Trending
>>   ‘बंगलादेशको निर्वाचन–सडकको जोस र सत्ताको होस’ >>   एन्ड्रयु विरुद्ध कानुनी घेराबन्दी: राजा बन्ने बाटो बन्द गर्ने तयारी >>   अमेरिकी सर्वोच्च अदालतद्वारा ट्रम्प प्रशासनका ट्यारिफहरू गैरकानूनी ठहर >>   आगलागीको त्रास: दुई दिनमै देशभर १२ विपद्, एकको मृत्यु >>   सुदूरपश्चिम, कर्णाली र कोशी प्रदेशमा निर्वाचन मतपत्र ढुवानीको काम सम्पन्न >>   कामनपा वडा-१९, यटखा बहालमा फायर हाइड्रेन्ट पोइन्ट पाइपलाइनको उद्घाटन (तस्बिरसहित) >>   धरहराको सञ्चालन तथा व्यवस्थापन काठमाडौं महानगरपालिकाले गर्ने >>   वागमती प्रादेशिक ललितकला प्रदर्शनी शुरु (तस्बिरसहित) >>   बैंक खाता खोल्ने काममा ढिलाई नगर्न उम्मेदवारहरुलाई निर्वाचन आयोगको ताकेता >>   ‘संविधान कार्यान्वयन नगर्ने राजनीतिक दलहरूले चुनावी घोषणापत्र कसरी कार्यान्वयन गर्छन् ?’
Logo
९ फाल्गुन २०८२, शनिबार
९ फाल्गुन २०८२, शनिबार

समाचार


मौसम : पाँच प्रदेशमा मेघगर्जनसहित भारी वर्षाको सम्भावना

काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा भने सरदर स्थानको दक्षिण तर्फ रहेको छ। हाल देशभर साधारणतया बदली रहि गण्डकी प्रदेशको केही, कोशी, बागमती र लुम्बिनी प्रदेशका थोरै तथा मधेश, कर्णाली र सुदुरपश्चिम प्रदेशका एक-दुई स्थानहरुमा हल्का देखि मध्यम वर्षा भैरहेको छ ।

आज मिति २०८१ साल साउन ०३ गते बिहिबार, हेर्नुहोस आजको राशीफल

आज मिति २०८१ साल साउन ०३ गते बिहिबार (18 July, 2024) आषाढ शुक्लपक्ष द्वादशी १८:१७ बजेसम्म त्यसपछी त्रयोदशी मेष – रमाइलो दिन छ। धर्म, संस्कृति तथा आफ्नो रितिरिवाजको जगेर्ना गर्ने काममा समय खर्चनु पर्नेछ । पढाइ लेखाइमा फड्को मार्दै नतिजा आफ्नो पोल्टोमा पार्न सकिनेछ । सामाजिक काम गरी पुरस्कृत हुने योग

उपसचिव न्यायसेवा तर्फकाे अन्तिम नतिजा प्रकाशन,पहिलाे नम्बरमा पाण्डे (नतिजासहित)

काठमाडौँ । लोक सेवा आयोगले न्यायसेवा तर्फ उपसचिव पदको अन्तिम नतिजा प्रकाशन गरेको छ । आयोगको केन्द्रिय कार्यालयले बुधबार सूचना जारी गरी उपसचिव वा सो सरह पदको अन्तिम नतिजा प्रकाशन गरेको जनाएको हो । आयोगका अनुसार केन्द्रीय कार्यालयको वि.नं. १६६६८-१६६८१/०८०-८१ (खुला तथा समावेशी), नेपाल न्याय सेवा, न्याय/कानून/सरकारी वकील समूह, उपसचिव

रमेश वडाल महान्यायाधिवक्ता नियुक्त

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलज्यूले नेपालको संविधानको धारा १५७ को उपधारा (२) बमोजिम प्रधानमन्त्रीको सिफारिसमा काठमाडौं महानगरपालिका वडा नं. ७, चावहिल निवासी वरिष्ठ अधिवक्ता रमेश वडाललाई नेपालको महान्यायाधिवक्ता पदमा नियुक्त गर्नुभएको छ।

