Trending
>>   सरकारद्वारा रवि लामिछाने विरुद्धका दुई अभियोग फिर्ता >>   विशेष महाधिवेशनबाट कांग्रेस महामन्त्रीमा प्रदीप पौडेल र गुरुराज घिमिरे चयन >>   कांग्रेसमा नयाँ नेतृत्वः गगन थापा सभापति, शर्मा–भुसाल उपसभापति >>   एकदर्जन बैंकहरुले घटाए ब्याजदर,कुनले कति ब्याज दिन्छन् ? >>   पार्टीमा कुनै नेता विशेषको प्रचार गर्नु राम्रो होइनः माधवकुमार नेपाल >>   निर्वाचनमा हामी जनताको घरदैलो अभियानमा केन्द्रित हुन्छौँः पुष्पकमल दाहाल >>   हाम्रो माग देउवा बाहेक अरुलाई प्रधामन्त्री तोकेर जाउँ भन्ने मात्रै होः गगन थापा >>   लायन्स क्लब अफ काठमाडौं ब्राईटस्टार द्दारा खाना तथा स्टेसनरी बितरण >>   काँग्रेस संस्थापन पक्षका नेताहरुको निष्कर्षः ‘जारी विशेष महाधिवेशन पार्टी विधानविपरित छ’ >>   पार्टी विभाजन गर्न कोही नलागौँः रामहरि खतिवडा
Logo
२ माघ २०८२, शुक्रबार
२ माघ २०८२, शुक्रबार

समाचार


नेपाल प्रहरीका १४१ डीएसपीको सरुवा (सूचीसहित)

काठमाडौ । नेपाल प्रहरी प्रधान कार्यालय नक्सालले १ सय ४१ प्रहरी नायब उपरीक्षक (डीएसपी)को सरुवा गरेको छ । प्रहरी महानिरीक्षकको चैत ७ गतेको निर्णयअनुसार चैतदेखिको तलब, भत्तासमेत हाल सरुवा भएको दरबन्दीबाट खान पाउने गरी डीएसपीहरुको सरुवा गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ। [pdf-embedder url="https://accuratekhabar.com/wp-content/uploads/2024/03/07dsp_saruwa.pdf"]

यस्तो छ आजको विदेशी मुद्रा विनिमय दर, कुन देशको कति?

काठमाडौं। नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । भारतीय रुपैयाँ एक सयको खरिद दर १६० रुपैयाँ रहेको छ भने बिक्री दर १६० रुपैयाँ १५ पैसा रहेको छ ।आज अमेरिकी डलर एकको खरिद दर १३२ रुपैयाँ ७६ पैसा र बिक्री दर १३३ रुपैयाँ ३६ पैसा

मौसम :देशका विभिन्न स्थानमा अझै दुई दिन मेघगर्जन र चट्याङ्सहित वर्षाको सम्भावना

काठमाडौँ। पश्चिमी न्यून चापीय प्रणाली तथा भारतको विहार आसपास रहेको न्यून चापीय प्रणालीको प्रभावले आज काठमाडौँ उपत्यकासहित देशका विभिन्न स्थानमा वर्षा भएको छ । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका अनुसार आगामी तीन दिनसम्म अझै वर्षाको सम्भावना रहेको बताएको छ।  । आगामी तीन दिनसम्म उल्लेख्य रुपमा मौसममा सुधार

रुसमा मुत्यु भएका नेपालीको शव पहिचान गर्न आफन्तको ‘डिएनए’ परिक्षण गरिँदै

काठमाडौँ । रुस सरकारले नेपाली नागरिकको शव पहिचानका लागि उनिहरुका निकटस्थ पारिवारिक सदस्यको ‘डिएनए’ नमुना पठाइनदिन आग्रह गरेपछि सम्पर्कमा आएका व्यक्तिको ‘जेनेटिक टेस्ट’ गर्न पठाइएको छ । रुसी सेनामा भर्ना भएका नेपालीमध्ये पछिल्लो समय थप १५ जनाको मृत्यु भएको आशङ्का पछि मृत्यु भएकामध्ये नेपालीको शव पहिचान र ‘जेनेटिक टेस्ट’ का

वृहत सुनकोशी तेमाल खानेपानी आयोजनामा भ्रष्टचार ! अख्तियार र सम्पत्ती सुद्धीकरणमा उजुरी

