Trending
>>   आनी छोइङ डोल्माको नियुक्तिविरुद्ध काठमाडौंमा विरोध प्रदर्शन >>   सरकारी कर्मचारीलाई ६० लाखसम्म ऋण, ब्याज सरकारले तिरिदिने तयारी >>   आजबाट शुरु हुँदै एनपिएलको उत्सव, लुम्बिनी र सुदूरपश्चिमबीच उद्घाटन खेल >>   चीनमा भूकम्पपछि तीन मिनेटमै १२० विद्यार्थीको उद्धार >>   २,६३४ विन्दुबाट खुल्दै बजारको नयाँ यात्रा, कस्तो रहला आजको सेयर बजार? >>   पुरुष १८ वर्षसम्म मात्र बाँच्छ, त्यसपछि ऊ केवल जीवित रहन्छ ! >>   पुराना पार्टीले केही गरेनन् भनेर मात्रै हुँदैन, तथ्यबाट पुष्टि गर्नुपर्छः माधव नेपाल >>   एमाले भ्रष्टाचारीलाई जोगाउने पार्टी हो, तत्काल पार्टी एकता सम्भव छैनः संयोजक दाहाल >>   दोस्रो विश्वयुद्धपछिको विश्व व्यवस्था भत्किँदै जाँदा नेपालमा थप जोखिमः प्रचण्ड >>   आत्मसमीक्षासहित गाउँ पस्दै नेकपा
Logo
१० कार्तिक २०८३, सोमबार
१० कार्तिक २०८३, सोमबार

समाचार


उत्तर कोरिया को भ्रमणमा रुसी राष्ट्रपति पुटिन, नेता किमद्वारा स्वागत

काठमाडौं। रुसी राष्ट्रपति पुटिन मध्यरातमा उत्तर कोरिया पुगेका छन् । उनलाई उत्तर कोरियाली नेता किम जोङ उनले सुनाम अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरेका छन् । प्योङयाङमा पुटिनको स्वागतमा सांस्कृतिक कार्यक्रम र सैन्य परेडको तयारी गरिएको छ । यस्तै, किम इल सुङ स्क्वायरमा सैन्य परेडका लागि भव्य तयारी गरिएको छ । त्यस पछि

मिडिया काउन्सिल विधेयकमाथि छलफल गर्न विधायन व्यवस्थापन समितिको बैठक बस्दै

काठमाडौँ । राष्ट्रिय सभाअन्तर्गत विधायन व्यवस्थापन समितिको बैठक आज दिउँसो ३ बजे सिंहदरबारस्थित समितिको सभा कक्षमा बस्ने गरी बोलाइएको छ । समितिले बैठकमा मिडिया काउन्सिल विधेयक २०८० माथि छलफल गर्ने सम्भावित कार्यसूची रहेको छ ।

६० केजी सुन तस्करी प्रकरणमा थप दुई आरोपी पक्राउ

काठमाडौँ । ६० केजी सुन तस्करी प्रकरणमा थप २ जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा भक्तपुर घर भएका मनोज श्रेष्ठ र रूपक भण्डारी रहेका छन् । यस संगै ६० केजी सुन तस्कारी प्रकरणमा पक्राउ पर्ने को संख्या २० पुगेको छ। न्युरोडमा सुन रिफाइन पसल सञ्चालन गर्ने भारतीय नागरिक अविजित तानाजिमुली

मौसम : चार प्रदेशमा वर्षा, कोशीका केही स्थानमाभारी वर्षाको सम्भावना

काठमाडौ। मौसम पूर्वानुमान महाशाखाले हाल देशको पूर्वी भूभागमा मनसुनी प्रणालीको प्रभाव रहेको तथा बाँकी भूभागमा स्थानीय वायु तथा भारतको विहार आसपास रहेको न्यून चापीय क्षेत्रको आंशिक प्रभाव रहेको जनाएको छ । महाशाखाका अनुसार कोशी र मधेश प्रदेशमा पूर्णतया बदली, बाग्मती र गण्डकी प्रदेशमा साधारणतया देखि पूर्णतया बदली तथा बाँकी भूभागमा

