Trending
>>   भरतपुरको राधापुर नहरमा मोटरसाइकल खस्दा एक जनाको मृत्यु >>   प्रतिनिधिसभा निर्वाचन मितव्ययी बनाउने आयोगको रणनीति >>   लुटपाटविरुद्ध प्रहरीको कडा प्रहार: गोली चलाएर मूलपानीबाट १० लुटेरा नियन्त्रणमा >>   महाराष्ट्रका उपमुख्यमन्त्री चढेको विमान दुर्घटनाग्रस्त >>   ढकाल नेतृत्वको एनआरएनए जर्मनीको पदस्थापना >>   श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ >>   कांग्रेसको वेबसाइटबाट देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइयो >>   गोरखा–१ बाट घरदैलो अभियान सुरु गर्दै सुदन >>   काठमाडौं–तराई द्रुतमार्गको प्रधानमन्त्री कार्कीले गरिन् स्थलगत निरीक्षण >>   गैँडाको आक्रमणबाट माडीमा एक युवकको मृत्य
Logo
२० माघ २०८२, मंगलवार
२० माघ २०८२, मंगलवार

समाचार


घट्यो सुनको मूल्य, कतिमा भइरहेको छ कारोबार ?

काठमाडौं ।  मंगलबार सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलामा १२०० रुपैयाँले घटेको हो ।महासंघका अनुसार आज छापावाला सुन तोलामा १ लाख ४० हजार ६०० रुपैयाँ र तेजाबी सुन तोलामा १ लाख ३९ हजार ९०० रुपैयाँमा कारोबार भइरहेको छ । सोमबार छापावाल सुन तोलाको

‘गगन थापा यो आन्दोलनको नेता हो, हेक्का रहोस् !’

काठमाडाैं । एकीकृत समाजवादीकी नेत्री रामकुमारी झाँक्रीले कांग्रेस महामन्त्री गगन थापाको समर्थन गर्दै थापा यो आन्दोलनको नेता भएको बताएकी छिन् । सामजिकमा सञ्जाल फेसबुकमा स्टाटस लेख्दै उनले गगन युवाहरूको राजनितीक आइकन भएको र आफ्नो सामर्थ्यले यो तहको नेता बनेको बताएकी छिन् । गृहमन्त्री रवि लामिछानेले थापा माथि लगाएको आरोपको प्रमाणको

पशुपतिको भेटी चोरी प्रकरणः कोषाध्यक्ष सुवेदीकाे ठाडो निर्देशनमा दिनमै १५ हजारसम्म चोरी !

काठमाडौं । पशुपतिको भेटी चोरीमा पशुपति क्षेत्र विकास कोषका कोषाध्यक्ष नारायणप्रसाद सुवेदी नै संलग्न रहेको खुलेको छ। कोषाध्यक्ष सुवेदीको ठाडो निर्देशनमा आठ जना  भेटी चोरी गर्दागर्दै रंगेहात पक्राउ परेका हुन्। पशुपति क्षेत्र विकास कोषका सात सहित आठ जनालाई प्रहरीले जेठ ७ गते सोमबार पक्राउ गरेको हो। पशुपति क्षेत्र विकास कोषले

कार्यदलको बैठक जारी, रविकाे नामकै बिषयमा लफडा !

काठमाडाैं । सहकारी ठगी प्रकरणसम्बन्धी संसदीय छानबिन समितिको कार्यादेश(टिओआर) बनाउन गठित कार्यदलको बैठक सुरू भएको छ। बैठक कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयमा सुरू भएको हो।

काठमाडौँ महानगर मेयर कप फुटबलको विजेता

काठमाडौँ । गोदावरी नगरपालिकाले आयोजना गरेको उपत्यकाव्यापी खुला मेयर कप फुटबल खेलमा काठमाडौँ महानगरपालिका विजेता भएको छ । गोदावरी नगरपालिका वडा नं. १० टाहाखेल वहुउद्देश्यीय रङ्गशालामा आज चन्द्रागिरी नगरपालिकाको टीमसँग भएको फाइनल खेलमा २-१ अन्तरले महानगरपालिका विजेता भएको हो । यससँगै महानगरपालिकाले नगद ५ लाख रुपैयाँसँगै ट्रफी प्राप्त गरेको छ

