काठमाडाैं । सरकारले विभिन्न ११ वटा देशको राजदूत फिर्ता बोलाएको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले भारत र अमेरिकालगायत ११ देशका राजदूतलाई फिर्ता बोलाउने निर्णय गरेको हो । मन्त्रिपरिषद् बैठकका मुख्य निर्णयहरुः १. सम्माननीय प्रधानमन्त्रीज्यूले भारतका प्रधानमन्त्रीको सपथग्रहण समारोहमा सहभागिता जनाउनुहुने । २. लगानी सहजीकरण सम्बन्धी केही नेपाल ऐनलाई संशोधन
काठमाडौं । प्रतिबन्ध फुकुवा गराइदिन टिकटकले नेपाल सरकारलाई सातौं पटक पत्र पठाएको छ । १७ मेमा कम्पनीले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई पत्राचार गर्दै टिकटक खुलाउन पुनः अनुरोध गरेको हो । नेपाल सरकारलाई बारम्बार प्रतिबन्ध फुकुवा गर्न अनुरोध गर्दा पनि कुनै प्रतिक्रिया नआएको भन्दै टिकटकले गुनासो गरेको छ । टिकटकका लागि
काठमाडौं । चौधरी ग्रुपको स्वामित्वमा रहेको दूरसञ्चार कम्पनी सीजी कम्युनिकेसन्स लिमिटेडले ग्रामीण दूरसञ्चार सेवाका लागि पाएको अनुमतिपत्र (लाइसेन्स) औपचारिक रूपमै खारेज भएको छ । बिहीवार एक सूचना प्रकाशित गर्दै नियामक नेपाल दूरसञ्चार प्राधिकरणले सीजीको दूरसञ्चार लाइसेन्स २०८० मंसिर १६ गतेदेखि नै लागू हुनेगरी खारेज भएको जानकारी दिएको हो । प्राधिकरणका
काठमाडाैं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयलेगैरकानुनी काज फिर्ता र राजनीतिक दलमा आबद्ध शिक्षकलाई कारवाहीको प्रगति विवरण ७ दिनभित्र उपलब्ध गराउन पुनः ताकेता गरेकाे छ ।
काठमाडाैं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले सामुदायिक विद्यालयका छात्राहरूलाई उपलब्ध गराउने स्यानिटरी प्याडसम्बन्धी कार्यविधि संशोधन गर्न विभिन्न सरोकारवाला र विज्ञहरूसँग छलफल गरेको छ। नेपाल सरकारले स्थानीय तह मार्फत सामुदायिक विद्यालयमा अध्ययनरत छात्राहरूका लागि निःशुल्क स्यानिटरी प्याडको लागि रकम उपलब्ध गराउँदै आएको छ। तर, उक्त स्यानिटरी प्याड सरकारी मापदण्ड अनुसार
काठमाडौं । नेपाल प्रेस युनियनले नेपाल पत्रकार महासंघको निर्वाचन सुनिस्चित गर्न माग गरेको छ । प्रेस युनियनका अध्यक्ष शिव लम्सालको अध्यक्षतामा बसेको सचिवालय बैठकले पत्रकार महासंघको विधान अनुसार सदस्यता टुंगाएर निर्वाचनको सुनिस्चित गर्न आग्रह गरेको हो । युनियनले नेपाल पत्रकार महासंघको आसन्न निर्वाचनमा उम्मेदवारको प्रारम्भिक सूची तयार गरी आवश्यक परामर्श
-बालेन शाह एउटा कानुन कार्यान्वयनले यो बर्ष १९००० भन्दा धेरै विद्यार्थीले Scholarship पाएको छ । गत शैक्षिक सत्र २०८० मा काठमाडौँ महानगर क्षेत्रभित्र भएका ५०४ निजी विद्यालयमध्ये ४६५ ले १३००० भन्दा बढी विद्यार्थीले छात्रवृत्ति पाएको विवरण महानगरको इतिहासमै पहिलो पटक प्राप्त भएको थियो। यस शैक्षिक सत्र २०८१ मा हिजो सम्म
काठमाडाैं । सर्वोच्च अदालतले पूर्वसभामुख एवम् माओवादी केन्द्रका उपाध्यक्ष अग्नि सापकोटाविरुद्ध परेको मुद्दामा आगामी असार १२ गते फैसला सुनाउने भएको छ । तत्कालीन माओवादीले सञ्चालन गरेको युद्धका क्रममा काभ्रेका अर्जुन लामाको हत्या सम्बन्धी दायर मुद्दामा सर्वोच्चले सुनुवाई सकेर फैसला सुनाउने भएको हो । लामाको हत्यामा संलग्न रहेको भन्दै श्रीमती पूर्णिमाया
जनकपुर । मधेश प्रदेशको मुख्यमन्त्री जनमत पार्टीका सतिश कुमार सिंह बन्ने भएका छन् । जनमतले सिंहलाई मुख्यमन्त्रीमा सारेको हो । जनमत संसदी दलका नेता महेश प्रसाद यादव छन् । तर पार्टीले सिंहलाई मुख्यमन्त्री बनाउने निर्णय गरेको सो पार्टीका एक सांसदले बताए ।
काठमाडौं । बालिकामाथि यौन दुर्व्यवहार गरेको आरोपमा नेपाल प्रहरीका प्रहरी निरीक्षक (इन्सपेक्टर) पक्राउ परेका छन् । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनमा कार्यरत इन्सपेक्टर बिदुर शिवाकोटी पक्राउ परेका हुन् । उनी १४ वर्षीया बालिकामाथि बलात्कार प्रयास गरेको आरोपमा पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडाैंका प्रमुख बसन्त रजाैरेले बताए ।