एजेन्सी । सामान्यतया हामीले २४ घन्टामा ८ घण्टा काम,८ घण्टा आराम र ८ घण्टा मनोरञ्जन गर्नु शास्त्र र आयुर्वेदले राम्रो जिवनशैली मानेको छ । तर पनि हाम्रो कतिपय जीवनशैलीलाइ समय अनुसार निर्धारण गर्न नसक्दा हामीले दुख पाइरहेको हुन्छौ। यसकारण हामीले हामीले गर्ने काम तालिका अनुसार निर्धारण गर्नुपर्ने हुन्छ। किनकी दिउँसोको समयमा
काठमाडौं । काठमाडौं महानगरपालिका-७, कालोपुलमा २० वर्षीय प्रेम महत दर्जीको हत्या गरेको अभियोगमा उनकी श्रीमतीसहित दुई जना पक्राउ परेका छन्। महतको आइतबार बिहान हत्या भएको प्रहरीको भनाइ छ। पक्राउ परेकी ओखलढुंगा मानेभञ्जयाङ गाउँपालिका–९ माधवपुर घर भएकी २४ वर्षीया उषा नेपाली प्रेमकी श्रीमती हुन्। त्यस्तै सोही ठाउँका २७ वर्षीय मदन रम्तेलालाई
काठमाडौं । धादिङमा गुडिरहेको बागमती प्रदेश ०१–००६ ख ६५१२ नम्बरको ईभी माइक्रो बसमाथि रुख खस्दा ७ जना जना घाइते भएका छन् । धादिङबेंसीबाट काठमाडौं आउँदै गरेको माइक्रो बस गजुरी–५ जरेखोला नजिक पहिरोसँगै ढलेको रुख माइक्रोमाथि बजारिएको थियो । माइक्रो बसमा सवार ७ जना घाइते यात्रुहरुलाई उपचारका लागि गजुरी अस्पताल लगिएको
काठमाडौ। संघीय संसदको राष्ट्रियसभा अन्तर्गत रहेको विधायन व्यवस्थापन समितिको बैठक आज बिहान ११ बजे समितिको बैठक कक्ष सिंहदरबारमा बस्नेगरी बोलाइएको छ । आजको बैठकमा मिडिया काउन्सिल विधेयक, २०८० मा छलफल, समितिको वार्षिक प्रतिवेदनको मस्यौदा तथा ऐन कार्यान्वयन मापनका सम्बन्धमा छलफल गर्ने कार्यसूची रहेको छ ।
सङ्खुवासभा। सङ्खुवासभाको दुर्गम उत्तरी क्षेत्र भोटखोलामा अवरुद्ध टेलिफोन सेवा सञ्चालनमा आएको छ । गत बिहीबारदेखि चिचिला र सभापोखरी गाउँपालिको सीमावर्ती क्षेत्र बर्खेडाँडामा रहेको टावरमा विद्युत् आपूर्ति बन्द भएपछि उत्तरी क्षेत्र भोटखोलामा टेलिफोन अवरुद्ध भएको थियो । चिचिला र सभापोखरी सीमावर्ती क्षेत्र बर्खेडाँडामा मर्मत र नियमित विद्युत् आपूर्ति भएपछि चार दिनपछि
काठमाडौँ। संघीय संसद अन्तर्गत राष्ट्रियसभाको बैठक आज दिउँसो सवा २ बजे संसद भवन नयाँबानेश्वरमा बस्नेछ । बैठकमा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले ‘तिलगंगा नेत्र विश्वविद्यालय विधेयक, २०८१ लाई दफावार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाइयोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ । यसैगरी आजको बैठकमा कानून, न्याय तथा
काठमाडौँ । आज साउन महिनाको तेस्रो सोमबार । पशुपतिनाथ मन्दिरमा बिहानैदेखि भक्तजनको भीड लागेको छ । साउन महिना भगवान् शिवको महिना र सोमबार भगवान् शिवजीको प्रिय बार भएकाले व्रत बस्ने परम्परा छ । यस दिन विशेष रूपमा आशुतोष भगवान् शिवको पूजा, आराधना गरिन्छ । आज बिहानैदेखि पशुपतिनाथ मन्दिर लगायत देशभरका
काठमाडौँ । सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाहले आज शपथ लिँदैछन् । एमाले काँग्रेस गठबन्धनबाट आइतबार मुख्यमन्त्री नियुक्त भएका उनको अपराह्न ४ बजेपछि शपथ ग्रहण कार्यक्रम तय भएको शाहको सचिवालयले जनाएको छ । दोस्रो पटक मुख्यमन्त्री बनेका शाहले सोमबार नै मन्त्रिपरिषद्लाई पनि पूर्णता दिने तयारी संगै मन्त्रीहरूलाई पनि मुख्यमन्त्रीसँगै शपथ गराउने तयारी
काठमाडौँ । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले आज विश्वासको मत लिँदैछन्। विश्वासको मत लिन कँडेलले शनिबार प्रदेश सभा सचिवालयमा पत्र दर्ता गरे अनुसार मुख्यमन्त्री कँडेलले विश्वासको मत लिने प्रयोजनका लागि आज सोमबार दिउँसो ३ बजे बैठक बोलाइएको छ। कर्णाली प्रदेशसभामा नेपाली कांग्रेसका १४, एमालेका १०, माओवादी केन्द्रका १३, एकीकृत समाजवादी,
काठमाडौँ । संघीय संसद अन्तर्गत प्रतिनिधिसभाको बैठक आज दिउँसो १ बजे संसद भवन नयाँबानेश्वरमा बस्नेछ । आजको बैठकमा सभामुख देवराज घिमिरेले राष्ट्रपतिको कार्यालयबाट प्राप्त राज्यमन्त्रीको नियुक्ति तथा कार्यभार सम्बन्धी पत्रको ब्यहोरा पढेर सुनाउने कार्यसूची छ। सभामुख घिमिरेले प्रतिनिधि सभा नियमावली, २०७९ को नियम १३ बमोजिम गठित कार्य व्यवस्था परामर्श समितिमा