महानगरकाे लोकसेवा तयारी कक्षा सुरुः ७२ जना नासु र खरिदार, १०५ जना शाखा अधिकृतकाे तयारीमा

काठमाडौँ  । काठमाडौँ महानगरपालिकाले महानगरबासीका लागि लोकसेवा तयारी कक्षा सुरु गरेको छ । गएको महिना वैशाख २२ गते सार्वजनिक सूचनामार्फत कक्षामा सहभागी हुन चाहने इच्छुक महानगरबासीलाई आवेदनका लागि आव्हान गरिएको थियो । यस सूचनाका आधारमा २०५ जनाको आवेदन परेको थियो । आवेदकमध्ये १७७ जना छनोट गरेर चैतन्य एकेडेमीसँगको सहकार्यमा कक्षा

‘विकास निर्माण र व्यवस्थापनमा भूमिका फरक तर दायित्व सबैमा समान’

काठमाडौँ । स्थानीय विकासका लागि व्यक्तिहरुको भूमिका फरक हुन सक्छ तर दायित्व सबैमा समान हुने बताउँदै काठमाडौँ महानगरपालिका वडा नं. ८ का अध्यक्ष आशामान संगतले, वडा विकासका कार्यक्रममा अपनत्व लिन वडाबासीलाई आग्रह गर्नुभएको छ । आइतबार आयोजना गरिएको चालु आर्थिक बर्षको सार्वजनिक सुनुवाइ र आर्थिक बर्ष २०८१/८२ को योजना तर्जुमा

‘चलचित्र नीति संवाद’ र ‘युनेस्को चलचित्र सहर’ को प्रमाण पत्र ग्रहण कार्यक्रम

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले युनेस्को रचनात्मक सहरमा ‘चलचित्र विधा’ को प्रमाण पत्र ग्रहण गरेको छ । आइतबार राजधानीमा महानगरपालिकाको सम्पदा तथा पर्यटन विभागले आयोजना गरेको ‘चलचित्र नीति संवाद’ र ‘युनेस्को चलचित्र सहर’ को प्रमाण पत्र ग्रहण कार्यक्रममा युनेस्कोका नेपाल प्रतिनिधि प्रमुख, माइकल क्राफ्टले महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोललाई प्रमाण पत्र हस्तान्तरण

काठमाडौँमा घर, समाज र टोलका विवाद मिलाउन ‘न्याय चौतारी’

काठमाडौँ । स्थानीय विवाद सामुहिक छलफल र मेलमिलापका माध्यमबाट समाधान गर्न काठमाडौँ महानगरपालिकाले ‘न्याय चौचारी’ कार्यक्रम थालनी गरेको छ । वडा नं. ११ शान्ति पार्कमा वडा महिला सञ्जालले कार्यक्रम थालनी गरेको हो । चौतारीको शुभारम्भ अवसरमा विवादमाथि छलफलको विषय राखिएको थिएन । यस चौतारीको उपयोगिता के हो, भन्ने विषयमा छलफल

उपेन्द्र यादवको रिटमा आज पेशी

काठमाडौँ । उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी नेपाल फुटविरुद्धको रिटको पेसी आज तोकिएको छ । यादवले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सोमबार विश्वासको मत लिन लागेको र त्यसमा पार्टी विभाजनमा संलग्न रहेको अशोक राईसहित ७ जनालाई सहभागी नगराउन माग गर्दै रिट दायर गरेका थिए । सोमबार सर्वोच्च अदालतका न्यायाधीश प्रकाशकुमार

सम्वन्धित समाचारहरु