प्रहरी ऐन संशोधनको प्रस्ताव एक महिनाभित्र संसदमा पुर्याउछु : गृहमन्त्री लेखक

काठमाडौं । गृहमन्त्री रमेश लेखकले ‘ नेपालप्रहरी ऐन २०१२’ सम्बन्धि संशोधनको प्रस्ताव एक महिनाभित्र संसदमा पु¥याउने बताउनु भएको छ । मंगलबार प्रहरी प्रधान कार्यालयको निरीक्षण गर्न पुगेका गृहमन्त्री लेखकले प्रहरी सम्बन्धि कानुनको संशोधन अहिलेको प्राथमिकता भएको बताउनु भएको हो । ‘केही कानुन नयाँ बनाउनुपर्ने छ । केही कानुनमा संशोधन र

परराष्ट्रमन्त्री राणासँग चिनियाँ राजदूत चिनियाँ राजदूत चेन सोङ्गले गरे शिष्टाचार भेट

काठमाडौं। नेपालका लागि चिनियाँ राजदूत चिनियाँ राजदूत चेन सोङ्गले परराष्ट्रमन्त्री डा.आरजु राणासँग शिष्टाचार भेटवार्ता गरेका छन् ।चिनियाँ राजदूत चिनियाँ राजदूत सोङ्ग र परराष्ट्रमन्त्री राणाबीच बुधवार सिंहदरबारस्थित परराष्ट्र मन्त्रालयमा भेटवार्ता भएको हो । शिष्टाचार भेटमा चिनियाँ राजदूत सोङ्गले परराष्ट्र मन्त्री नियुक्त हुनुभएकोमा राणालाई बधाई दिनुका साथै कार्यकालको सफलताको शुभकामना दिए ।

हरिशयनी एकादशी अर्थात आज तुलसी रोप्ने दिन

काठमाडौं । घर घरमा तुलसी रोपेर आज आषाढ शुक्ल एकादशी अर्थात हरिशयनी एकादशी पर्व मनाइँदै छ ।सनातन धर्मावलम्बीले आज आँगनमा तुलसीरोपण गर्दैछन् । एक महिनाअघि ज्येष्ठ शुक्ल एकादशीका दिन राखिएको दलबाट तयार भएको तुलसीको बिरुवा आज हरिशयनी एकादशीका दिन तुलसी मोठमा सार्ने परम्परा छ । आषाढ शुक्ल एकादशीका दिन रोपिएको

सर्वोच्चकाे फैसलासँगै नदीकिनारका बस्ती हटाउने तयारीमा बालेन !

काठमाडाैं । सर्वोच्च अदालतले नदीकिनारका सरकारी जग्गा अतिक्रमण गरेर बनाइएका बस्ती हटाउन बाटो खुला गरिदिएको छ। सर्वोच्च अदालतका न्यायाधीश डा. आनन्दमोहन भट्टराई र विनोद शर्माको इजलासले नदीकिनारका सरकारी जग्गा अतिक्रमण गरी बनाइएका बस्ती हटाउने फैसला दिएको हो। जनहित संरक्षण मञ्चको तर्फबाट अधिवक्ताहरू प्रकाशमणि शर्मा, नारायणप्रसाद बेल्बासे, रमा पन्त खरेल, कविता

प्रधानमन्त्री भन्छन-‘मलाइ काममा डिस्टर्व भाे, डिजिटल माध्यमबाट शुभकामना दिनु !’

काठमाडाैं । प्रधानमन्त्री केपी ओलीले आफूलाई बधाई तथा शुभकामना दिन चाहनेलाई डिजिटल माध्यमबाट दिन अनुरोध गरेका छन् । उनले आज सामाजिक सञ्जाल फेसबुकमार्फत समयको बचतका लागि त्यसो गर्न अनुरोध गरेका हुन् । प्रधानमन्त्री ओलीले भेटमा बधाई तथा शुभकामना दिन चाहनेलाई पनि खादा प्रयोग नगर्न अनुरोध गरेका छन् । उनले आफ्ना

सत्यको कुनै दाम हुँदैन…

-बालेन शाह सत्यको कुनै एउटा पहिचान, कुनै नाम हुँदैन, मिथ्याको जस्तो ठूलो अभिमान , कुनै शान हुँदैन, जलझै शीतल, फूलझैं कोमल, सून न पित्तल, किसानझै फोहर, आकाशझै विशाल , स्पर्शझै सुक्ष्म, सगरमाथाझै हिमाल, थोपाझै पूर्ण, सत्यको कुनै दाम हुँदैन, कुनै एउटा पहिचान, कुनै एउटा काम हुँदैन। नाम हुँदैन।

सम्वन्धित समाचारहरु