Trending
>>   ‘बंगलादेशको निर्वाचन–सडकको जोस र सत्ताको होस’ >>   एन्ड्रयु विरुद्ध कानुनी घेराबन्दी: राजा बन्ने बाटो बन्द गर्ने तयारी >>   अमेरिकी सर्वोच्च अदालतद्वारा ट्रम्प प्रशासनका ट्यारिफहरू गैरकानूनी ठहर >>   आगलागीको त्रास: दुई दिनमै देशभर १२ विपद्, एकको मृत्यु >>   सुदूरपश्चिम, कर्णाली र कोशी प्रदेशमा निर्वाचन मतपत्र ढुवानीको काम सम्पन्न >>   कामनपा वडा-१९, यटखा बहालमा फायर हाइड्रेन्ट पोइन्ट पाइपलाइनको उद्घाटन (तस्बिरसहित) >>   धरहराको सञ्चालन तथा व्यवस्थापन काठमाडौं महानगरपालिकाले गर्ने >>   वागमती प्रादेशिक ललितकला प्रदर्शनी शुरु (तस्बिरसहित) >>   बैंक खाता खोल्ने काममा ढिलाई नगर्न उम्मेदवारहरुलाई निर्वाचन आयोगको ताकेता >>   ‘संविधान कार्यान्वयन नगर्ने राजनीतिक दलहरूले चुनावी घोषणापत्र कसरी कार्यान्वयन गर्छन् ?’
Logo
९ फाल्गुन २०८२, शनिबार
९ फाल्गुन २०८२, शनिबार

समाचार


रामशाहपथमा विद्युतीय पोलमा आगलागी

काठमाडौं । रामशाहपथमा विद्युतीय पोलमा आगलागी भएको छ। बुधबार बिहान रामशाहपथस्थित राष्ट्रिय बीमा संस्थान अगाडि विद्युत शर्ट भई आगलागी भएको हो। आगलागीबाट बिजुलीका तारहरू जलेका छन्। आगलागी वारुणयन्त्रको सहयोगमा नियन्त्रणमा लिइएको हो।

यसरी फन्दामा परे सीआईबीका नक्कली डीएसपी !

रुपन्देही । बाँके प्रहरीले नक्कली डिएसपी पक्राउ गरेको छ । डीएसपी हुँ भन्दै ठगी गर्ने दैलेख नारायण नगरपालिका ५ बस्ने ३० वर्षीय नैनसिंह विक पक्राउ परेका हुन् । विकले विगत तीन महिनादेखि बाँकेका विभिन्न सरकारी कार्यालयहरूमा गई आफू सीआईबीको डीएसपी नवीन शाही हुँ भन्दै कार्यालय प्रमुख र अन्य कर्मचारीहरूलाई भेट्ने,

चित्रबहादुर केसीले विज्ञप्ति नै जारी गरेर भने-‘ओलीको सरकार हानिकारक !’

काठमाडौं । चित्रबहादुर केसी नेतृत्वको राष्ट्रिय जनमोर्चाले केपी शर्मा ओलीको नेतृत्वमा गठित सरकार ‘हानिकारक’ भएको बताएका छन् ।प्रतिनिधिसभा सदस्य एवं जनमोर्चाका अध्यक्ष केसीले विद्दप्ति जारी गर्दै भनेका छन्, ‘ केपी ओली नेतृत्वमा बनेको वर्तमान सरकार नेपालका लागि तत्कालीन र दीर्घकालीन दुबै दृष्टिले हानिकारक रहेको छ । त्यसैले हाम्रो दल राष्ट्रिय

प्रधानमन्त्री ओली र अमेरिकी राजदूत भेटवार्ताः साझेदारीको विषयमा छलफल

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीसँग नेपालका लागि अमेरिकी राजदूत डी आर थम्पसनले भेटवार्ता गरेका छन् ।बुधबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा नेपाल र अमेरिकाबीचको ७७ वर्ष लामो जीवन्त साझेदारीको विषयमा छलफल भएको राजदूत थम्पसनले जानकारी दिए । उनले अमेरिका नेपाल र अमेरिकाबीचको सहयोगलाई सुदृढ बनाउन नयाँ सरकारसँग काम

