Trending
>>   ‘राज्यपक्षबाटै हुन्छ मानव अधिकार उल्लङ्घन’ >>   राष्ट्रिय स्वतन्त्र पार्टीको वाचा पत्रः पुरानो राजनीति तोड्ने साहस कि नयाँ सपनाको सूची? >>   लोकतन्त्र जनताले जोगाउँछन्, कुनै नेताले ठेक्का लिनुपर्दैनः रवि लामिछाने >>   सञ्चारजगत संघीयता र लोकतन्त्रको पक्षपोषणमा खरो उत्रिनुपर्छः उपराष्ट्रपति >>   डोजर सबैभन्दा पहिला भ्रष्टाचारीको महलमा चल्छ, गरिबको बस्तीमा होइनः रवि लामिछाने >>   ‘अब कर्णालीका सुइना हाम्रा सुइना’– बालेन्द्र साह >>   एमाले घोषणापत्र ‘देश बनाउने’ संकल्प होः डा. युवराज खतिवडा >>   एमालेको घोषणापत्रले ८–९ प्रतिशतको आर्थिक वृद्धिदर सम्भव तुल्याउँछ: प्रा.डा. शिवराज अधिकारी >>   नेकपा एमाले घोषणापत्रः प्रतिव्यक्ति आय ३ हजार डलर,दैलेख ग्यास र धौवाडी फलाम खानी सञ्चालन >>   जस्तोसुकै कठिनाइ आए पनि लोकतन्त्रका आधारभुत मूल्य र मान्यतामा सम्झौता गरिँदैनः ओली
Logo
८ फाल्गुन २०८२, शुक्रबार
८ फाल्गुन २०८२, शुक्रबार

समाचार


कोशी, मधेश, बागमती र गण्डकी प्रदेशमा मेघगर्जन सहित वर्षाको सम्भावना

काठमाडौँ । मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशको पूर्वी भू-भागमा मनसुनी प्रणालीको प्रभाव रहेको छ भने बाँकी भू-भागमा स्थानीय वायु, पश्चिमी वायु तथा भारतको विहार आसपास रहेको न्यून चापीय क्षेत्रको आंशिक प्रभाव रहेको छ। महाशाखाका अनुसार हाल कोशी र मधेश प्रदेशमा साधारणतया बदली, गण्डकी र बागमती प्रदेशमा आंशिक देखि साधारणतया

पेट्रोल, डिजल र मट्टीतेलको भाउ घट्यो

काठमाडौं । नेपाल आयल निगमले पेट्रोल, डिजल र मट्टीतेलको मूल्य घटाएको छ । शनिबार बसेको निगम सञ्चालक समितिको बैठकले पेट्रोलमा प्रतिलिटर ३ रुपैयाँ र डिजल तथा मट्टीतेलमा प्रतिलिटर एक रुपैयाँ घटाएको हो । मूल्य घटेपछि काठमाडौं, पोखरा र दिपायल वरपर पेट्रोलको मूल्य प्रतिलिटर १६५ कायम भएको छ । त्यस्तै सुर्खेत

पाथीभरामा १६ लाख ५० हजारभन्दा बढी भेटी सङ्कलन

फुङ्लिङ। ताप्लेजुङको पाथीभरा (मुकुमलुङ)मा जेठ महिनामा १६ लाख ५० हजार भेटी सङ्कलन भएको छ । पाथीभरामा पूजापाठ गर्न पुगेका भक्तजनले चढाएको भेटीका रूपमा सो बराबरको नगद सङ्कलन गरिएको हो । पाथीभरा क्षेत्र विकास समितिका कार्यकारी निर्देशक प्रजिन हाङबाङका अनुसार जेठ महिनामा रु १६ लाख ६५ हजार नौ सय ५६ सङ्कलन

राजेन्द्र महतोकाे “मधेशी-पहाडी एकता सभा ” (फाेटाे फिचर)

काठमाडाैं । राष्ट्रिय मुक्ति क्रान्ति सम्बद्ध मधेश ब्यूरो र चुरे सिवालिग विशेष ब्यूरोको आयोजना र संविधानसभा सदस्य तथा पुर्व मन्त्री राम नरेश रायको अध्यक्षतामा "मधेशी-पहाडी एकता सभा " कार्यक्रम गरिएको छ । लालबन्दीको खेल मैदानबाट शुरु भएको र्याली तरकारी बजार चौकमा पुगी सभामा परिणत भएको थियो। स्थानीय युवा नेता जिगमेला

धान कहिलेदेखि ?