काभ्रेपलाञ्चोक । तेमाल गाँउपालिका अन्तर्गत रहेर नेपाल सरकारको राष्ट्रिय गौरवको योजना अन्तरगत संचालनमा रहेको मिति २०६९-०७० देखि २०७६ सालसम्म सम्पन्न हुनु पर्ने खानेपानी आयोजनामा भ्रष्टचार र अकुल सम्पत्ती आर्जनकाे आराेपमा अख्तियारमा  उजुरी परेकाे छ । बेनामे उजुरीमा गुणस्तरहिन, कच्चा र कमसल सामाग्री प्रयोग गरी आयोजनाका ठेकेदार र सो आयोजनाका निम्ति

उपप्रमुख डंगोलसँग स्वीजरल्याण्डकी राजदूतकाे शिष्टाचार भेट

काठमाडौँ । काठमाडौँ महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोलसँग नेपालका लागि स्वीजरल्याण्डकी राजदूत डा. डेनियल मेउलीले शिष्टाचार भेट गर्नुभएको छ । राजदूत डेनियलले उपप्रमुखको कार्य कक्षमा पुगेर भेट गर्नुभएको हो । भेटका क्रममा उपप्रमुख डंगोलले, पहुँचयोग्य स्वास्थ्य सेवा प्रवाहका लागि महानगरपालिकाले प्रविधिको प्रयोगलाई बढाउँदै लगेको बताउनुभयो । ‘आधारभूत र विशेषज्ञ स्वास्थ्य सेवालाई

एक्सनमा बालेनः महानगरमा हरेक दिन प्रशासकीय अधिकृत र विभागीय प्रमुखबिच बैठक अनिवार्य !

काठमाडौँ । काठमाडौँ महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रदीय परियारले हरेक दिन विहान ०९ः४५ बजे विभागीय प्रमुखहरुसँग प्रगति बैठक राख्ने तालिका बनाउनुभएको छ । विभाग स्तरमा अघिल्लो दिन के भयो, आज के गर्ने तयारी छ, यसका लागि आन्तरिक समन्वय र प्रगतिका बारेमा थाहा पाउन यस प्रकारको तालिका बनाइएको उहाँले जानकारी दिनुभयो

सँस्कृत भाषाको क्षमता: एकै श्लोकमा ६ वटै ऋतुमा हर्रोको सेवन विधि

सम्माेद आचार्य । हाम्रा गामघरमा हर्रो घरघरमा राखिन्थ्यो र विशेष गरी खोकिमा पोलेर चुस्ने चलन् थियो । हर्रो स्वस्थ व्यक्तिलाइ स्वस्थ राख्न अति नै गुणकारी भएकाले आयुर्वेदले रसायनका रूपमा एस किसिमले खान उपदेश दिएको छ। ग्रीष्मे तुल्यगुडां सुसैन्धवयुतां मेघावनद्धेऽम्बरे सार्धं शर्करया शरद्यमलया सुण्ठ्या तुषारागमे । पिप्पल्या हिमदे वसन्तसमये क्षौद्रेण संयोजितां

महरा पक्राउबारे बाबुरामकाे प्रचण्डलाइ कटाक्ष -‘आफूले पालेको खसी काट्नु कुन ठुलो कुरा भयो र ?’

काठमाडाैं । नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले कृष्णाबहादुर महरा पक्राउ प्रकरणमा प्रतिक्रिया दिएका छन । बुधबार पत्रकार सम्मेलन गर्दै अध्यक्ष भट्टराईले प्रतिक्रिया दिएका हुन् । उनले भनेका छनः राजनीतिक रूपमा हामीले आफ्ना मित्र र सहयात्रीहरूको संरक्षण गर्नु एउटा पक्ष हो। तर कानुनी विषयहरू उठिसकेपछि त्यस्ता विषयमा विधिसम्मत ढङ्गले

अन्तरिक्षमा डिनर गर्ने रहर छ? स्पेस वीआईपीले गर्दैछ आयोजना

काठमाडौं । अमेरिकाको स्पेस ट्राभल कम्पनी स्पेस वीआईपीले चाँडै अन्तरिक्षमा डिनरको अनुभव दिने भएको छ । कम्पनीले छ घण्टाको हाई-टेक स्पेस बेलुन यात्राको नेतृत्व गर्न मिशेलिन स्टार रेस्टुरेन्टबाट डच शेफ रासमुस मुंकलाई काममा लिएको जनाएको छ । यस यात्राका लागि ६ जनालाई छनोट गरिनेछ, जसलाई पृथ्वीको वायुमण्डलको ९९ प्रतिशतभन्दा माथिको

सम्वन्धित समाचारहरु