबन्धन दलहरूको बैठक जारी छ । करिव ५ घण्टादेखि निर्णायक बाँडफाँटका लागि बैठक बसिरहेको नेताहरुले बताएका छन् ।
काठमाडौं । गायक सरगम राईको स्वर रहेको नयाँ गीत ‘चाहना बढ्दै गो....’सार्वजनिक भएको छ । गीतमा सरगम राईको शब्द तथा संगीत र सबिन लिम्बूको एरेन्ज रहेको छ । गीतको भिडियोमा विना राउत र सरोज प्रजाको फिचरिङमा गीतको भिडियो तयार गरिएको छ । प्रेम र रोमान्सका रमाइला किस्साहरू देखाउन खोजिएको भिडियोलाई
काठमाडौं । नेपाल तरुण दल अध्यक्ष विद्वान गुरुङले गृहप्रशासन सङ स्पस्टिकरण माग गरेका छन । सर्लाही घटनामा निर्दोष जय शंकर शाहको प्रहरीको गोलि लागि मृत्यु भएको खवरको निन्दा गर्दै अध्यक्ष गुरुङले मृतक प्रती श्रद्धाञ्जली व्यक्त गरेका छन । दिन्दिनै निर्दोषमाथि गोलि प्रहार गर्न बन्द गरिनुपर्छ भन्दै गृह प्रशासन सङ स्पस्टिकरण
काठमाडौँ । गायक प्रताप दासको स्वरमा रहेको गीत ‘चाहन्छु ५’ सार्वजनिक भएको छ। गीतमा सरोज पोखरेलको शब्द र संगीत, देवेश राईको एरेन्ज र किशोर थापाको मिक्सिङ तथा मास्टरिङ छ। सरोजकै प्रस्तुति रहेको भिडियोमा बरुण अधिकारी र कुसुम शर्मा फिचर्ड छन्। सार्वजनिक रोमान्टिक फ्लेभरको गीतमा वरुण र कुसुमको जोडी निकै सुहाएको
काठमाडौं । मुनाफारहित सामाजिक शैक्षिक संस्थाका रुपमा सञ्चालित नेपाल इन्जिनियरिङ कलेजबाट सिभिल इन्जिनियरिङ र सिभिल एण्ड रुरल इन्जिनियरिङको अध्ययन पुरा गरेका विद्यार्थीहरुलाई विदाई गरिएको छ । शुक्रबार कलेजले सिभिल इन्जिनियरिङ र सिभिल एण्ड रुरल इन्जिनियरिङका १८ औं ब्याचका १९२ जना विद्यार्थीहरुलाई विदाई गरेको हो । कलेजको स्नातक अध्ययन पुरा गरी
काठमाडौं । थारु भाषाको गीत 'गोरी तोरे प्यारमे' म्युजिक भिडियो सहित सार्वजानिक भएको छ । प्रेमिल शैलीको गीतमा चर्चित गायिका अन्नु चौधरी र विवेक चौधरीको सुमधुर स्वर सुन्न सकिन्छ। यस गीतमा शब्द, संगीत स्वयम गायक चौधरीको रहेको छ। गीतलाई सुरज श्रेष्ठले संगीत संयोजन गरेका हुन्। नेपालको हरेक युवा, हरेक गाऊको
काठमाडौँ। उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले योग र ध्यानको नियमित अभ्यासबाट सुशासनको अभियानलाई सार्थक बनाउन महत्वपूर्ण सहयोग मिल्ने बताएका छन् । गृह मन्त्रालयको समन्वयमा राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानमा सञ्चालित ध्यानद्वारा ऊर्जा जागरणको एक दिवसीय कार्यशालाको आज उद्घाटन गर्दैै उपप्रधानमन्त्री श्रेष्ठले समाजलाई सकारात्मक मार्गमा दोहोर्याउन र विश्वभर मानवताको प्रवद्र्धन गर्न योगध्यानको
काठमाडौँ। पछिल्ला दिनमा तापक्रम निरन्तर घट्दा देशभर चिसो बढिरहेको छ । सङ्घीय राजधानी काठमाडौँसहित देशभर चिसो ह्वात्तै बढेकाले यसबाट बच्न आवश्यक उपाय तथा सतर्कता अपनाउन जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ । महाशाखाका मौसमविद् सञ्जीव अधिकारीका अनुसार आज काठमाडौँको न्यूनतम तापक्रम चार दशमलव पाँच डिग्रीसेल्सियस
काठमाडौँ। आजका लागि निर्धारित सत्तारूढ दल नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक विशेष कारणले आइतबार हुने भएको छ ।आज दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बोलाइएको बैठक भोलि बस्ने भएको छ। मुख्यसचिव पौडेलले राष्ट्रियसभाको निर्वाचनका सन्दर्भमा छलफल गर्न बैठक आह्वान गरिएको जानकारी दिएका छन् । उनले बैठकमा सहभागी हुन
एजेन्सी । बिहान चाँडै उठ्दा राम्रो एकाग्रता, दिर्घकालिन उर्जा र थप कुराहरू सहित सकारात्मक स्वास्थ्य लाभहरू छन् । तर, यो काम सबैका लागि भने त्यति सजिलो पक्कै छैन । यद्यपी, प्रयास गर्दा नसकिने केही छैन, अनि हरेक प्रयास सफल हुने विभिन्न विधिहरू हुन्छन् । त्यसैले, यहाँ बिहान चाँडै उठ्नका लागि अपनाउन