Trending
>>   ग्लोवल आइएमई बैंकको २० औं साधारण सभा सम्पन्न, शेयरधनीहरुको १० प्रतिशत लाभांश पारित >>   सरकार र निजी क्षेत्रबीचको टकरावलाई अल्झिन नदिन पूर्वाधार अदालत गठन गर्ने तयारी >>   रास्वपा सरकार नेपालको इतिहासकै निजी क्षेत्रमैत्री र सुधारमुखी सरकार भएको कुरा पुष्टि हुँदैछः अर्थमन्त्री वाग्ले >>   वीरगञ्जको नेशनल मेडिकल कलेजमा ‘मुन्ना भाइ’ शैलीको गोरखधन्दाः संसदमा उठ्यो छानबिनको माग >>   जनताका प्रश्नको उत्तर नपाएरै रित्तो हात फर्किनुपर्‍योः सांसद राई >>   म्यादी प्रहरीका लागि कपडा खरिदसम्बन्धी प्रकरणः मनिष झाको संयोजकत्वमा अध्ययन समिति गठन >>   म्यादी प्रहरीको कपडा खरिद प्रकरणमा लेखा समितिको मौनताप्रति खगेन्द्र सुनारको प्रश्न >>   नेपाल एयरलाइन्स अब बिग्रिने ठाउँ नै छैन, निजी कम्पनी हुन्थ्यो भने बन्द भैसक्थ्यो:पर्यटनमन्त्री >>   नेपाल वायुसेवा निगमको लज्जास्पद अवस्था अन्त्य गर्न आवश्यकःएमाले सांसद कार्की >>   संकटको घेरामा नेपाल वायुसेवा निगम: महँगो ऋण र जहाज अभावले थलिए राष्ट्रिय ध्वजावाहक
Logo
१६ आश्विन २०८३, शुक्रबार
१६ आश्विन २०८३, शुक्रबार

समाचार


दिगो विकासका लक्ष्यहरू प्राप्त गर्न एलएलडिसी सम्मेलन फलदायी हुने विश्वास

काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओली तुर्कमेनिस्तान प्रस्थान गर्न लागेका छन्। एलएलडिसीको तेस्रो संयुक्त राष्ट्रसङ्घीय सम्मेलन साउन २० देखि २३ गतेसम्म ‘अवाजा’ सहरमा हुँदैछ। प्रधानमन्त्री ओली नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै आज राति ११ः५५ बजे ‘फ्लाई दुबई’को उडानमार्फत दुबई हुँदै तुर्कमेनिस्तान जाने कार्यक्रम तय भएको छ। परराष्ट्र मन्त्रालयका अनुसार भ्रमणका लागि आवश्यक

जुवातास खेलिरहेको अवस्थामा १७ जना परे पक्राउ

कास्की। पोखरा महानगरपालिका-३२ लामेआहालस्थित जंगल साईड रेष्टुरेण्टमा जुवातास खेलिरहेको अवस्थामा सोही महानगरपालिका-३२ बस्ने ४२ वर्षीय चित्र बहादुर पुन समेत १७ जनालाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कास्की समेतबाट खटिएको प्रहरीले उनीहरूलाई नगद १ लाख ३३ हजार ७ सय ७० रूपैयाँ र ८ बुक तास सहित

बढ्यो सुनको मूल्य, आज कतिमा भइरहेको छ कारोबार

काठमाडौं । सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आइतबार छापावाल सुनको मूल्य तोलामा ३ हजार ४ सय रुपैयाँ बढेको छ । शुक्रबार तोलाको १ लाख ९३ हजार ६ सयमा कारोबार भइरहेको सुनको मूल्य आज आइतबार तोलामा १ लाख ९६ हजार ५ सय रुपैयाँ मूल्यमा कारोबार भइरहेको छ । यस्तै, आज चाँदीको मूल्य

माओवादीहरुलाई एक हुन नदिन ज्यान छोडेर लागि परेका छन् : प्रचण्ड

काठमाडौं। नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सबै माओवादी धारालाई एकताबद्ध गर्ने प्रयास जारी रहेको बताएका छन् । माओवादीहरु र वामपन्थीहरु एक हुन थालेपछि एकता हुन नदिन प्रतिक्रियावादीहरु पनि ज्यान छोडेर लागेको प्रचण्डको आरोप छ । ‘तर, एकता हुन नदिनका निम्ति प्रतिक्रियावादीहरु पनि ज्यान फालेर लागेका छन् । उनले भने,