काठमाडाैं । कृषि विषय पढाउँदा धानको खेती ३४०० वर्षअघि इजिप्टबाट सुरु भएको हो भनेर पढाइँदो रहेछ । विज्ञान विषय पढाउँदा वैज्ञानिकहरूले ४१०० वर्षअघि धान पत्ता लगाएका हुन् भनिदो रहेछ । संस्कृति विषय पढाउँदा ५००० वर्षअघि मोरङको हरैँचामा रहेको विराट राजाको गाईगोठमा पाण्डवहरू बसेका र त्यसको नजिकै राजाको धनसारमा धान राख्ने

विपश्यनामा प्रहरी निरीक्षकहरू(फाेटाे फिचर)

काठमाडाैं । नेपाल विपश्यना केन्द्र (धर्मश्रृङ्ग), बुढानिलकण्ठमा प्रहरी निरीक्षक आधारभूत तालिम १-१८२ औं समूहका १४६ जना प्रशिक्षार्थी प्रहरी निरीक्षकहरू लक्षित १० दिवसीय विपश्यना ध्यान शिविर कार्यक्रम सम्पन्न भएको छ।

चीन र चक्रपथ

-प्रदीप पाैडेल चिनियाँ राजदूत महामहिम छन सोङसँग बिहीबार चक्रपथको कलंकी–धोवीखोला निर्माणको विषयमा छलफल भयो, यसको निर्माणमा यसअघि भएको सम्झौताअनुसार चिनियाँ पक्षले काम गर्नु पर्ने मेरो राय थियो । राजदूत छनले नेपाल सरकारले आफ्नो काम सकेको जानकारी दिएलगत्तै चिनियाँ पक्षले आफ्नो प्रक्रिया सुरु गर्ने बताउनु भयो, उहाँले वसुन्धरा–धोवीखोला खण्ड दोस्रो खण्डमा

नागरिकले महसुस गर्न सक्ने गरी सेवा प्रवाह गर्न प्रविधिमैत्री बनाउँदै लैजानुपर्छः गृहमन्त्री लामिछाने

काठमाडौं । उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछानेले ट्राफिक व्यवस्थापनलाई अझै प्रभावकारी बनाउन र नागरिकले महसुस गर्न सक्ने गरी सेवा प्रवाह गर्न ट्राफिक प्रहरीलाई थप प्रविधिमैत्री बनाउँदै लैजानुपर्ने बताउनुभएको छ । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयको शुक्रबार निरीक्षण भ्रमणको क्रममा गृहमन्त्री लामिछानेले उक्त कुरा बताउनुभएको हो । सो क्रममा उहाँले उक्त

नेपालका धार्मिकस्थलको दर्शन गर्न काँग्रेस प्रवक्ता महतको आग्रह

काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता एवम् पूर्वअर्थमन्त्री डा. प्रकाशशरण महतले हिन्दु धर्मावलम्बीहरूका आस्थाका केन्द्र पशुपतिनाथ, मुक्तिनाथ र बौद्ध धर्माबलम्बीहरूको उद्गमस्थल लुम्बिनीको दर्शन गर्न आह्वान गरेका छन् । भारतीय वर्किङ जर्नालिस्ट युनियनले शुक्रबार काठमाडौंमा आयोजना गरेको सेमिनारमा उनले नेपाल देवभूमि भएको बताउँदै यी क्षेत्रहरूको दर्शन गर्न आह्वान गरेका हुन् । ‘हामीसँग

हरेक वर्ष एक करोड बढीको छात्रवृत्ति दिने नेपाल इन्जिनियरिङ कलेज !

काठमाडौं । नेपालको इन्जिनियरिङ शिक्षाको विकासमा सन् १९९४ देखि सञ्चालित नेपाल इन्जिनियरिङ कलेजको महत्वपूर्ण भूमिका रहेको छ । शहरी कोलाहल र प्रदुषण भन्दा टाढा शान्त तथा हरियाली वातावरण युक्त कलेज चाँगुनारायण भक्तपुरमा अवस्थित छ । यस कलेजमा इन्जिनियरिङ विधाका स्नातक तथा स्नातकोत्तर तहमा अध्ययन–अध्यापन हुने गरेको छ । मुनाफारहित सामाजिक

सम्वन्धित समाचारहरु