अदालतकाे आदेश लगत्तै न्युरोडमा फुटपाथ विस्तारको काम फेरी सुरू (फाेटाे फिचर)

काठमाडाैं । उच्च अदालत पाटनबाट आदेश आएसंगै काठमाडौँ महानगरपालिकाले न्युरोडमा फुटपाथ (सडक पेटी) विस्तारको काम सुरू गरेको छ। पैदल मार्ग सुधारका लागि महानगरपालिकाले थालेको काम सडक डिभिजन कार्यालय, काठमाडौँको अवरोधपछि रोकिएको थियो। न्युरोडमा बुधवार बिहानैदेखि महानगरले फुटपाथ विस्तारको काम सुरू गरेको छ।    

बागमती, गण्डकी र कर्णाली प्रदेशमा भारी वर्षाको सम्भावना,सतर्कता अपनाउन आग्रह

काठमाडाैं ।हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिण तर्फ रहेको छ। हाल देशभर आंशिक देखि साधारणतया बदली रही बागमती, गण्डकी र कर्णाली प्रदेशका थोरै स्थानहरुमा तथा सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा हल्का देखि मध्यम वर्षा भैरहेको छ। बागमती र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा

महानगरले पुनः थाल्यो न्यूरोड क्षेत्रमा फुटपाथ विस्तारको काम

काठमाडौं। काठमाडौं महानगरपालिकाले न्यूरोडमा पुन: फुटपाथ विस्तारको काम थालेको छ। उच्च अदालत पाटनले फुटपाथ विस्तार गर्न बाटो खोलिदिएपछि काठमाडौं महानगरपालिकाले न्यूरोडमा पुन: फुटपाथ विस्तारको काम थालेको हो । यसअघि महानगरले फुटपाथ चौडा बनाउने न्यूरोड क्षेत्रका काटेको सडक महानगरको क्षेत्राधिकारभित्र नपर्ने भन्दै सडक विभागले फुटपाथ विस्तार कार्य रोकिदिएको थियो।

सिमलताल घटना अध्ययन गर्न गठित कार्यदल चितवनमा

चितवन । नारायणगढ मुग्लिन सडकखण्ड अन्तर्गत असार २८ गते बिहान आएको पहिरोमा परेर २ वटा बससहित यात्रुहरुलाई बगाएको घटनाको अध्ययन गर्न गठित कार्यदलको टोली चितवन पुगेको छ । गृहमन्त्री रमेश लेखकले घटनाको बारेमा अध्ययन गर्न गृह मन्त्रालयका सहसचिव छवि रिजालको संयोकजत्वमा गठन गरेको कार्यदललाई १० दिन भित्र प्रतिवेदन बुझाउन भनिएको

त्रिशूली नदीमा बेपत्ता गणपति डिलक्स बसका चालक र सहचालकको शव फेला

काठमाडौं। त्रिशूली नदीमा बेपत्ता भएका दुईवटा बसमध्ये गणपति डिलक्स बसका चालक र सहचालकको शव फेला परेको छ । काठमाडौंबाट गौरतर्फ जाँदै गरेको बाग्मती प्रदेश ०३–०११ ख २५९५ नम्बरको गणपति डिलक्स बसका चालक रौतहटको परोहा नगरपालिका वडा नं ६ का ३५ वर्षीय किशोरकुमार चौधरी र सहचालक चपुर नगरपालिका १० का ४८

छाता नै प्यारो ! (फाेटाे फिचर)

काठमाडाैं । मनसुनी बादलले नेपाललाई ढाकेपछि काठमाडौंमा दैनिक जसो पानी परिरहेको छ । कहिले घाम त कहिले झरीले काठमाडौंलाई तताउंदा सबैको प्यारो छाता बनेको छ ।  मनसुन सक्रिय भएपछि बजार भर छाताले ढाक्यो संगसंगै रेनकोट र अन्य बर्षादि पनि निकै प्यारो भएका छन् । हरेक पटक पानी पर्दा होस् वा

सम्वन्धित समाचारहरु