वैदेशिक रोजगारीका लागि गएका एक वर्षमा पन्ध्र सयले ज्यान गुमाए

काठमाडौँ । नेपालीले मलेसिया, कतार, साउदी अरब, इमिरेट्स कुवेत, बहराइन, रोमानिया, दक्षिण कोरियालगायत मुलुकमा धेरै कारणले ज्यान गुमाएका छन् । वैदेशिक रोजगारीमा नेपालीको विदेशमा मृत्यु हुुनेको सङ्ख्या लगत्तै बढेको छ । बोर्डका अनुसार २०८०/८१ मा एक हजार ३४६ शव आएका थिए भने गत २०८१/८२ मा एक हजार ५१७ वटा शव

१६ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

दाङ। १६ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा घोराही उपमहानगरपालिका-१८ नवलपुर बस्ने २३ वर्षीय सन्तोष वलीलाई बिहीबार राति प्रहरीले पक्राउ गरेको छ । सन्तोषले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा जिल्ला प्रहरी कार्यालय दाङबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ

आज मिति २०८२ साल साउन १८ गते आइतबार,हेर्नूहोस् आजको राशिफल

आज मिति २०८२ साल साउन १८ गते आइतबार (03 Aug, 2025) श्रावण शुक्लपक्ष,नवमी, ०८:०२ बजेपछि दशमी मेष : मेष राशिका प्रिय श्रोताहरू, आज तपाईँले सोचेजस्तै केही कुराहरू ढिलो हुन सक्छन्, तर धैर्य नगुमाउनुहोस्। कार्यक्षेत्रमा मिहिनेतको प्रतिफल ढिलोचाँडो अवश्य मिल्नेछ। आर्थिक मामिलामा व्यय र बचतको सन्तुलनमा ध्यान दिनुहोला। परिवारभित्र सानो असमझदारी

५ हजार वर्ष पहिला नै भगवद्गीता र पुराणहरूमा लेखिएको कलीयुगका १० भविष्यवाणिहरू

भगवद्गीता र भागवत महापुराणले करिब ५ हजार वर्ष पहिला नै कलीयुगको विकृत सामाजिक, धार्मिक र नैतिक अवस्था भविष्यवाणी गरिसकेको थियो। यी भविष्यवाणिहरू आजको समयसँग अद्भुत मिल्दाजुल्दा छन्। कलीयुगमा मानवीय मूल्य र नैतिकता क्षीण हुने स्पष्ट चेतावनी गीता र पुराणहरूले दिइसकेका छन्। कलियुगका बारेमा गरिएका केही रोचक भविष्यवाणी यस्ता छन् :

अध्यक्ष श्रेष्ठ : देशमा भ्रष्टाचारले सीमा नाघ्यो

काठमाडौँ। जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष राजेन्द्र श्रेष्ठले देशमा भ्रष्टाचारले सीमा नाघेको बताएका छन् । शनिवार काठमाडौंमा जनता समाजवादी पार्टी प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले भ्रष्टाचार उन्मुलुन गर्न जरुरी रहेको बताए । उनले प्रधानमन्त्री केपी शर्मा ओलीप्रति लक्षित गर्दै भ्रष्टाचारीको आँखै हेर्दिन भन्ने गरेपनि

सेकुवा कर्नरमा एक किशोरीको हत्या

धनगढी । कैलालीमा एक १७ वर्षीया किशोरी याचना सेजवालको चक्कु प्रहार गरी हत्या भएको छ । सेकुवा कर्नरमा काम गर्ने युवकले चक्कु हानेर हत्या भएको र उनको उपचारका क्रममा मृत्यु भएको डीएसपी सिंहले बताए । उनी माथि चक्कु प्रहार गर्ने साउदलाई प्रहरीले नियन्त्रणमा लिएको छ । घटनाको  थप अनुसन्धान भइरहेको

सम्वन्धित समाचारहरु