काठमाडौं। नेकपा एमालेको भ्रातृ संस्था युवा संघ नेपालले आयोजना गरेको केपी ओली कप फुटबल प्रतियोगितामा आज दुई खेल हुने भएका छन् । त्यसैगरी, ललितपुरको एन्फा मैदानमा हुने पहिलो खेलमा एनआरटी र थ्रीस्टार क्लब आमने सामने हुने छन् भने एनआरटी र थ्रीस्टारबीचको खेल बिहान साढे ११ बजेदेखि सुरु हुने छ ।
भरतपुर। तुइन खोलामा पुल बनाउनका लागि पहाड काट्न सुरु भएपछि दिउँसो चार घण्टा दैनिक बन्द हुँदै आएको नारायणगढ-मुग्लिन सडक आजदेखि बन्द नहुने भएको छ । त्यसैगरी, नागढुङ्गा-मुग्लिन सडक आयोजना पश्चिम खण्ड (नारायणगढ-मुग्लिन) का सूचना अधिकारी इन्जिनियर कृष्णप्रसाद आचार्यले पहाड काट्ने काम लगभग सकिएकाले आजदेखि बाटो बन्द नगर्ने निर्णय भएको जानकारी
काठमाडौं। नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । आज भारतीय रुपैयाँ एक सयको खरिद दर १६० रुपैयाँ रहेको छ भने बिक्री दर १६० रुपैयाँ १५ पैसा रहेको छ । त्यस्तै, आज अमेरिकी डलरको खरिद दर १३२ रुपैयाँ ४१ पैसा र बिक्री दर १३३ रुपैयाँ
काठमाडाैं । नेपाली कांग्रेस संसदीय दलले नेपाली कांग्रेसका नवनिर्वाचित राष्ट्रिय सभा सदस्य र वहालवाला राष्ट्रिय सभा सदस्य बिच छलफल तथा अन्तरक्रिया गर्ने भएका छन् । अन्तरक्रिया कांग्रेस संसदीय दलका अनुसार अहिले कांग्रेस संघीय संसद संसदीय दलको कार्यालय सिंहदरबारमा हुन लागेकाे हाे ।
काठमाडौँ । काठमाडौँ उपत्यकामा वढ्दै गएको वायु प्रदुषणको अवस्थामा सुधार ल्याउने काममा समुदायको सहभागिता र सचेतना बढाउन आज हाँडीगाउँको अंशुवर्मा डवलीबाट ‘हावाको कुरा गरौँ’ अभियान सुरु भएको छ । काठमाडौँ महानगरपालिकाले युएसएड, स्वच्छ हावा परियोजनासँगको सहकार्यमा अभियान थालनी गरेको हो । कार्यक्रमको थालनी हुनु अघि नारायण चौरबाट पैदल मार्गको यात्रा
काठमाडौँ । वडा वडामा उत्पादन भएका मौलिक बस्तुलाई अन्तरराष्ट्रिय बजारमा खपत योग्य बनाउन काठमाडौँ महानगरपालिकाले लगानी गरिरहेको उपप्रमुख सुनिता डंगोलले बताउनुभएको छ । वडा नं. २३ ले आयोजना गरेको ‘सम्भावित अन्तरराष्ट्रिय बजार पहुँच’ विषयक ५ दिने तालिमको समापन अवसरमा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । तालिम गएको पुस २१ गतेदेखि
-खड्ग बहादुर श्रेष्ठ (काठमाडाैंका पूर्व सहायक प्रमुख जिल्ला अधिकारी) लाखौ निजामती कर्मचारीको भरोसा बनेको निजामती अस्पताल उपर मेरो भरोसा टुट्न लाग्यो अब । त्यति ठुलो ट्युमरको रिपोर्ट चिकित्सकले छुट्याउन सकेनन् । दिनभरी इमर्जेन्सीमा राखेर बिरामी डिस्चार्ज गरे । पुन भोलिपल्टै अपरेशन गरेर निकाल्नु परेको थियो । पहिले दुर्लभ रोग अन्तरगतको
-हाेमराज आचार्य हाम्रो पाठ्यपुस्तक अडिटको रिपोर्ट सार्वजनिक भएको छ । मैले अडिटको क्रममा पत्ता लागेको एउटा तथ्य फोटोमा राखेको छु । यो कक्षा १० को नेपाली पेज नं. २४३ को सुनाइ पाठको फोटो हो । पहिलो कुरा त अब्राहम लिंकनले यो चिठी कहिले लेखेनन् । यो इन्टरनेट होक्स रहेछ ।
काभ्रेपलाञ्चोक । धुलिखेल–खावा सडक विस्तारममा भैरहेको ढिलाइ अन्त्य गर्ने सहमितपछि जिल्ला समन्वय समिति काभ्रेपलाञ्चोक प्रमुख दिपककुमार गौतमले अनशन ताेडेका छन । गौतमले शुक्रबार दिउँसोदेखि अरनिको राजमार्गको खावामा आमरण अनशन सुरु गरेका थिए । धुलिखेलदेखि खावासम्मको जम्मा ४ किलो मिटर सडक विस्तारको कामको सम्झौता अवधि चैत १९ गते सकिदैँछ । २०७९
काभ्रेपलान्चोक । बनेपामा रहेको युएम साकोसका बचतकर्ताले पैसा फिर्ता नपाएकाृ उजुरी परेकाे छ । प्रदेश मन्त्रालयबाट अनुसन्धान र कार्बाही गर्न जिल्ला प्रहरी कार्यालय काभ्रेलाई पत्राचार गरेको १४ दिन बितेकाे छ ।