आज मिति २०८१ साल असार ५ गते वुधवार,हेर्नुहोस आजको राशिफल

२०८१ साल असार गते ५ वुधवार (19 June, 2024) ज्येष्ठ शुक्लपक्ष द्वादशी ०५:५७ बजेसम्म, त्यसपछी त्रयोदशी मेष – बिभिन्न अवसरहरुको उपयोग गरी यथेष्ट धन तथा सम्पती कमाउन सकिनेछ। आफन्त तथा दाजुभाईहरुको सहयोगमा सामाजिक काम गरी नाम तथा दाम कमाउन सकिनेछ। मनोबल मजभुत हुने हुनाले शाहशिलो काम गर्न सकिने तथा खेलकुद तथा

तितो सत्य: सर्प र जुनकिरी

तितो सत्य! एउटा सर्पले जुनकिरी लाई लखेट्न थाल्यो, जो चम्किन कै लागि यो धर्तिमा आएको हो । धेरै बेर लेखेटिए पछि जुनकिरी थाकेर उभिन्छ र सर्पलाई सोध्छ, "के म तिमीलाई मात्र तिन वटा प्रश्न सोध्न सक्छु ?" सर्पले सहमति जनाउदै भन्यो, " हुन्छ, ल सोध!" जुनकिरी: के म तिम्रो खाद्य

संसदमा के हुँदैछ आज?(लाइभ)

काठमाडाैं । संघीय संसदअन्तर्गत प्रतिनिधि सभाको बैठक जारी छ । संसद भवन नयाँ बानेश्वरमा जारी बैठकमा आज पनि विनियोजन विधेयकअन्तर्गत सांसदहरूले खर्च कटौतीको प्रस्ताव गर गर्दैछन । https://youtu.be/9dz2jxvGoRo

गृहमन्त्रीलाई निलम्वन माग गरिएको रिट न्यायाधीश शर्माद्वयको इजलासमा

काठमाडौँ । गृहमन्त्री रवि लामिछानेलाई निलम्वन माग गरिएको रिट न्यायाधीशद्वय मनोजकुमार शर्मा र विनोद शर्माको इजलासमा पेशी तोकिएको छ। अधिवक्ता अनुपम भट्टराईले दर्ता गराएको रिट पहिलो नम्बरमा पेशी तोकिएको छ।

गृहमन्त्री लामिछानेविरुद्धको रिटमा आज सुनुवाइ !

काठमाडौं । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेविरुद्धको रिटमा आज सर्वोच्च अदालतमा सुनुवाइ हुँदैछ । अधिवक्ता अनुपम भट्टराईले दर्ता गरेको रिटमा आज सुनुवाइ हुन लागेको हो । अधिवक्ता भट्टराईले गृहमन्त्री लामिछाने पदमा रहेर सहकारी ठगीको छानबिन निष्पक्ष नहुने भनी निलम्बनको माग गर्दै सर्वोच्चमा रिट दायर गरेका थिए ।

अवैध लागूऔषधसहित ६ जना पक्राउ

काठमाडौं । चन्द्रागिरी नगरपालिका-२ नागढुङ्गाबाट नियन्त्रित लागूऔषध नाईट्राभेट १ सय ६० ट्याब्लेटसहित रौतहट सिमरा भवानिपुर नगरपालिका-९ बस्ने २४ वर्षीय अरूण कुमार चौधरीलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी प्रभाग नागढुङ्गा र लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय नागढुङ्गाबाट खटिएको संयुक्त टोलीले रौतहट गौरदेखि काठमाडौंतर्फ आउँदै गरेको बा.प्र.०३-००१ख २९६१ नम्बरको

सम्वन्धित समाचारहरु