Trending
>>   दिनेशको उत्कृष्ट बलिङमा पुलिस विजयी >>   ‘शिक्षाभन्दा खेलकुद पहिलो’: खेलकुद मन्त्रालय अलग बनाउन सांसद लामिछानेको प्रश्ताव >>   ‘काँग्रेसमा ए टु जेड सबै खुइलिएका छन्, दम्भ त्यागेर एकताको बाटो रोजौँ’: वीरबहादुर बलायर >>   भृकुटीमण्डपमा तेस्रो नेशनल हर्टिकल्चर एक्स्पो हुँदै >>   पूर्वप्रधानमन्त्री र पूर्वगृहमन्त्रीको गिरफ्तारीमा राज्यले विधि र प्रक्रिया मिच्योः नेता पाण्डे >>   सर्वोच्चको फैसला नआउन्जेलसम्म खड्का–कोईराला पक्षले गगनलाई सभापति नमान्ने >>   खेलकुदलाई विद्यालयको पाठ्यक्रममै जोड्ने शिक्षामन्त्री पोखरेलको घोषणा >>   सहकारी पीडितको वचत फिर्तामा सरकार संवेदनशील, १ लाख मुनिकालाई प्राथमिकता >>   सरकारद्वारा चैत १९ मा संघीय संसदको अधिवेशन आह्वान गर्न सिफारिस, संविधान संशोधनका लागि कार्यदल गठन >>   सांसदहरुलाई पूर्णबहादुर खड्काले भने–‘संविधान संशोधनको मुद्दा उठेको छ, ख्याल गर्नुहोला’
Logo
१८ चैत्र २०८२, बुधबार
१८ चैत्र २०८२, बुधबार

इन्टरनेटविनाको विद्युतीय भुक्तानी सुविधा ल्याउन राष्ट्र बैंकको सुझाव


काठमाडौँ । नेपाल राष्ट्र बैंकले हालै एक अध्ययन गरी सबै विद्युतीय भुक्तानी सेवाप्रदायकलाई इन्टरनेटविनाको (युएसएसडी बेस्ड पेमेन्ट सिस्टम) सेवा अनिवार्य रूपले सुरु गर्न निर्देशन दिनुपर्ने निष्कर्ष निकालेको छ।

इन्टरनेटको पहुँचमा नपुगेका सर्वसाधारणलाई लक्षित गरी यस्तो सेवा सुरु गर्न सकिने अध्ययनको सुझाव छ । त्यस्तै, इन्टरनेटको नेटवर्कले काम नगरेका बखत पनि विद्युतीय भुक्तानी सेवा प्रयोग गर्न मिल्ने गरी अहिलेकै प्रणालीलाई सुदृढीकरण गर्न सकिने अध्ययन प्रतिवेदनमा उल्लेख छ।


प्रकाशित मिति: ३ कार्तिक २०८१, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?