Trending
>>   नेपाली र भारतीय फिल्मका चर्चित अभिनेता सुनिल थापाको निधन >>   प्रभु बैंकको सीईओमा सुमन शर्मा, शेरचनले दिए राजीनामा >>   डिजिटल नागरिकता सेवामा काभ्रेपलाञ्चोक अगाडि :वडा तहबाटै अनलाइन सिफारिस सफल >>   भरतपुरको राधापुर नहरमा मोटरसाइकल खस्दा एक जनाको मृत्यु >>   प्रतिनिधिसभा निर्वाचन मितव्ययी बनाउने आयोगको रणनीति >>   लुटपाटविरुद्ध प्रहरीको कडा प्रहार: गोली चलाएर मूलपानीबाट १० लुटेरा नियन्त्रणमा >>   महाराष्ट्रका उपमुख्यमन्त्री चढेको विमान दुर्घटनाग्रस्त >>   ढकाल नेतृत्वको एनआरएनए जर्मनीको पदस्थापना >>   श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ >>   कांग्रेसको वेबसाइटबाट देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइयो
Logo
२४ माघ २०८२, शनिबार
२४ माघ २०८२, शनिबार

समाचार


सय रुपैयाँको नोटमा विवाद तर, प्रचलनमा छ चुच्चे नक्शा भएकाे दुई रुपैयाँको सिक्का !

काठमाडाैं । सय रुपैयाँको नोटमा नेपालको चूच्चे नक्सा राख्ने भनेर तमासा छ । तर, २०७७ मै नेपाल राष्ट्र बैंकले चुच्चे नक्शा राखेर दुई रुपैयाँको सिक्का निकालिसकेको र प्रचलनमा रहँदै अाएकाे छ ।

ब्लडप्रेसर, मधुमेहलगायत रोगका लागि फाइदाजनक कटहर

हाम्रो वरिपरि धेरै खालका रूख र बोटबिरुवा छन् । तर ती रूख र बिरुवाहरूबारे हामी पूर्णरुपमा जानकार छैनौँ । हाम्रो वरिपरि औषधीय दृष्टिकोणले निकै प्रभावकारी बोटबिरुवाहरू पनि छन् । तिनै मध्ये एक हो रुख कटहर । कटहरले रक्तचाप, हृदयाघात लगायत धेरै रोग निको पार्छ भन्छन् । मधुमेहका रोगीका लागि पनि

जेलबाट छुटे दिल्लीका मुख्यमन्त्री केजरिवाल

भारत । भ्रष्टाचार आरोपमा पक्राउ परेका भारतको नयाँदिल्लीका मुख्यमन्त्री अरविन्द केजरिवाललाई अन्तरिम जमानतमा रिहा गर्न त्यहाँकाे सर्वोच्च अदालतले आदेश दिएको छ। उनलाई आउँदो जुन महिनाको १ तारिखसम्म जमानतमा रिहा गर्न सर्वोच्चले आदेश दिएको बिबिसी हिन्दीले जनाएको छ।अदालतले केजरिवालले रिहा भएको अवधिभर लोकसभा चुनावको प्रचारप्रसार गर्न सक्ने पनि जनाएको छ। सन्

पठाओलाई टक्कर दिन ‘जुमजुम’ बजारमा

काठमाडौं । नयाँ राइड सेयरिङ एप ‘जुमजुमु’ सार्वजनिक भएको छ। नेपाल मोबिलिटी सोलुसन्सले शुक्रबार काठमाडौंमा एक कार्यक्रम गरी जुमजुमु सार्वजनिक गरेको हो।कम्पनीले यात्रुहरूको सहजताका लागि जुमजुमु एप बनाइएको बताएको छ। कम्पनीका अनुसार प्रयोगकर्तामैत्री इन्टरफेस रहेको जुमजुम एपमार्फत् यात्रुले आफ्नो स्मार्टफोनमा केही क्लिकमै सवारी बुक गर्न सक्नेछन्। एकैसाथ धेरै सवारीसाधन बुक

उपप्रधानमन्त्री महासेठ भन्छन-‘विकासमा राजनीति गर्नु हुँदैन’

काठमाडौं । उपप्रधान एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले विकासको मामिलामा राजनीति गर्न नहुने बताएका छन्। शनिवार ललितपुरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले राजनीति ५ वर्षमा ६ महिना जति गरे पुग्ने भन्दै अरू बेलामा विकास निर्माणमा लाग्नुपर्ने बताए। उनले संघ, प्रदेश र स्थानीय तहको निर्वाचनताका राजनीति गरेर अन्य सबै

अबकाे बजेटमा योग र साधनालाई समेट्दैछौँः उपप्रधानमन्त्री श्रेष्ठ

काठमाडौँ । उपप्रधान एवं परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले योग तथा साधनालाई आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेटमा समेट्ने गरी तयारी भइरहेको बताएका छन्। शनिवार काठमाडौंमा आयोजित योग तथा उर्जा ध्यान शिविरको शुभारम्भ गर्दै यस्तो बताएका हुन्। उनले सरकारले योग तथा ध्यानलाई आगामी आर्थिक वर्षको बजेट र नीति तथा कार्यक्रममा

कुपन्डोलमा बिजुलीको पोलमा ठाेक्किएर भयानक कार दुर्घटना !

ललितपुर । कुपन्डोलमा कार दुर्घटना भएको छ। शनिबार बिहान करिब साढे ५ बजे बागमती प्रदेश ०१-०२९ च ४२८२ नम्बरको कार कुपन्डोलस्थित सडक छेउको बिजुलीको पोलमा ठोक्किएर दुर्घटना भएको हो। प्रहरी प्रभाग कुपन्डोलका अनुसार कारको ठक्करबाट बिजुलीको पोल नै भाँच्चिएको छ।'पोल नै भाँचिएको छ, विद्युत् सेवा पनि अवरूद्ध छ,' उनले भने।

छानबिन समिति बनाए हुन्छ: रवि लामिछाने

चितवन । उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले संसद्‌मा बोल्न पाउने आफ्नो अधिकार हनन भएको बताएका छन् । उनले सहकारी प्रकरणमा ‘छानबिन समिति बनाए हुने तर संसद्‌मा बोल्न पाउनुपर्ने’ बताएका छन्।आज चितवनमा पत्रकारहरूसँग कुरा गर्दै उनले सार्वभौम संसद्‌मा सबैले बोल्न पाउनुपर्ने बताउँदै आफूमाथि लागेको आरोप प्रमाणित गर्न चुनौती दिए । “छानबिन

गृहमन्त्री रवि लामिछाने चितवन जेलमा !

काठमाडाैं । गृहमन्त्री रवि लामिछाने चितवन कारागारमा पुगेका छन् । निरिक्षणका लागि उनी त्यहाँ पुगेका हुन ।

हामीले हामी नेपाली भन्ने राष्ट्रियताको भावना जगाउनुपर्छः डाक्टर अन्जान शाक्य

काठमाडौं । राष्ट्रिय सभाका सदस्य डाक्टर अन्जान शाक्यले सामाजिक मूल्य, मान्यतासँगै सांस्कृृतिक सभ्यता, इतिहास र पूर्खाका गौरवलाई ध्यान दिनुपर्ने उल्लेख गर्नुभएको छ । राष्ट्रिय सभामा राष्ट्रपतिबाट मनोनित भएपछि पहिलो पटक सम्वोधन गर्दै शाक्यले यस्तो उल्लेख गर्नुभएको हो । ‘यि कामहरुमा आफ्नो योगदान दिनका लागि म यस संसदमा आफ्नो प्रयास अगाडि

सम्वन्धित समाचारहरु